Advertisement
Advertisement

प्रवासी नेपाली मञ्च (onf) बुसान क्षेत्रिय कमिटिको ७ औं अधिवेशन सम्पन्न , अध्यक्षमा शिव विश्वकर्मा

Advertisement
Advertisement

विशाल आवाजःनेकपा एमाले प्रबास संगठन प्रवासी  नेपाली मन्च (onf) बुसान क्षेत्रिय कमिटि दक्षिण कोरियाको ७ औ अधिबेशन किम्हेमा सम्पन्न भएको छ।

आइतबार किम्हे शहरको न्यु लिटिल नेपाली रेष्टुरेन्टको हलमा सम्पन्न प्रवासी नेपाली मञ्च बुसान क्षेत्रिय कमिटीको सातौ अधिवेशनले सर्वसम्मत रुपमा शिव विश्वकर्माको नेतृत्वमा १३ सदस्यिय नया कार्यसमिति चयन गरेको हो।  नयाँ कार्यसमितिको अध्यक्षमा शिव विश्वकर्मा‌ उपाध्यक्षमा तेजु गुरुङ ,सचिवमा धनञ्जय न्यौपाने ,उपसचिवमा सुमन अधिकारी र सदस्यहरुमा अञ्जु गुरुङ,उत्सव चौधरी,अजय गुरुङ,जिवन तामाङ ,केपी जोशी,सागर पराजुली र बद्री पौडेल चयन भएका छन्। यसैगरी एक जना सदस्य पछि चयन गर्ने कमिटीले जनाएको छ। 

प्रवासि नेपालि मन्च अन्तराष्ट्रीय कमिटि सदस्य तथा दक्षिण कोरिया इन्चार्ज  डा.सन्जु पौडेलको प्रमुख अतिथ्यमा तथा प्रवासि नेपालि मन्च दक्षिण कोरिया राष्ट्रीय कमिटि अध्यक्ष क. अन्जन कुलुङ राईको बिशेष अतिथ्यमा सम्पन्न भयको कार्यक्रममा किम्हे बुसान आसपासमा रहनु हुने विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी लगायत एमालेमा आस्था राख्नुहुने व्यक्तित्वहरूको बाक्लो मात्रामा उपस्थिति रहेको रहेको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×