Advertisement
Advertisement

८५ लाख वोन सकियो, अब ३ करोडभन्दा बढी चाहिनेः क्यान्सरसँग लडिरहेका तोप प्रसादको उपचार खर्च जुटाउन सहयोगको आग्रह

Advertisement
Advertisement

बाग्लुङ जिल्ला तमानखोला गाउँपालिका वडा नम्बर–३, सेर्माखोला घर भई हाल रोजगारीका सिलसिलामा दक्षिण कोरियाको छल्लानाम्दो (전라남도) 영암군 학산면 묵동길 23 स्थित गाई फार्ममा कार्यरत तोप प्रसाद बुढा मगर पछिल्ला तीन महिनादेखि स्टमक क्यान्सर (Grade–4) को गम्भीर अवस्थाबाट पीडित छन्। चिकित्सकका अनुसार उहाँको आमाशय (भुँडी) नै शल्यक्रिया गरेर फाल्नुपर्ने जटिल अवस्था भएको छ।

बीमा भए पनि केमोथेरापी अत्यन्त महँगो पर्ने भएकाले उपचार खर्च पुर्‍याउन कठिन भएको परिवारले जनाएको छ। यही कारण स्थानीय संघ–संस्था र समुदायको सल्लाहमा उहाँले सम्पूर्ण कोरियावासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र विभिन्न संघ–संस्थासमक्ष सहयोगको अपिल गरेका छन्।

हाल उहाँ सउलको 강북삼성병원 मा निरन्तर उपचारमा रहनुभएको छ। अहिलेसम्म आवश्यक ८ पटक केमोथेरापीमध्ये ३ पटक उपचार गरिसक्दा करिब ८५ लाख वोन (Rs. 850,000/-) भन्दा बढी खर्च भइसकेको छ। चिकित्सकका अनुसार डिसेम्बर १४ मा अस्पताल भर्ना भई डिसेम्बर २० भित्रै अपरेशन गर्नुपर्नेछ, जसको मात्र लागत ३ करोड वोन (Rs. 3,000,000/-) भन्दा बढी पर्ने अनुमान गरिएको छ।

अपरेसनपछि बाँकी ५ पटक केमोथेरापी गर्नुपर्नेछ, तर केमोथेरापीका धेरै भागहरू बिमाले कभर नगर्ने भएका कारण उपचार खर्च झनै जटिल बन्दै गएको छ।

यसैबीच, नेपाल मगर संघ गणतन्त्र कोरिया, मोक्पो–छल्लादो शाखामार्फत आधिकारिक रूपमा सहयोग अभियान सुरु गरिएको छ। कुनै पनि सहयोग सिधै उहाँको खातामा वा अभियानका सम्पर्क व्यक्तिहरू मार्फत गर्न सकिने जानकारी गराइएको छ।

सहयोगका लागि विवरण:

A/C No: 19691022656107

Bank: 하나은행 (Hana Bank)

Name: BUDHA DAL BDR (Diwas)

फोन सम्पर्क:

 • Ashok Rana: 010-4689-6534

 • Hari Suman: 010-6524-6226

 • Meg GM: 010-2117-9849

 • Diwas (Buddha Dal Bdr): 010-8423-8558

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×