Advertisement
Advertisement

डियर इलिगल साथी ✍️उपेन्द्र ढुंगाना

Advertisement
Advertisement

डियर इलिगल साथी ✍️उपेन्द्र ढुंगाना 

तिम्लाई थाहा थियोनि हैन बिना भिषा अर्काको देशमा बस्नु गैह्रकानुनि हो भन्ने कुरा ? अनि योपनि थाहा थियोनि हैन म जुनसुकै बेलापनि समातिन सक्छु र मैले जुनसुकै बेलापनि , जस्तो अबस्थामापनि आफ्नो देश फर्कनुपर्ने हुनसक्छ भन्ने कुरा ? अनि फेरि किन बिलौना गर्छौ अध्यागमन बिभागको चार दिवारभित्रबाट ? तिम्लेत सदैब मानसिक रुपमा र आर्थिक रुपमा स्वदेश फर्काईन सक्ने दिनको निम्ति आफुलाई तैयार पारिराख्नुपर्थ्यो |

अं सांच्चि तिम्रो अबैधानिक बसाईं कति भो रे ? ६ कि ७ बर्ष ? यत्तिका बर्षमात राम्रै पैसा कमायौ होलानि ? कमायको भय चिन्ता किन ? बरु खुशि होउ किनकि यो बिदेश हो | यहांबाट पैसात के कतिपयलाई आफ्नै ज्यान सकुशल फिर्ता लियर जानपनि मुश्किल छ , तिमित सकुशल फर्कंदैछौनि हैन ?

के रे ! के रे ! ! पैसात कमाकै हो तर जोगाउन सकिंनरे ? उसोभय आफुले पैसा जोगाउन नसक्नुको कारण सहित आफ्नो भोगाई समेटेर अरुलाईपनि सुनाउ ता कि तिम्रो भोगाईबाट अरुले केहि पाठ सिकुन | तर यि सब सुनाईंरहंदा एउटा कुरामा जोड दिनुकि गैह्रकानुनि रुपमा बसाईं बस्नु कुनैपनि देशको कानुन बिपरित छ | त्यसैले सकेसम्म गैह्रकानुनि रुपमा बस्दै नबस्नु | केहि बाध्यताबश बसिहाल्नुपरेपनि त्यस देशको अन्य नियम कानुन अक्षरश : पालन गर्नु अनि कमायको पैसा जोगाउनतिर ध्यान दिनु | अर्को कुरा योपनि भनिदिनुकि आफ्नो देश फर्किनको निम्ति आबश्यक पर्ने जहाज भाडाचाहिं सदैब साथमा राख्नु नत्र चन्दा उठाउनुपर्यो या घरबाट मगाउनुपर्यो भने त्यो शायद तिम्रो स्वाभिमान र ईज्जतले नदेला |

सांच्चै म तिम्लाई जे भन्न खोज्दैथियं त्यहि कुरा नभनेर अन्यत्रपो बहकियछु | तिमि अध्यागमन बिभागसंग नरिसाउ , प्रहरिलाईपनि गालि नगर | त्यो उनिहरुको duty थियो पुरा गरे यसमा उनिहरुलाई दोष दिनु उचित हैन | बरु उनिहरुलाई धन्यबाद देउ | यत्तिका बर्षमात तिम्ले आफ्नै देशपनि भुल्नै आंटेका थियौ होला , देशले तिम्लाईपनि बिर्सन बिर्सन खोजेको थियो होला | ९ बर्षमा नौंलो २० बर्षमा बिर्स्यो भन्छन | एक आपसमा बिरानो हुनु अगाबै अब फेरि तिमिहरुको भेट हुनेछ | तिम्रो परिवार , तिम्रो आफन्तलेपनि मेरो मान्छे छिट्टै फर्कियोस भन्ने भाकल कहिं कतै गरेको थियो होला त्यसैलेत तिमि फर्किंदैछौ आफ्नो प्राण भन्दा प्यारो देश अनि आफ्नो मुटु भन्दा प्रीय मान्छेहरुको बिच त्यसैले खुशि मनाउ | घर बसेर परदेशिलाई पर्खनुको पिडा तिम्लाई के था ? एकपटक तिमि घरमै बस अनि आफ्नो सबैभन्दा नजिकको मान्छेलाई परदेश पठायर हेरत अनि थाहा पाउंछौ त्यो पर्खाई कत्ति पट्ट्यार लाग्दो हुंदोरैछ ?

पैसालेत संसारमा कसलाई पुगेको छ र ? बिनोद चौधरि , मुकेश अम्बानि , बिल गेट्स लगायत अन्य अन्यलेपनि अझै मेहेनत गर्दैछन पैसा कमाउनकै निम्ति भने उनिहरुको सामुन्ने तिम्रो हाम्रोत हैसियतनै के र ? तिम्रो स्वदेश फिर्ति अन्यको निम्तिपनि उदाहरणिय बनोस | आगामि दिनको निम्ति शुभकामना |

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×