Advertisement
Advertisement

नुवाकोटमा माओवादीले फर्कायो विरासत, दोब्बर मतले घिमिरे विजयी

Advertisement
Advertisement

नुवाकोट । नुवाकोटको ककनी गाउँ पालिका २ मा माओवादीले बिरासत फर्काएकाे छ। ककनी–२ मा उपनिर्वाचन अन्तर्गत भएको मतदानको मतगणना अनुसार नेकपा माओवादी केन्द्र विजयी भएको हाे। 

गत २०७९ को स्थानीय तह निर्वाचनमा काँग्रेसका उम्मेदवार तीलकबहादुर लामासँग थोरै मतले पराजित भएका माओवादी केन्द्रका ३८ वर्षीय  कृष्ण  घिमिरे मिलन विजयी भएका छन् । गत २०७९ को निर्वाचनमा वडाध्यक्षमा विजयी भएका तीलक लामाको गत वर्ष निधन भएपछि सो वडामा उपनिर्वाचन भएको हो ।  मत परिणाम अनुसार नुवाकोटको ककनी–२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार घिमिरे झण्डै दोब्बर मतले विजयी भएका हुन् । सो वडामा दुईहजार दुई सय ५५ अर्थात् ७१ दशमलव ०६ प्रतिशत मत खसेको थियो । ५१ मत वदर भएको छ । गत २०७९ को निर्वाचनमा भने घिमिरेले कांग्रेसकै तीलक लामासँग १ सय ५४ मतले हार ब्यहोरेका थिए ।  २ हजार २ सय ५५ मतगणनामा घिमिरे १ हजार ८५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सुर्य तामाङले ५ सय ८७ मत मात्रै पाएका छन् । ३१ महिना अगाडि विजयी कांग्रेसका तीलक लामाले ८ सय ८८ मत प्राप्त गरेका थिए भने घिमिरेले भने ७ सय ४३ मतमै चित्त बुझाएका थिए ।   नेकपा एमाले का उम्मेद्वार यमबहादुर लामाले ३ सय ६६ मत प्राप्त गर्दै तेस्रो भएका छन् । रास्वपाका मंगलसिद्धी तामाङले ८३, राप्रपाका खेमबहादुर थापाले २८ र समाजवादीका मानबहादुर लामाले २३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ककनीले जनाएको छ ।  ककनी २ मा वडाध्यक्ष पदका लागि ११ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा थिए ।

कुल तीनहजार एकसय ७३ जना मतदाता रहेको सो वडामा दुई हजार दुइसय ५५ जनाले मत खसालेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । ककनी २ मा गत २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीका केदार पौडेल वडाध्यक्षमा विजयी भएका थिए । सो वडामा यस पटक उपनिर्वाचनवाट माओवादीले जित फर्काएको हो ।   

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Skuteczne strategie zarządzania kapitałem w online kasynie w Polsce

Skuteczne strategie zarządzania kapitałem w online kasynie w PolsceWitajcie! Nazywam się Paweł Nowak i jako ekspert w dziedzinie g...

Historique de connexion Instant Casino : Consultez vos sessions passées

SommairePourquoi Consulter Votre Historique de Connexion ?Étapes pour Accéder à l'Historique des SessionsRésolution des Problèmes ...

Les thèmes de machines à sous les plus rentables en casino online France

Les thèmes de machines à sous les plus rentables en casino online FranceJe m'appelle Lucas Moreau, expert en jeux d'argent en lign...

Co dělat, když dojde k přerušení internetu během bonusového kola?

Co dělat, když dojde k přerušení internetu během bonusového kola?Jmenuji se Jan Novák a jako expert na online hry a technologie vá...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×