Advertisement
Advertisement

ट्रेन्डिङ

फेब्रुअरी २३ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै चलचित्र “दुखी आत्मा”

फेब्रुअरी २३ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै चलचित्र “दुखी आत्मा”

Breaking News, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन, मनोरन्जन
विशाल आवाज: फागुन २ गतेबाट विश्वभर एकैसाथ प्रदर्शनमा आएको अभिनेता दयाहाङ अभिनीत नयाँ चलचित्र “दुखी आत्मा” दक्षिण कोरियाको तेस्रो ठूलो सहर सुवनमा पनि यही आउँदो फेब्रुअरी २३ तारिखका दिन एके प्लाजामा रहेको मेगाबक्समा प्रदर्शन हुने भएको छ। आन्ना ग्रुप र नेपाल कोरिया कल्चरल एक्सचेन्ज एसोसिएसन दक्षिण कोरियाले “दुखी आत्मा” चलचित्र यही फेब्रुअरी २३ तारिख आइतबारका दिन दक्षिण कोरियाको सुवन स्थित अत्याधुनिक सुविधा सम्पन्न हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो। दिउसो २ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क ३०००० कोरियन वन तोकिएको छ‌ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ। सुवन प्रदर्शन पश्चात् चलचित्र कोरियाका अन्य विभिन्न सहरहरूमा पनि प्रदर्शनका लागि तयारी रहेको आयोजकले जनाएको छ। दीपेन्द्र लामाको लेखन तथा निर्र्देशनमा तयार भएको फिल्ममा दयाहाङसँगै आँचल शर्मा, अन...
जनवरी २६ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “कार्साङ”

जनवरी २६ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “कार्साङ”

Breaking News, Breaking news 1, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन
विशाल आवाज:अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको नयाँ चलचित्र ‘कार्साङ’ दक्षिण कोरियाको तेस्रो ठूलो सहर सुवनमा पनि यही आउँदो जनवरी २६ तारिखका दिन प्रदर्शन हुने भएको छ। शेर्पा समुदायको ग्रामीण परिवेशमा आधारित भएर बनेको चलचित्र ‘कार्साङ’ आपतकालीन राहत कोष स्थापनार्थ माङ्गेन्ना इन्टरटेन्मेन्टले यही जनवरी २६ तारिख आइतबारका दिन दक्षिण कोरियाको सुवन स्थित अत्याधुनिक सुविधा सम्पन्न हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो। दिउसो १२:३० बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क ३०००० कोरियन वन तोकिएको छ‌ भने १० ओटा टिकट लिदा १ ओटा सित्तैमा पाउने समेत आयोजकले जनाएको छ।।अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको बताउदै समयमै सिट बुकिङ गर्न आयोजकले अनुरोध समेत गरेको छ। सउलको पहिलो सो सम्पन्न पश्चात् सुवन स्थित अत्याधुनिक सुविधा सम्पन्न हल मेगाबक्समा आइतबार प्रदर्शन हुने चलचित्र हेर...
कोरियाबाट पहिलो नेपाली सिरियल “मायाँको संसार” सार्वजनिक

