Advertisement
Advertisement

फेब्रुअरी ०१ तारिख आन्सानमा सनातन साहित्य सङ्गीत साधना समूह (पाँच–स) दक्षिण कोरियाद्वारा पवित्र धार्मिक परम्परा अनुसार ”श्री स्वस्थानी व्रत कथा“ विधिवत पूजा–अर्चना तथा समापन (साङ्गेता) कार्यक्रम आयोजना गर्दै

Advertisement
Advertisement

नेपाली मौलिक संस्कार, संस्कृति तथा सनातन परम्पराको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित सनातन साहित्य सङ्गीत साधना समूह (पाँच–स), दक्षिण कोरिया द्वारा यस वर्ष पनि पवित्र धार्मिक परम्पराअनुसार “श्री स्वस्थानी व्रत कथा” विधिवत पूजा–अर्चना तथा समापन (साङ्गेता) कार्यक्रम आयोजना गरिने भएको छ।

विगतका वर्षहरूमा झैँ यस वर्ष पनि श्रद्धा, आस्था र धार्मिक अनुशासनका साथ आयोजना गरिन लागेको उक्त कार्यक्रममार्फत सनातन मूल्य–मान्यता, सांस्कृतिक चेतना तथा सामूहिक आध्यात्मिक अभ्यासलाई निरन्तरता दिने उद्देश्य राखिएको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रममा पूर्वाङ्ग पूजा, स्वस्थानी कथा वाचन, रुद्राभिषेक, उत्तराङ्ग पूजा, आरती तथा भजनकीर्तन जस्ता विविध धार्मिक तथा सांस्कृतिक गतिविधिहरू समावेश रहनेछन्। आयोजकले दक्षिण कोरियामा रहेका सम्पूर्ण सनातन प्रेमी, श्रद्धालु तथा नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक अनुरोध गरेको छ।

📌 कार्यक्रम विवरण:

मिति: सन् 2026 फेब्रुअरी 01, आइतबार

समय: बिहान 08:30 बजेदेखि

स्थान: सनातन मन्दिर तथा आन्सान नेपाली पुस्तकालय, आन्सान

(경기도 안산시 단원구 원곡공원로 14-1, 원곡동 741-3)

📿 कार्यक्रम तालिका:

बिहान 08:30–09:30 — पूर्वाङ्ग पूजा

बिहान 09:30–11:00 — स्वस्थानी कथा वाचन तथा रुद्राभिषेक

बिहान 11:00–12:00 — उत्तराङ्ग पूजा तथा आरती

बिहान 12:00 बजेपछि — भजनकीर्तन कार्यक्रम

उक्त कार्यक्रमको आयोजनाबाट प्रवासमा रहेका नेपाली समुदायबीच धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक एकता थप मजबुत हुने विश्वास लिइएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×