Advertisement
Advertisement

लेख

आमा, म भगवान पशुपतिनाथ सँग प्रार्थना गरि बसेको छु तपाईहरु लाई केहि नहोस् मेरा बा आमा को ख्याल गर है भगवान भनेर ।

आमा, म भगवान पशुपतिनाथ सँग प्रार्थना गरि बसेको छु तपाईहरु लाई केहि नहोस् मेरा बा आमा को ख्याल गर है भगवान भनेर ।

जानकारी, भर्खरै, रचना, लेख
म : hello आमा दर्शन सन्चै हुनुहुन्छ ??  आमा : आशिर्वाद छोरा म सन्चै छु तिमी लाई सन्चो छ?? तिमि जस्तै एउटा निर्दोष छोरा जेलमा सडेको छ।। सारै चिन्ता लागेको छ।। म: आमा त्यो निर्दोष छोरा जस्तै मेरो नि बोल्ने बानी छ खराब लाई खराब र अत्याचार लाई अत्याचार भन्ने चलन छ त्यही भएर त्यो देशमा बस्न सक्ने बाताबरण भएन आमा ।।। आमा : छोरा लोकतान्त्रिक ब्याबस्था मा नागरिक को अवस्था बदलिन्छ देसमै रोजगार पाइन्छ शिक्षा ,स्वास्थ निशुल्क पाइन्छ भनेको होइन र?? म: आमा यो सबै पाइन्छ तर पार्टीको कार्यकर्ता र पावर पहुँच हुनेहरुको लागी त्यो हामी जस्ताको लागी होइन रहेछ।। आमा : छोरा के अब यो देसमा सधै यस्तै ब्याक्ती हरुले शासन गर्नेहुन त?? म: आमा राम्रो काम गर्छु भनेर अमेरिका जस्तो देशमा सुख्ख को बिलासी जिन्दगी बिताएको छोरा देस बनाउछु भनेर आएको लाई यी भ्रष्ट नेताहरूले त्यसरी भए नभएको आरोप लगाएर जेल हाल...
“सामाजिक क्रान्तिमा अबको बाटो”

“सामाजिक क्रान्तिमा अबको बाटो”

जानकारी, भर्खरै, रचना, लेख, साहित्य
जब प्राचीन साम्यवाद वा कविलाई राज्यबाट मानव समाजमा परिवारको उदय हुन्छ त्यसपछि निजी वा ब्यक्तिगत भन्ने शब्द प्रधान बन्नपुग्छ र परिवार-निजी सम्पत्तिले राज्य अर्थात एउटा वर्ग वा विचारले अर्का वर्ग वा विचारलाई नियन्त्रणमा लिने थलो राज्यको प्रादुर्भाव गराउ छ र राज्यको उत्पती हुन्छ । रोम साम्राज्य तिनै एक वर्गले अर्को वर्गलाई नियन्त्रणमा लिने पुरातन युग दासयुगले चिनिने युगको कहालीलाग्दो ईतिहास हो । तिनै दासयुगबाट नै समाजमा वर्गको उदय भयो । दासमालीकहरुले गर्ने चरम दमन शोषणको विरुद्ध विभिन्न कालखण्डमा विद्रोह भएको ईतहास हामी पाउछौं यसको वैज्ञानिक तर्क जहाँ निरपेक्ष दमनको पराकाष्ठा हुन्छ सापेक्षीत रुपमा त्यहा विद्रोह अनिवार्य हुन्छ । समाज विकास सगै उत्पन्न भएको विभिन्न संघर्ष र वर्गसंघर्षको रुप जताततै टकराए पनि मुलत मार्क्स र ऐंगेल्स द्वारा लिखित १८४८ को कम्युनिस्ट घोषणापत्र सगै समाजलाई ठोस रुपमा ब...
प्रिय बालेन !

प्रिय बालेन !