कोरियाबाट पहिलो नेपाली सिरियल “मायाँको संसार” सार्वजनिक

Breaking News, Breaking news 1, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन
प्रवासमा रहेका नेपालीहरु मध्य पहिलो पटक दक्षिण कोरियावाट नेपाली सिरियल "मायाँको संसार" सार्वजनिक भएको छ । जनवरी १८ तारिक २०२५ का दिन कोरियन स्थानिय समय समय ९ बजेर १५ मिनेटमा के छ कोरिया युट्युबमार्फत उक्त सिरियल सार्वजनिक भएको हो । तिलक छन्त्यालको लेखन निर्देशनमा तयार भएको सिरियलमा अध्ययन तथा रोजगारीको शीलशिलामा कोरियामा रहेका नेपालीहरुको अभिनय रहेको छ । प्रेम सर्वुजको प्रोडक्सन मेनेजर तथा विकास नेपाली एक्टिंग डिरिेक्सन गरेको सिरियललाई के छ कोरिया प्रोडक्सन युनिटले तयार गरेको हो । सिरियल हरेक महिनाको पहिलो र तेस्रो शनिवार सोहि समयमा प्रशारण हुनेछ । ­ सिरियलमा सरस्वती तामांग, धनु तामांग, विकास नेपाली, कुमार गढाईली, शोभा थापा, लगायत कलकारहरुको अभिनय रहेको छ। सिरियलको शीर्षगीतलाई कम्पोज, एरेन्ज तथा भोकल योगेश काजीले दिएका छन् । भिडियो हेर्नुहोस् : https://youtu.be/aw0OkSIj...
सलनालमा  भ्योमा र सुरेश लामाको साथमा फिटनेस नेपालको “नेपहप डान्स पार्टी” हुदै

सलनालमा भ्योमा र सुरेश लामाको साथमा फिटनेस नेपालको “नेपहप डान्स पार्टी” हुदै

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै
विशाल आवाज: कोरियनहरूको नयाँ वर्ष सलनालको  अवसर पारि जनवरी २९ तारिख सउलमा फिटनेस नेपालले  सुरेश लामा र भ्योमाको साथमा   नेपहप डान्स पार्टी आयोजना गर्नेभएको छ।  दक्षिण कोरियामा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "फिटनेस नेपाल"ले यसपाली कोरियन नयाँ वर्ष सलनालको अबसरमा  सउल‌ स्थित 서울시 동대문구 청호대로 69길12,302.304 호 88 콜라텍 मा नेपहप डान्स पार्टी गर्ने भएको हो। जनवरी २९ तारिख बुधबार का दिन राति ८ बजेदेखि बिहान ५ बजेसम्म नेपाली युवा पुस्तामाझ लोकप्रिय गायक सुरेश लामा र र्याप विधामा आफ्नो छुट्टै पहिचान बनाउन सफल र्यापर भ्योमाको साथमा हुने नेपहप डान्स पार्टीको होस्ट भने गायत्री थापाले गर्नेछिन्। नेपालबाट आमन्त्रित कलाकारहरूको साथमा  डिजे छिरिङ र नया दृश्य लाइभ ब्यान्डको प्रस्तुति रहने  नेपहप डान्स पार्टीको प्रवेश शुल्क ३० हजार कोरियन वन तोकिएको छ। युवा पुस्ताको र्‍याप गीतप्रतिको बढ्...
उपनिर्वाचनबाट पूर्वी नेपालले माओवादीलाई देशकै पहिलो पार्टी बन्ने संकेत गरिसक्यो : प्रचण्ड

उपनिर्वाचनबाट पूर्वी नेपालले माओवादीलाई देशकै पहिलो पार्टी बन्ने संकेत गरिसक्यो : प्रचण्ड

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको उपनिर्वाचनमा आएको मतपरिणामबाट पूर्वी नेपालले माओवादीलाई पहिलो पार्टी बनाइसकेको उल्लेख गरेका छन् । पार्टी प्रवेश, बधाई तथा उदयपुर जिल्लाका नेता कार्यकर्ताहरूसँग बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा भएको भेटमा उनले आगामी निर्वाचनका लागि यो महत्त्वपूर्ण संकेत भएको बताएका हुन् । यसपटकको उपनिर्वाचनमा कोशी प्रदेशमा जितेका स्थान र लोकप्रिय मत दुवै हिसाबले हाम्रो पार्टी पहिलो बनेको छ’, उनले भने, ‘वडा मात्रै होइन, यसपटक पहिले तेस्रो भएको स्थानमा गाउँपालिकामा नै अत्यधिक मतले विजयी हुनु निकै महत्त्वपूर्ण संकेत हो, अब पार्टीलाई एकताबद्ध बनाउँदै मेहनत गरेर जाने हो भने आगामी निर्वाचनमा देशभरि नै पहिलो पार्टी बन्ने आधार तयार भएको छ ।’ उदयपुरमा यसअघि हारेका दुई वटा वडामा अत्यधिक मतका साथ विजयी हुनु उल्लेख प्रगति भएको स्पष्...
सलनालमा हुने ओखलढुङ्गा सेवा  समाजको “ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट”  को पोस्टर सार्बजनिक

