Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले “Nepal Korea Driving License” नामक मोबाइल एप सार्वजनिक गरेका छन्। सन् २०१७ मा EPS मार्फत कोरिया आएका थिङले नेपाली समुदायको आवश्यकतालाई मध्यनजर गर्दै उक्त एप निर्माण गरेका हुन्। हाल कोरियामा नेपालीहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। विशेषगरी E-7 भिसा भएकाहरूले नेपाली ड्राइभिङ लाइसेन्सको आधारमा बिना लिखित परीक्षा नै कोरियन लाइसेन्समा ट्रान्सलेट गर्न पाउने व्यवस्था भए पनि अन्य भिसा भएका नेपालीहरूले भने नेपाली लाइसेन्स भए पनि अनिवार्य रूपमा लिखित परीक्षा दिनुपर्ने अवस्था छ। साथै, कोरियामै पहिलोपटक ड्राइभिङ सिकेर लाइसेन्स निकाल्न चाहने नेपालीहरूका लागि पनि लिखित परीक्षा चुनौतीपूर्ण बन्ने गरेको छ। यही कठिनाइलाई सहज बनाउने उद्देश्यले थिङले अंग्रेजी र नेपाली भा...
भिडियो-आधारित डिजिटल पत्रकारितामा सक्रिय बन्दै Leader Nepal

भिडियो-आधारित डिजिटल पत्रकारितामा सक्रिय बन्दै Leader Nepal

समाचार
नेपालमा सामाजिक सञ्जालमार्फत भिडियो पत्रकारिता विस्तार भइरहेका बेला “Leader Nepal” ले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रभाव बढाउँदै लगेको देखिन्छ। समाचार, सामाजिक गतिविधि, राजनीतिक घटनाक्रम तथा समसामयिक विषयहरूलाई भिडियोमार्फत प्रस्तुत गर्दै आएको Leader Nepal ले फेसबुकमा १.१ मिलियनभन्दा बढी दर्शक समुदाय निर्माण गरेको जनाएको छ। Leader Nepal का अनुसार प्लेटफर्मले Meta Business Verification, Domain Verification तथा NPI Verification प्राप्त गरिसकेको छ। साथै, DOIB (Department of Information and Broadcasting) दर्ता, Press Council सूचीकृत, कम्पनी दर्ता तथा PAN/Tax प्रणालीमा आबद्ध प्रक्रिया समेत पूरा गरिएको बताइएको छ। डिजिटल पहुँचलाई अझ प्रभावकारी बनाउने उद्देश्यले प्लेटफर्मले भिडियो-आधारित समाचार सामग्री उत्पादनमा जोड दिइरहेको जनाएको छ। विशेषगरी युवा पुस्तामाझ सामाजिक सञ्जाल केन्द्रित स...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। पूर्वी नेपाल समाज दक्षिण कोरियाको आयोजना तथा सुवन नेपाली समाजको बिशेष सहयोग र पूर्वी नेपाल समाज अनर्गतका सस्था हरुको सह आयोजनामा हुन लागेको उक्त कार्यक्रम मे २ सुवनमा सञ्चालन गरिने आयोजकले जनाएको छ। कार्यक्रममा चर्चित गायक तथा कलाकारहरूको प्रस्तुति रहनेछ। मन्दिरा नेम्बाङ, सुनिल गुरुङ, प्रदीप राई, मनोज चाम्लिङ, जितेन्द्र सुनुवार,रबिन रेगम, भूपेन लिम्बु,सुजन कार्कि लगायतका गायकहरूको सांगीतिक प्रस्तुति रहनेछ भने प्रिन्स चौहान, आयुष उप्रेती, दिया खड्का र गोपिका नेपालजस्ता कलाकारहरूले नृत्य प्रस्तुत गर्नेछन्। साथै DJ NWEEEN ले पनि विशेष प्रस्तुति दिनेछन्। यस कार्यक्रममार्फत प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता, संस्कृति र पहिचानलाई अझ मजबुत बनाउने उद्देश्य...
फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली कमिटिद्वारा नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली कमिटिद्वारा नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको फ्यङ्गन्थेक क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले नेपाली नयाँ वर्ष २०८३ लाई उत्साह, उमंग र सांस्कृतिक झल्कोसहित भव्य रूपमा स्वागत गरेका छन्। फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टरको नेपाली समितिको आयोजनामा अप्रिल १८ तारिख शनिबार आयोजित “शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको हो। “प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म र संस्कृतिलाई बिर्सनु हुँदैन” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा फ्यङ्गन्थेक तथा आसपासका क्षेत्रबाट उल्लेखनीय संख्यामा नेपालीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले एकअर्काबीच नयाँ वर्षको शुभकामना साटासाट गर्दै आत्मीयतापूर्ण वातावरणमा पर्व मनाएका थिए। कार्यक्रमको मुख्य आकर्षणका रूपमा लोकप्रिय गायक सन्जिभ सेन, नारायण पौडेल, समीर तामाङ र केशव राज अर्याललगायत कलाकारहरूले आफ्नो सुमधुर सांगीतिक प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुतिले...
मे २ तारिख सउलमा जितु लोप्चनको धमाकेदार प्रस्तुतिको साथमा SELO NIGHT -2 हुदै

