Advertisement
Advertisement

सलनालमा भ्योमा र सुरेश लामाको साथमा फिटनेस नेपालको “नेपहप डान्स पार्टी” हुदै

Advertisement
Advertisement

विशाल आवाज: कोरियनहरूको नयाँ वर्ष सलनालको  अवसर पारि जनवरी २९ तारिख सउलमा फिटनेस नेपालले  सुरेश लामा र भ्योमाको साथमा   नेपहप डान्स पार्टी आयोजना गर्नेभएको छ। 

दक्षिण कोरियामा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको “फिटनेस नेपाल”ले यसपाली कोरियन नयाँ वर्ष सलनालको अबसरमा  सउल‌ स्थित 서울시 동대문구 청호대로 69길12,302.304 호 88 콜라텍 मा नेपहप डान्स पार्टी गर्ने भएको हो। जनवरी २९ तारिख बुधबार का दिन राति ८ बजेदेखि बिहान ५ बजेसम्म नेपाली युवा पुस्तामाझ लोकप्रिय गायक सुरेश लामा र र्याप विधामा आफ्नो छुट्टै पहिचान बनाउन सफल र्यापर भ्योमाको साथमा हुने नेपहप डान्स पार्टीको होस्ट भने गायत्री थापाले गर्नेछिन्।

नेपालबाट आमन्त्रित कलाकारहरूको साथमा  डिजे छिरिङ र नया दृश्य लाइभ ब्यान्डको प्रस्तुति रहने  नेपहप डान्स पार्टीको प्रवेश शुल्क ३० हजार कोरियन वन तोकिएको छ।

युवा पुस्ताको र्‍याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गरेर आधुनिक र र्याप बिधाको फ्युजन गरि  नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रमको सुरक्षा भने दक्षिण कोरियामा सक्रिय नेपालीहरूको सेक्युरिटी समूह सेभेन स्टार बडीगार्डको समूहले  दिने आयोजकले जनाएको छ। 

दक्षिण कोरियामा रहेका फिटनेस लभरहरू मिलेर स्थापना गरेको ग्रुपले  युवा हरुको चाहना अनुसारका फिटनेस लगायत मनोरञ्जनका विभिन्न कार्यक्रम हरु साथ-साथै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न सामाजिक कार्यहरुमा हातेमालो समेत  गर्दै आइरहेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×