सलनालमा हुने ओखलढुङ्गा सेवा समाजको “ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट” को पोस्टर सार्बजनिक

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन, समाचार
  विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरियन नयाँ वर्ष सलनालको अवसरमा ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाद्वारा जनवरी २९  तारिख  आयोजना हुन लागेको “ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट” को पोस्टर आइतबारका दिन सौलमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ। पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वय तथा पूर्वी नेपाल समाज अन्तर्गतका संस्था हरूको सहकार्यमा सलनालको दोस्रो दिन जनवरी २९ तारिख बुधबारका  हुने “ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट” को पोस्टर आइतबारका दिन दोङ्देमुन स्थित  पूर्वी नेपाल समाज दक्षिण कोरियाको  हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थितिमा सार्बजनिक गरेको हो।   आयोजकले नेपालका चर्चित ख्याति प्राप्त राष्ट्रिय कलाकार गायिका आस्था राउतको  साथमा कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। सउल स्थित 성동 나이트클럽 मा नेपालबाट आमन्त्रित कलाकार आस्था राउतसँगै डिजे रमेश र स्थानीय कलाकारह...
भोजपुर परिवार दक्षिण कोरियाले “सलनाल नाइट डान्स पार्टी २०२५” ‌ गर्ने

भोजपुर परिवार दक्षिण कोरियाले “सलनाल नाइट डान्स पार्टी २०२५” ‌ गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन, समाचार
विशाल आवाज: भोजपुर परिवार दक्षिण कोरियाले कोरियन नया बर्ष सलनालको अवसर पारेर आकस्मिक कोष संचालनार्थ जनवरी २८ तारिखका दिन सउलमा “सलनाल नाइट डान्स पार्टी २०२५” ‌आयोजना गर्नेभएको छ। पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वयमा सलनालको पहिलो दिन जनवरी २८ तारिख मङ्गलबार हुने भोजपुर  परिवार दक्षिण कोरियाको “सलनाल नाइट डान्स पार्टी २०२५” को पोस्टर आइतबारका दिन दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थितिमा सार्बजनिक गर्दै कार्यक्रम हुने जनाइएको हो। भोजपुर घर भइ हाल दक्षिण कोरियामा बसोबास गर्दै आएका व्यक्तिहरू मिली स्थापना गरेको भोजपुर परिवार दक्षिण कोरियाले पूर्वी नेपाल समाज दक्षिण कोरिया र सो अन्तर्गतका सबै सस्थाको सहयोगमा सधैं काममा व्यस्त जीवनलाई मनोरञ्जन पनि होस् भन्ने मूल उद्देश्यका साथ कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ।सलनालक...
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले डिसेम्बर १५ मा “चासोक तङनाम” मनाउने

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले डिसेम्बर १५ मा “चासोक तङनाम” मनाउने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय जातिय संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले डिसेम्बर १५ तारिख सउलमा “चासोक तङनाम” मनाउने भएको छ। “हामी हाम्रो पहिचान र अस्तित्वका लागि एक होऔ” भन्ने मुल नाराका साथ कि.या.चु दक्षिण कोरियाले डिसेम्बर १५ तारिक आइतबार सउल स्थित 서울 성북구 보문로 168 성북구청 मा नेपाली राष्ट्रिय चाड तथा लिम्बु समुदायको महान चाड “चासोक तङनाम” येले तङबे ५०८४ (उधौली पर्व) को अवसरमा “चासोक तङनाम” बिशेष शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो। आफ्नो भाषा,संस्कृतिक,कला र परम्पराको संरक्षण गर्दै आयोजना हुने कार्यक्रममा मौलिक परिकारहरूको साथमा मौलिक धान नाच 'यालाङ',च्याब्रुङ 'के लाङ’ सँगै लिम्बु चर्चित याक्थुङ गायक-गायिकाहरुको साथ साङ्गीतिक मनोरञ्जनहरू समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ। विगतको बर्षहरु झै यो बर्ष पनि आफ्नो भाषा,संस्कृतिक,कला र परम्पराको...
नुवाकोटमा माओवादीले फर्कायो विरासत, दोब्बर मतले घिमिरे विजयी