मे २ तारिख सउलमा जितु लोप्चनको धमाकेदार प्रस्तुतिको साथमा SELO NIGHT -2 हुदै

Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको राजधानी सौलमा यही मे २ तारिखका दिन चर्चित गायिका जितु लोप्चनको धमाकेदार प्रस्तुति रहने गरी ‘सेलो नाइट–२’ आयोजना हुने भएको छ। ‘दि आगानी ब्यान्ड’को प्रस्तुतिमा आयोजना हुन लागेको यस सांगीतिक कार्यक्रममा नेपाली दर्शकहरूका लागि विशेष मनोरञ्जनको तयारी गरिएको आयोजकले जनाएको छ। मे २ तारिक शनिबार राति ८ बजेदेखि बिहान ४ बजेसम्म डिजे रमेशको ननस्टप डिजे म्युजिकको साथमा चल्ने सेलो नाइट २ कार्यक्रममा जितु लोप्चनको लाइभ प्रस्तुति मुख्य आकर्षण रहनेछ। साथ स्थानिय कलाकार हरु र डीजे रमेसको संगीत मार्फत माहोल थप उत्साहित बनाउनेछन्। कार्यक्रम सैलको दोङदेमुन बाटै नजिकै रहेको र दोङदेमुन बाट बसको समेत ब्यबस्था गरेको हुदा नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार कार्यक्रममा सेलो ,आधुनिक तथा लोक–संस्कृतिको मिश्रण प्रस्तुत गरिनेछ, जसले दर्शकलाई रातभर झुमाउने विश्व...
कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा सक्रिय नेपाल मगर संघ दक्षिण कोरिया ले प्रत्येक वर्ष मनाउँदै आएको परम्परागत भुमे पूजा यस वर्ष पनि निरन्तरता दिँदै आयोजना गर्ने भएको छ। यसअघिका वर्षहरूमा विभिन्न स्थानमा आयोजना हुँदै आएको यो महत्वपूर्ण सांस्कृतिक कार्यक्रम यसपटक किम्हे–बुसान क्षेत्रमा आयोजना गरिने भएको हो। संघद्वारा जारी सूचनाअनुसार, २०२६ जुन १३ र १४ तारिखमा हुने भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा सञ्चालन हुनेछ। दक्षिण कोरियाभर रहेका सम्पूर्ण संघ–संस्थालाई समन्वयात्मक भूमिका खेल्न आग्रह गरिएको छ भने मगर समुदायसँगै अन्य नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई पनि सहभागिताका लागि आह्वान गरिएको छ। मगर समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा रहेको भुमे पूजामा प्रकृतिको पूजा गरिन्छ। यस क्रममा भूमिदेवता (भुमे) लाई प्रसन्न पार्न परम्परागत विधिअनुसार पूजा गर्ने, पु...
नेपाली नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखा ले अप्रिल १२ तारिक फेन्थेकमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै

नेपाली नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखा ले अप्रिल १२ तारिक फेन्थेकमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै

