Advertisement
Advertisement

भोजपुर परिवार दक्षिण कोरियाले “सलनाल नाइट डान्स पार्टी २०२५” ‌ गर्ने

Advertisement
Advertisement

विशाल आवाज: भोजपुर परिवार दक्षिण कोरियाले कोरियन नया बर्ष सलनालको अवसर पारेर आकस्मिक कोष संचालनार्थ जनवरी २८ तारिखका दिन सउलमा “सलनाल नाइट डान्स पार्टी २०२५” ‌आयोजना गर्नेभएको छ।

पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वयमा सलनालको पहिलो दिन जनवरी २८ तारिख मङ्गलबार हुने भोजपुर  परिवार दक्षिण कोरियाको “सलनाल नाइट डान्स पार्टी २०२५” को पोस्टर आइतबारका दिन दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थितिमा सार्बजनिक गर्दै कार्यक्रम हुने जनाइएको हो।

भोजपुर घर भइ हाल दक्षिण कोरियामा बसोबास गर्दै आएका व्यक्तिहरू मिली स्थापना गरेको भोजपुर परिवार दक्षिण कोरियाले पूर्वी नेपाल समाज दक्षिण कोरिया र सो अन्तर्गतका सबै सस्थाको सहयोगमा सधैं काममा व्यस्त जीवनलाई मनोरञ्जन पनि होस् भन्ने मूल उद्देश्यका साथ कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ।सलनालको अवसर पारेर कोरियाको प्रमुख शहर को 서울시 동대문구 천호대로 69 길 12, 302.304 호 88 콜라텍 मा हुने कार्यक्रम स्थलसम्म जानका लागि दोङ्देमुन ३ नम्बर गेटबाट बसको समेत व्यवस्था गरिएको छ । आउँदो जनवरी २८ तारिख साझ ८ बजेदेखी भोली बिहान ५ बजेसम्म स्थानीय कलाकारहरूको साथमा हुने ननस्टप डिजे डान्स पार्टीको प्रवेश शुल्क ३० हजार ओन तोकिएको छ।


कार्यक्रममा नेपालका चर्चित कलाकार डिजे AMU लाई आमन्त्रित गरी लोकल डिजे TSHERING को साथमा डान्सरद्वय प्रिन्स र गोपिका र गायकहरू दिनेश नाछिरिङ, विनोद बान्तावा राई, मुस्कान मुकारुङले प्रस्तुति दिनेछन्। नेपालबाट आमन्त्रित कलाकार र दक्षिण कोरियामा रहेका स्थानीय कलाकारहरूको साथमा यसपालीको सलनाल धमाका भव्य बनाउने योजनाका साथ कार्यक्रमको तयारी भइरहेको समाजका अध्यक्ष सुनिल बान्तावा राइले विशाल आवाजलाई जानकारी गराउनुभएको छ।

साथै यसपालिको सऊलमा हुने नाइट डान्स पार्टी सफल बनाउन दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई हातेमालो गरिदिनुहुन आयोजकले आह्वान समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×