नुवाकोटमा माओवादीले फर्कायो विरासत, दोब्बर मतले घिमिरे विजयी

Breaking News, Breaking news 1, जानकारी, ट्रेन्डिङ, राजनीति
नुवाकोट । नुवाकोटको ककनी गाउँ पालिका २ मा माओवादीले बिरासत फर्काएकाे छ। ककनी–२ मा उपनिर्वाचन अन्तर्गत भएको मतदानको मतगणना अनुसार नेकपा माओवादी केन्द्र विजयी भएको हाे।  गत २०७९ को स्थानीय तह निर्वाचनमा काँग्रेसका उम्मेदवार तीलकबहादुर लामासँग थोरै मतले पराजित भएका माओवादी केन्द्रका ३८ वर्षीय  कृष्ण  घिमिरे मिलन विजयी भएका छन् । गत २०७९ को निर्वाचनमा वडाध्यक्षमा विजयी भएका तीलक लामाको गत वर्ष निधन भएपछि सो वडामा उपनिर्वाचन भएको हो ।  मत परिणाम अनुसार नुवाकोटको ककनी–२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार घिमिरे झण्डै दोब्बर मतले विजयी भएका हुन् । सो वडामा दुईहजार दुई सय ५५ अर्थात् ७१ दशमलव ०६ प्रतिशत मत खसेको थियो । ५१ मत वदर भएको छ । गत २०७९ को निर्वाचनमा भने घिमिरेले कांग्रेसकै तीलक लामासँग १ सय ५४ मतले हार ब्यहोरेका थिए ।  २ हजार २ सय ५५ मतगणनामा घिमिरे १ हजार ८५ मत प्राप्त गरेर विजयी भ...
गायक प्रमोद खरेलको स्वरमा राम शर्माको  ‘किन रूनु हुन्न र मर्दले’ बोलको गीत सार्वजनिक, भिडियो सहित

गायक प्रमोद खरेलको स्वरमा राम शर्माको ‘किन रूनु हुन्न र मर्दले’ बोलको गीत सार्वजनिक, भिडियो सहित

Breaking News, Breaking news 1, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन
गायक प्रमोद खरेलको स्वर तथा  दक्षिण कोरियामा रहेका राम शर्माको लेखनमा बनेको मर्म स्पर्शी गीत "किन रुन हुन्न मर्दले" सार्वजनिक भएको छ।  मारुनी डिजिटल स्टुडियोमा रेकर्डिङ भएको सो गीतमा रोशन सिंहको संगीत रहेको छ भने एरेन्ज भने  विशाल निरौलाले गरेका छन्। कुमार रानाले मिक्स मास्टरिङको गरेको गितमा रेकर्ड भने रेकर्डिस्ट सुमन राना र खुमन रानाले गरेका हुन्।  भिडिओमा  विक्रम बुढाथोकी र एलिना रायमाझीले मुख्य अभिनय गरेका छन्। यसैगरी  शिवु पाण्डे, दिनेश गोर्खाली र बालकलाकार अबिन तामाङको समेत अभिनय रहेको छ।विवाहित जोडीको कथा देखाइएको भिडिओको कथा र निर्देशन विक्रम चौहानले गरेका हुन् । बुद्ध थापाको छायांकन रहेको भिडिओलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् भने सञ्चारकर्मी समेत रहेका लक्ष्मण शर्मानै भिडिओका निर्माता समेत हुन्। https://youtu.be/tI00XR9pNCI?si=_HQ74ag02D4nbdKt  ...