Breaking News, जानकारी, भर्खरै, समाचार
नेपाली नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखा ले अप्रिल १२ तारिक फेन्थेकमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। दक्षिण कोरियामा सक्रिय राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखा ले हरेक वर्षझैं यसपालि पनि आउँदै गरेको नेपाली नयाँ वर्ष २०८३ को अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको हो। प्रतिष्ठानद्वारा जारी सूचनाअनुसार उक्त कार्यक्रममा सल्लाहकार, साधारण सदस्य तथा कार्यसमितिबीच भेटघाट तथा शुभकामना आदानप्रदान गरिनेछ। साथै कार्यक्रमलाई पारिवारिक जम्घटको रूपमा समेत आयोजना गरिने जनाइएको छ। गत अप्रिल ५ तारिख बसेको भर्चुअल बैठकले कार्यक्रम अप्रिल १२ तारिख आइतबारका दिन निरमाया रोधी क्लब, फेन्थेकमा आयोजना गर्ने निर्णय गरेको हो। प्रतिष्ठानले लोकगीत–संगीतमा अभिरुचि राख्ने सम्पूर्ण कलाप्रेमीहरूलाई पनि कार्यक्...
Nepali Embassy Seoul द्वारा अन्तर्राष्ट्रिय आरोग्यता दिवसको अवसरमा अप्रिल १५ मा हाइकिङ कार्यक्रम आयोजना

Nepali Embassy Seoul द्वारा अन्तर्राष्ट्रिय आरोग्यता दिवसको अवसरमा अप्रिल १५ मा हाइकिङ कार्यक्रम आयोजना

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको Seoul स्थित नेपाली राजदूतावासले आगामी अप्रिल १५ तारिख अन्तर्राष्ट्रिय आरोग्यता दिवस (International Wellness Day) को अवसरमा विशेष हाइकिङ कार्यक्रम आयोजना गर्ने भएको छ। हरेक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्यता दिवसका रूपमा मनाउने नेपाल सरकारको प्रस्तावलाई United Nations General Assembly ले सन् २०२६ मार्च १० मा पारित गरेपछि यस दिवसले अन्तर्राष्ट्रिय स्तरमा औपचारिक मान्यता पाएको हो। यससँगै नेपालको अन्तर्राष्ट्रिय छवि अझ सशक्त र प्रभावशाली बन्ने विश्वास गरिएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को २०८० चैत १३ गतेको निर्णयअनुसार शासकीय सुधार कार्यसूचीमा समेत आरोग्यता क्षेत्रलाई प्राथमिकतामा राख्दै “Nepal Wellness Year 2027” मनाउने घोषणा गरिएको सन्दर्भमा यो कार्यक्रमलाई विशेष महत्वका साथ हेरिएको छ। आरोग्य पर्यटन (Wellness Tourism) लाई आर्थिक रुपान्तरणको राष्ट्रिय एजेण्डाका ...
वर्षौँदेखि दोहोरिँदै आएको समस्या भक्तपुरभरि “इट्टाभट्टा प्रदूषण उस्तै”

वर्षौँदेखि दोहोरिँदै आएको समस्या भक्तपुरभरि “इट्टाभट्टा प्रदूषण उस्तै”

Breaking News, जानकारी, भर्खरै, समाचार
काठमाडौं उपत्यकाको वायु प्रदूषणको बहसमा वर्षौँदेखि इट्टाभट्टा मुख्य दोषीको रूपमा औंल्याइँदै आएको छ। विभिन्न मिडिया रिपोर्ट, सरकारी अध्ययन र अन्तर्राष्ट्रिय संस्थाका तथ्यांकहरूले समेत उपत्यकाको प्रदूषणमा इट्टाभट्टाको ठूलो योगदान रहेको देखाएका छन्। तर नीति, निर्देशन र समयसीमा बारम्बार तोकिए पनि कार्यान्वयन कमजोर हुँदा भक्तपुर जिल्लाभर समस्या जस्ताको तस्तै देखिएको छ। उपलब्ध विभिन्न समाचार र अध्ययनहरू अनुसार काठमाडौं उपत्यकाभित्र करिब ८० देखि १०० को हाराहारीमा इट्टाभट्टा सञ्चालनमा रहेका छन्, जसमा उल्लेख्य हिस्सा भक्तपुर क्षेत्रमा केन्द्रित रहेको पाइन्छ। दुवाकोट, सल्लाघारी, जगाती, नाला, चाँगुनारायण आसपासका क्षेत्रमा दर्जनौँ भट्टा सक्रिय छन्। जाडो र सुख्खा मौसममा यी भट्टाबाट निस्कने धुवाँले आकाश नै धुम्म पार्ने दृश्य सामान्य बन्दै गएको छ। स्थानीय बासिन्दाहरूका अनुसार बिहान र साँझको समयमा ब...