Breaking News, भर्खरै, रचना, राजनीति, लेख
प्रिय बालेन तिमी मेरो राजधानी को मेयर हो प्रिय बालेन तिमी नेपाल को भबिस्य को प्रधानमन्त्री हो कुनै संकोच छैन ।प्रिय बालेन तिमी युवा को एउटा खम्बा हो ।।प्रिय बालेन तिमी एउटा निडर लिडर हो ।।। प्रिय बालेन तिमि एउटा आस्था हो ।।।प्रिय बालेन तिमी एक युवा पनि त हो ।।। प्रिय बालेन तिमिलाइ राम मान्ने धेरै छ्न तर तिमिलाइ रावण मान्ने पनि त छन् ।।। बालेन तिमी यो संघीय लोकतान्त्रिक ब्याबस्थाको मेयर हो तिमी यो ब्याबस्था मा चाहेर पनि धेरै काम गर्न सक्दैनौं किन कि यहाँ पार्टी को लहरो छ तिमी यो लहरो चुडालेरै मेयर त भयौ तर तिमी सङ्ग-संगै काम गर्ने सबै पार्टीको कार्यकर्ता वा सरकार का कर्मचारी छन् तिमी एक्लो छौ बालेन ।।।तिमि मा जोस छ ज्ञान छ सीप छ क्षमता छ साथमा युवा छ तर तिमिलाइ यो system ले काम गर्न दिदैन बालेन । तिमि यो युवाहरुको मन मस्तिष्क लाई बुझिदेउ बालेन तिमी आफ्नो बाटो रोज्नै पर्छ। बालेन तिमी यो देशक...
कविता- सियो खोइ सियो ✍️भरत खत्री

कविता- सियो खोइ सियो ✍️भरत खत्री

Breaking News, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन, लेख
  कविता- सियो खोइ सियो ✍️भरत खत्री  तिमी सियो अनि धागो म, बन्न पाए जीवन यात्रा तिमी संगै अघि बढाउन पाए, हार पनि जित हुन्थ्यो, जीत झन संगीत, तिमी संगै दुइचार कदम अघि सर्न पाए, के भन्छौं तिमी कि, आटिदिने हो यो जोवन एक अर्कालाई साटिदिने हो, पुरानै सैलिमा नौ डाडा काटि दिने हो, भन्छौं भने तिमी तारा टिपेर दिन, म...त्यो सक्दैन तर तिम्रो लागि म, तारा सम्म पुग्ने यन्त्र बनाउन सक्छु, तिमी मेरो म तिम्रो भनी, जुनसुकै मन्त्र जप्न सक्छु, के भन्छौं तिमी कि आटिदिने हो, यो जीवन हाम्रै नाममा साटिदिने हो, पुरानै शैलीमा पञ्चेबाजा बजाइ दिने हो, पर्दैन रत्तिभर डराउन नजिक हुनलाई मुनामदन, पक्कै फल्प खान्छ हाम्रो प्रेमकथा अमर बन्नलाइ, च्यालेङ्ज गरौं, आउ... रोमियो र जुलिटलाइ मुना र मदनलाई लैला र मजनुलाइ खासगरी तिम्...
परदेशी -कल्पना श्रेष्ठ  दक्षिण कोरिया

परदेशी -कल्पना श्रेष्ठ दक्षिण कोरिया

Breaking News, जानकारी, भर्खरै, लेख
साहुको आदेश र साशनमा चल्नेहरु परिवार र देशको यादमा जल्नेहरु भोकमा खान नपाएर ग्यास्टिक पाल्नेहरु आँसु लुकाइ मुस्कानका तस्बिर हाल्नेहरु आँखा मिच्दै मिच्दै काममा धाउनेहरु पसिनाको थोपा सग माया लाउनेहरु तलब कहिले आउछ भन्दै दिन गन्नेहरु आफन्तको नजरमा सधै ठुला बन्नेहरु परिवार भेटन आतुर आतुर हुनेहरू मुटु गाठो पारी एक्लै एक्लै रुनेहरु यस्तै भोगाइ भोग्छ जो यी तमाम परदेशी हो । कल्पना श्रेष्ठ दक्षिण कोरिया...
मधेसि भएकै कारण कोरियामा कम्पनी छोडे

