डियर इलिगल साथी ✍️उपेन्द्र ढुंगाना
तिम्लाई थाहा थियोनि हैन बिना भिषा अर्काको देशमा बस्नु गैह्रकानुनि हो भन्ने कुरा ? अनि योपनि थाहा थियोनि हैन म जुनसुकै बेलापनि समातिन सक्छु र मैले जुनसुकै बेलापनि , जस्तो अबस्थामापनि आफ्नो देश फर्कनुपर्ने हुनसक्छ भन्ने कुरा ? अनि फेरि किन बिलौना गर्छौ अध्यागमन बिभागको चार दिवारभित्रबाट ? तिम्लेत सदैब मानसिक रुपमा र आर्थिक रुपमा स्वदेश फर्काईन सक्ने दिनको निम्ति आफुलाई तैयार पारिराख्नुपर्थ्यो |
अं सांच्चि तिम्रो अबैधानिक बसाईं कति भो रे ? ६ कि ७ बर्ष ? यत्तिका बर्षमात राम्रै पैसा कमायौ होलानि ? कमायको भय चिन्ता किन ? बरु खुशि होउ किनकि यो बिदेश हो | यहांबाट पैसात के कतिपयलाई आफ्नै ज्यान सकुशल फिर्ता लियर जानपनि मुश्किल छ , तिमित सकुशल फर्कंदैछौनि हैन ?
के रे ! के रे ! ! पैसात कमाकै हो तर जोगाउन सकिंनरे ? उसोभय आफुले पैसा जोगाउन नसक्नुको कारण सहित ...
५ माघ २०८०, शुक्रबार ११:०३५ माघ २०८०, शुक्रबार ११:०३५ माघ २०८०, शुक्रबार ११:०३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज :नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, बुसान शाखाले ख्यङसाङनाम्दो क्षेत्रमा रहेका जातीय संस्थाहरूसँग “आपसी सहकार्य” विषय नामक बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
“विश्वका आदिवासी जनजातिहरू एक होऔ” ‘ मौलिक भाषा,धर्म, संस्कृति र परम्पराहरूको संरक्षण गर्दै आत्मसम्मान सहअस्तित्व र पहिचान प्राप्तिका निम्ति गोलबद्ध बनौ’ भन्ने मूल उद्देश्यका साथ स्थापित नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ख्यङसाङनाम्दो बुसान साखाले यहि फेब्रुअरी ४ तारिख आइतबारका दिन किम्हेमा रहेको लुम्बिनी रेष्टुरेन्टको सभाहलमा कार्यक्रम गर्ने भएको हो।ख्यङसाङनाम्दो क्षेत्रमा रहेका जातीय संस्थाहरु र नेपाल आदिवासी जनजाति महासंघ बुसान शाखा बिच आगामी दिनमा के कसरि अघि वढ्ने भनेर "आपसी सहकार्य" विषयक बृहत् अन्तरक्रिया कार्यक्रम गर्न लागेको अध्यक्ष परि गुरुङले बताउनुभयो।
नेपाल आदिवासी जनजाति महासंघ ...
५ माघ २०८०, शुक्रबार ०८:०५५ माघ २०८०, शुक्रबार ०८:०५५ माघ २०८०, शुक्रबार ०८:०५ by विशाल श्रेष्ठNo Comments
रत्ननगर-८ मा विपन्न,ज्येष्ठ नागरिक,फरक क्षमता भएका र एकल महिलालाई न्यानो कपडा वितरण
रत्ननगर,माघ ५- रत्ननगर नगरपालिका वडा नम्वर-८ का विपन्न,ज्येष्ठ नागरिक,फरक क्षमता भएका र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ।
वडा कार्यलयले बढ्दो चिसोपनालाई मध्यनजर गरेर वडाका ज्येष्ठ नागरिक, फरक क्षमता भएका ब्यक्ति तथा एकल महिलालाई लक्षित गरी सम्मान स्वरुप न्यानो फाइबरको सिरक बितरण गरेको हो ।
बिहिवार वडा कार्यालयमा आयोजीत सो कार्यक्रममा विपन्न, ज्येष्ठ नागरिक,फरक क्षमता भएका ब्यक्ति तथा एकल महिला गरि ३५० जनाका लागि सो सामग्री वितरण गरिएको हो।
रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा ज्येष्ठ नागरिक ,एकल महिला तथा भिन्न क्षमता पहिचान उपभोक्ता समिती रनपा-८का संयोजक शिव प्रसाद आचार्य सभाध्यक्ष रुपमा रहेका थिए।
सो अवसरमा कार्यालयले ...
