दक्षिण कोरियाको इन्छनस्थित एक प्लास्टिक उत्पादन कारखानामा बिहीबार दिउँसो भीषण आगलागी हुँदा एक जनाको मृत्यु भएको आशंका गरिएको छ। आगलागीपछि सम्पर्कविहीन बनेका एक कामदारको खोजी गर्ने क्रममा कारखानाको तेस्रो तलामा एक जनाको शव फेला परेको हो।
कोरियाली समाचार संस्था योनहापका अनुसार नोभेम्बर २६ तारिख दिउँसो ...
दक्षिण कोरियाको इन्छनस्थित एक प्लास्टिक उत्पादन कारखानामा बिहीबार दिउँसो भीषण आगलागी हुँदा एक जनाको मृत्यु भएको आशंका गरिएको छ। आगलागीपछि सम्पर्कविहीन बनेका एक कामदारको खोजी गर्ने क्रममा कारखानाको तेस...
दक्षिण कोरियामा विदेश पैसा पठाउने सेवा प्रदान गर्दै आएको ग्लोबल मनी एक्सप्रेस (GME) ह्याकिङको सिकार बनेको छ। साइबर आक्रमणमार्फत कम्पनीको करिब २ अर्ब कोरियाली वन चोरी भएको खुलेपछि दक्षिण कोरियाको वित्तीय क्षेत्रमा साइबर सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।
दक्षिण कोरियाली सञ्चारमाध्यम 연합인포맥스 का ...
दक्षिण कोरियामा २०२६–२७ को हिउँदे स्की सिजन सुरु भएको छ। गाङ्वन प्रान्तका स्की रिसोर्टहरूले नोभेम्बर २२ देखि औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएसँगै स्की, स्नोबोर्डिङ तथा हिउँमा खेलिने विभिन्न गतिविधिको आनन्द लिन पर्यटकहरू पुग्न थालेका छन्।
सिजनको पहिलो दिन गाङ्वन प्रान्तका दुई स्की रिसोर्टमा करिब ३ ह...
दक्षिण कोरियामा रहेका नेपालीहरूबीच आपसी सद्भाव, एकता र भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले याङ्सान नेपाली परिवारको आयोजनामा विजयादशमी २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ।
आयोजकका अनुस...