Advertisement
Advertisement

जनवरी २६ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “कार्साङ”

Advertisement
Advertisement

विशाल आवाज:अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको नयाँ चलचित्र ‘कार्साङ’ दक्षिण कोरियाको तेस्रो ठूलो सहर सुवनमा पनि यही आउँदो जनवरी २६ तारिखका दिन प्रदर्शन हुने भएको छ।

शेर्पा समुदायको ग्रामीण परिवेशमा आधारित भएर बनेको चलचित्र ‘कार्साङ’ आपतकालीन राहत कोष स्थापनार्थ माङ्गेन्ना इन्टरटेन्मेन्टले यही जनवरी २६ तारिख आइतबारका दिन दक्षिण कोरियाको सुवन स्थित अत्याधुनिक सुविधा सम्पन्न हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो।

दिउसो १२:३० बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क ३०००० कोरियन वन तोकिएको छ‌ भने १० ओटा टिकट लिदा १ ओटा सित्तैमा पाउने समेत आयोजकले जनाएको छ।।अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको बताउदै समयमै सिट बुकिङ गर्न आयोजकले अनुरोध समेत गरेको छ।

सउलको पहिलो सो सम्पन्न पश्चात् सुवन स्थित अत्याधुनिक सुविधा सम्पन्न हल मेगाबक्समा आइतबार प्रदर्शन हुने चलचित्र हेर्नका लागि सुवन आसपास तथा दक्षिण कोरियाबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।


यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा बनेको फिल्म हो । अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई उठाइएको फिल्ममा दयाहाङ राई, जितु नेपाल ,दिया मास्के, सिर्जना निङलेखु, बुद्धि तामाङ, कविता आले, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, रविन्द्र झा, कर्मा शेर्पालगायतको पनि अभिनय रहेकोछ । भ्लगरको रुपमा परिचित सिर्जनाको यो डेब्यु फिल्म हो । यसमा उनी दयाहाङको श्रीमतीको भूमिकामा छिन् । फिल्मका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

VipLuck Bonus de Bienvenue Expiration: Ne le Perdez Pas à Cause du Temps

SommaireComprendre les Conditions de Délai du Bonus VipLuckLes Étapes pour Utiliser Votre Bonus Avant ExpirationStratégies pour Re...

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×