५ माघ २०८०, शुक्रबार ०६:४३५ माघ २०८०, शुक्रबार ०६:४३५ माघ २०८०, शुक्रबार ०६:४३ by विशाल श्रेष्ठNo Comments
बैंकक — थाइल्यान्डको एउटा अदालतले राजसंस्थाको अपमान गरेको भन्दै एक जनालाई ५० वर्ष जेल सजाय सुनाएको छ । ३ वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको सामग्रीले राजसंस्थाको अपमान भएको भन्दै एक व्यक्तिलाई ५० वर्ष जेल सजाय सुनाइएको हो ।
थाई राजसंस्थाको आलोचना गर्न बन्देज हुनेगरी ल्याइएको कानुनमा टेकेर दिइएको यो सबैभन्दा लामो सजाय हो । ३ वर्षअघिको घटनामा मंकोन तिराकोट नाम गरेका व्यक्तिलाई २८ वर्ष जेल सजाय सुनाइएको थियो । बिहीबार त्यहाँको पुनरावेदन अदालतले ३० वर्षीय तिराकोटको सजायमा २२ वर्ष थपेर ५० पुर्याएको हो ।
थाइल्यान्डमा राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाउने 'लिज म्याजस्टी' कानुन कार्यान्वयनमा छ । सन् २०१९ मा वाचिरालोंकोर्न राजा बनेपछि हटाइएको लिज म्याजस्टी कानुन पुन: लागू गरिएको हो । थाइल्यान्डमा पछिल्लो समय विद्यार्थीहरूले राजसंस्थामा व्यापक सुधारको माग गर्दै आन्दोलन ग...
५ माघ २०८०, शुक्रबार ०५:४४५ माघ २०८०, शुक्रबार ०५:४४५ माघ २०८०, शुक्रबार ०५:४४ by विशाल श्रेष्ठNo Comments
तस्बिरको बायाँपट्टी हुनुहुन्छ - दिनेश बुढाथोकी । गणितमा बिएड सकेर २०७२ सालमा कोरियातर्फ लाग्नुभयो । करिब ५ वर्षको कोरिया बसाइपछि २०७७ सालमा नेपाल फर्किनुभयो र शिक्षक सेवा आयोगको तयारीमा लाग्नुभयो । २०७९ सालमा पहिलो प्रयासमै मोरङबाट प्राथमिक तृतीयमा सिफारिस हुनुभयो । हालै गत महिना माध्यमिक तह तृतीय तह गणित विषयमा कोशी प्रदेशबाट ताप्लेजुङमा सिफारिस हुनुभएको छ ।
उहाँको श्रीमती बबिता पराजुली पनि मोरङको बिराटनगरस्थित पोखरिया माविमा माध्यमिक तहको स्थायी अङ्ग्रेजी शिक्षक हुनुहुन्छ ।...
५ माघ २०८०, शुक्रबार ०२:३६५ माघ २०८०, शुक्रबार ०२:३६५ माघ २०८०, शुक्रबार ०२:३६ by विशाल श्रेष्ठNo Comments
काठमाडौँ । लोकप्रिय गीतकार दयाराम पाण्डेयको शब्द ‘सम्झना..’ बोलको नयाँ गीत बजारमा आएको छ । गीतमा स्वर इन्डियन आइडल–३ का उपविजेता अमित पलले दिएका छन् । गीत मार्फत गायक पलले नेपाली गीत गाउने आफ्नो रहर पूरा भएकोमा खुसी व्यक्त गरेका छन् । छिट्टै नै सांगीतिक कार्यक्रमको सिलसिलामा नेपाल आउन चाहेको र नेपाली दर्शक श्रोताहरुसँंग साक्षात्कार गर्न आफू निकै नै उत्सुक भएको उनले बताए । ‘यो गीत शब्द संगीतका हिसाबले निकै नै उत्कृष्ट रहेको छ’ उनले भने, ‘यसलाई सुनेर र यसको भिडियो हेरेर प्रतिक्रिया दिनुहोला ।’कृष रिजालको संगीत रहेको गीतको इजाज अलिले संगीत संयोजन गरेका हुन् । सुरेन्द्रमान कार्कीको छायांकन, सम्पादनमा गीतको म्यूजिक भिडियो तयार भएको छ । विशाल गुरुङको निर्देशन रहेको भिडियोमा मुक्ति उप्रेती र योगिसा महर्जनको अभिनय छ ।
https://www.youtube.com/watch?v=QcGwev3V_a4...
५ माघ २०८०, शुक्रबार ०१:२७५ माघ २०८०, शुक्रबार ०१:२७५ माघ २०८०, शुक्रबार ०१:२७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पनि पुरा हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)आज कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । दबाब र तनाव बढेको महसुस हुन...