1 winparimatchpin up casino gamepinuppin-up kzmosbet1 win onlinelucky jet crash1win kzpinuplucky jet casinomosbet kz1 winmosbet1 win1win aposta1win aviator4rabet pakistan4x betpin up az4rabet gamemostbet casinomostbetparimatchmostbetpin up bet1winpinupmosbet1 win1 win1 win kzmostbetmosbet casinopinup kzмостбетlucky jetpinup1win casinoluckyjet1win saytilucky jetmostbet kz1 win aviatormostbet1winmosbet casinopin-upaviatormostbet az4rabet bd
Advertisement
Advertisement

कोरिया छाडेर शिक्षक !

Advertisement
Advertisement

 

तस्बिरको बायाँपट्टी हुनुहुन्छ – दिनेश बुढाथोकी । गणितमा बिएड सकेर २०७२ सालमा कोरियातर्फ लाग्नुभयो । करिब ५ वर्षको कोरिया बसाइपछि २०७७ सालमा नेपाल फर्किनुभयो र शिक्षक सेवा आयोगको तयारीमा लाग्नुभयो । २०७९ सालमा पहिलो प्रयासमै मोरङबाट प्राथमिक तृतीयमा सिफारिस हुनुभयो । हालै गत महिना माध्यमिक तह तृतीय तह गणित विषयमा कोशी प्रदेशबाट ताप्लेजुङमा सिफारिस हुनुभएको छ ।

उहाँको श्रीमती बबिता पराजुली पनि मोरङको बिराटनगरस्थित पोखरिया माविमा माध्यमिक तहको स्थायी अङ्ग्रेजी शिक्षक हुनुहुन्छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आजको राशिफल : २०८१ असोज २० गते (आइतवार)

आजको राशिफल : २०८१ असोज २० गते (आइतवार)

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विभिन्न अवसरले पछ्याउनेछ । भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। सामाजिक नेतृत्...
रिटर्नी फेडेरेसनद्धारा गोदावरीको लेलेमा पहिरो पिडितलाई राहत वितरण

रिटर्नी फेडेरेसनद्धारा गोदावरीको लेलेमा पहिरो पिडितलाई राहत वितरण

रिटर्नी फेडेरेसन नेपालले गोदावरी नगरपालिकाको लेलेमा पहिरोबाट बेघरबार भएका ४ घरपरिवारमा राहत वितरण गरेको छ । फेडेरेसनको ललितपुर जिल...
“छक्का पञ्जा ५” छन्जुमा अक्टोबर १३ मा प्रदर्शन हुँदै

“छक्का पञ्जा ५” छन्जुमा अक्टोबर १३ मा प्रदर्शन हुँदै

  विशाल आवाज:यस वर्षको प्रतिक्षित नेपाली चलचित्र “छक्का पञ्जा ५” दक्षिण कोरियाको‌ छन्जुमा पनि अक्टोबर १३ तारिख प्रदर्शन हु...
मुलुक बाढी पहिरोले आक्रान्त, पूर्व भूमि व्यवस्था मन्त्री भने अधिवेशनका लागि कोरियामा

मुलुक बाढी पहिरोले आक्रान्त, पूर्व भूमि व्यवस्था मन्त्री भने अधिवेशनका लागि कोरियामा

विशाल आवाजःअविरल वर्षासँगै आएको बाढी पहिरोले  देश यतिबेला आक्रान्त छ। नागरिकका घर जमिन र परिवारका सदस्य गुमेर अन्न अनाज र आफन्तविह...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×