Advertisement
Advertisement

दक्षिण कोरियाको मजदुर हरुको हकहितको लागि बुलन्द आवाज बोल्ने,मानव अधिकारको बारेमा खुलेरै वकालत गर्ने पर्दा पछाडिका नायक -तेन्जिङ लामा उपाध्यक्ष पदका उम्मेदवार 

Advertisement
Advertisement

दक्षिण कोरियाको मजदुर हरुको हकहितको लागि बुलन्द आवाज बोल्ने,मानव अधिकारको बारेमा खुलेरै वकालत गर्ने पर्दा पछाडिका नायक -तेन्जिङ लामा उपाध्यक्ष पदका उम्मेदवार 

विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि बुद्दि गुरुङको अध्यक्षमा बनेको टिमबाट तेन्जिङ लामाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। 

 तेन्जिङ लामा कोरियामा प्रबासी मजदुर युनियन (एमटियु) को स्थापनाको लागि संघर्ष गर्न (एमटियु) आउन पर्छ भनेर लगभग एक वर्ष कोरियाको myangdong सहर र city hall मा धर्ना बस्ने देखि प्रबासी मजदुरहरुको समस्या समधानको लागी आफ्नो ब्यक्तिगत तर्फबाट सकेको सरसहयोग गर्दै आएका छन्

 मजदुर आन्दोलनको बेला तेन्जिङ लामा 

लामा दक्षिण कोरियाको मजदुर हरुको हकहितको लागि बुलन्द आवाज बोल्ने,मानव अधिकारको बारेमा खुलेरै वकालत गर्ने व्यक्ति हुन्। यति मात्र नभइ श्रमिक हरुको समस्या र issueआउदा कोरियाको विभिन्न टेलिभिजन पत्रपत्रिका हरुमा समेत अन्तरवार्ता दिएर मजदुर हकहितको लागि संघर्षरत छन्। 

श्रमिक हरुको समस्याको बारेमा पत्रपत्रिका र टेलिभिजन तथा कार्यक्रममा सहभागी हुने बेला

सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका लामाले महाविनासकारी भुकम्पको बेला होस या अनेक समस्याहरु आइपर्दा होस ‘हामी नेपाली एक हौं ‘ भन्ने भावाना का साथ कोरियामा प्रबासी नेपाली हरुको हरेक समस्या हरुमा गैर आबासिय नेपाली समाज (एनआरएन) मा पनि बिगत लामो समय देखि आबद्ध रहेर आफ्नो तर्फ सकिने योगदान गरिसकेका छन्।

ADVERTISEMENT|SIMRIK 

२०७२ सालको महाभूकम्पको बेला उहाले दक्षिण कोरियामै विभिन्न अभियान हरु सन्चालन गरेर र अभियानमा प्रत्यक्ष सहभागी भइ भुकम्प पिडित हरुको ठाउँमै एक्लै आफ्नै खर्चमा गएर अभियान हरु बाट संकलित करिब नेपाली १/२ करोड रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेका थिए।

२०७२ सालको महाभूकम्पमा आर्थिक अभियान संकलन गरेर प्रत्यक्ष उपस्थित भइ सहयोग हस्तान्तरण गर्ने बेला

सन् १९९७ मा दक्षिण कोरियामा प्रवेश गरेका तेन्जिङ लामा MTU बाहेक हाल सम्म कुनै सस्थामा आवद्ध छैनन् तर दक्षिण कोरियामा नेपाली हरुले गर्ने प्राय

कार्यक्रम हरुमा कलाकार हरु ल्याउन आफुले कलाकार स्पोन्सर गरिदिने, कार्यक्रम हरुमा सहभागी भएर हौसला दिने जस्ता पर्दा पछाडि बसेर गरेका धेरै काम हरुको अनुभव बोकिसकेका छन् ।

पर्दा पछाडि बसेर धेरै काम हरु सक्रिय रुपमा गरियो तर अब विदेशमा बसेर अथवा कर्म गर्दै गर्दा आफ्नो मातृभूमि प्रति गर्न सकिने लगानी, सामाजिक परिबर्तनमा साथ, संस्कृति प्रवर्द्धन, प्रविधिको विकास लगायत समग्र देश बिकाशमा हातेमालो र जिम्मेवार बोध होस् भनि नेपाल सरकार र बिदेशिनु भएको नेपाली समुदाय मिलि भनेको नेपालको संवैधानिक अधिकार भएको सस्था NRNA भएको कारण सस्था भित्रै बसेर कार्य गर्ने र सबैलाइ समेटेर लाने उद्देश्यका साथ यसपाली गैरआबासिय नेपाली समाज कोरियाको आउदै गरेको अधिबेसनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएको लामाले बताएका छन्। 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×