Advertisement
Advertisement

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, बुसान शाखाले बृहत अन्तरक्रिया कार्यक्रम गर्दै

Advertisement
Advertisement

विशाल आवाज :नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, बुसान शाखाले ख्यङसाङनाम्दो क्षेत्रमा रहेका जातीय संस्थाहरूसँग “आपसी सहकार्य” विषय नामक बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।

“विश्वका आदिवासी जनजातिहरू एक होऔ” ‘ मौलिक भाषा,धर्म, संस्कृति र परम्पराहरूको संरक्षण गर्दै आत्मसम्मान सहअस्तित्व र पहिचान प्राप्तिका निम्ति गोलबद्ध बनौ’ भन्ने मूल उद्देश्यका साथ स्थापित नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ख्यङसाङनाम्दो बुसान साखाले यहि फेब्रुअरी ४ तारिख‌‌ आइतबारका दिन किम्हेमा रहेको लुम्बिनी रेष्टुरेन्टको सभाहलमा कार्यक्रम गर्ने भएको हो।ख्यङसाङनाम्दो क्षेत्रमा रहेका जातीय संस्थाहरु र नेपाल आदिवासी जनजाति महासंघ बुसान शाखा बिच आगामी दिनमा के कसरि अघि वढ्ने भनेर “आपसी सहकार्य” विषयक बृहत् अन्तरक्रिया कार्यक्रम गर्न लागेको अध्यक्ष परि गुरुङले बताउनुभयो।

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, बुसान शाखाको प्रमुख आयोजकत्वमा र ख्यङसाङनाम्दो बुसानमा रहेको एघार जातिय सस्था हरुको सह- आयोजनामा हुन लागेको “आपसी सहकार्य” विषय नामक बृहत अन्तरक्रिया कार्यक्रममा ख्यङसाङनाम्दो क्षेत्रमा रहेका संघ संस्था लगायत सम्पूर्ण नेपाली जनसमुदायमा उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेत...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×