मधेसि भएकै कारण कोरियामा कम्पनी छोडे

अन्तराष्ट्रिय, जानकारी, रचना, लेख, समाचार
अजय सोडारी:म दक्षिण कोरिया प्रवेश गरेकै दिन मेरो मानसपटलमा एउटै कुराको गुन्जायस भएको थियो,अझ भनौ मलाइ नै तोकेर भनिरहेका थिए यो नेपाल होइन,यहाँ जे पायो त्यहि गर्न मिल्दैन,यहाँ हरेक कुरा सिष्टम मा र नियममा चल्छ,यो नेपाल जस्तो होइन। सुरुवाती क्षणमा यस्तै थुप्रै क्रिया प्रतिक्रियाहरुको मैले सामाना गर्नुपरिरहेको थियो,केही घोषित त केहि अघोषित मान्छेहरु मलाइ जोडेर यस्तै थुप्रै कुरा लेखिरहेका थिए, भनिरहेका थिए,मानौ कि! नेपालमा केही पनि छैन,जे पनि गर्न मिल्छ,जे पनि भन्न मिल्छ,कानुन नै नभएको देश ,सिस्टम नै नभएको देश यस्तै यस्तै। मलाई एक तवरले खुसि पनि लागिरहेको थियोकि ,नेपाली दाजुभाइहरु सबै कुरा भएको देशमा आए यिनिहरुले पक्कै केही नयाँ सिक्छन,उता फेरि मलाई कताकता दुख पनि लागिरहेको थियोे नेपाल मा केही नभए जस्तो किन आफ्नो देशलाई यति तल्लो स्तरको दर्जा अथवा केही नभएको जस्तो भाष्य निर्माण गरिरहेका छन विद...
कोरिया छाडेर शिक्षक !

कोरिया छाडेर शिक्षक !

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, भर्खरै, लेख, शिक्षा
  तस्बिरको बायाँपट्टी हुनुहुन्छ - दिनेश बुढाथोकी । गणितमा बिएड सकेर २०७२ सालमा कोरियातर्फ लाग्नुभयो । करिब ५ वर्षको कोरिया बसाइपछि २०७७ सालमा नेपाल फर्किनुभयो र शिक्षक सेवा आयोगको तयारीमा लाग्नुभयो । २०७९ सालमा पहिलो प्रयासमै मोरङबाट प्राथमिक तृतीयमा सिफारिस हुनुभयो । हालै गत महिना माध्यमिक तह तृतीय तह गणित विषयमा कोशी प्रदेशबाट ताप्लेजुङमा सिफारिस हुनुभएको छ । उहाँको श्रीमती बबिता पराजुली पनि मोरङको बिराटनगरस्थित पोखरिया माविमा माध्यमिक तहको स्थायी अङ्ग्रेजी शिक्षक हुनुहुन्छ ।...
छोरिको डर – झरना दुलाल

छोरिको डर – झरना दुलाल

ट्रेन्डिङ, रचना, लेख, साहित्य
आखिर मेरो देशमा कहिले होला सुनौलो घाम उदाउने हामी छोरी मान्छे स्वतन्त्र भई हिड्न पाउने बिना कुनै भय, बिना कुनै डर, केवल आफ्नै रहर पुग्छ त्यति भए आफैमा ठूलो भर सोच्नेछु त्यो दिन आफ्नै रैछ यो गाउँ अनि सहर   न्याय जिउँदै छ, आशा जिउँदै छ, आत्म जिउँदै छ सास मात्रै गएको त होनि, सपना जिउँदै छ जहर पिउँदै छ न्याय हामीसँगै छ मैले पढ्ने पुस्तकमा देख्या साँच्चै उनीहरूले नपाएको न्याय कस्तो पो हुन्छ, हामीले देख्या न्याय त निर्जीव बनी पुस्तकमै छ रूप फेरि आउँछ दानव, हामीलाई उठाई लान छैन मेरो आशमा बसेकालाई छोडी जान भन्छ आफ्नै मान, सबै राम्रै ठान मनै छैन जान कतै, बसेका होलान् घरमा खाना नखाई छोरी आउने आशमा, के थाहा उनलाई छोरी आउँछे बाँसमा यस्तै छ समाज, व्यस्त छ समाज, हुदैछे ऊ एकोहोरी हरेक दिन डरै डरमा बाँच्न विवश छे ऊ कमल सरी   समाज काँचुली...