Advertisement
Advertisement

मनोरन्जन

दक्षिण कोरियाको फाजुमा रोयल एफ.सिद्वारा नोभेम्बर ८ तारिख ‘कबड्डी ५’ को विशेष प्रदर्शन हुँदै, SentBe मा नयाँ खाता खोल्दा टिकटमा ५०% छुट

दक्षिण कोरियाको फाजुमा रोयल एफ.सिद्वारा नोभेम्बर ८ तारिख ‘कबड्डी ५’ को विशेष प्रदर्शन हुँदै, SentBe मा नयाँ खाता खोल्दा टिकटमा ५०% छुट

Breaking News, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन, समाचार
दक्षिण कोरियाको ख्यङ्गिदोस्थित पाजुमा नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को विशेष प्रदर्शन (पाजु शो) हुने भएको छ। नोभेम्बर ८ तारिख आइतबार दिउँसो १ बजेदेखि पाजुस्थित मेगाबक्स सिनेमामा चलचित्र प्रदर्शन गर्न लागिएको हो। रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को प्रदर्शनका लागि रोयल एफसीले स्क्रिनिङ पार्टनरका रूपमा सहकार्य गरेको छ। कोरियामा रहेका नेपाली दर्शकलाई लक्षित गरी आयोजना हुन लागेको प्रदर्शनमा चलचित्रप्रेमी नेपालीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार चलचित्रको टिकट मूल्य ३० हजार कोरियन वन तोकिएको छ। साथै, SentBe मा रेमिट्यान्स खाता दर्ता गरी टिकट खरिद गर्दा टिकट मूल्यमा ५० प्रतिशत छुट प्राप्त गर्न सकिने जानकारी पोस्टरमार्फत दिइएको छ। चलचित्र प्रदर्शन पाजुस्थित 금촌 Megabox, 경기도 파주시 중앙로 328 मा हुनेछ। टिकट तथा अन्य जानकारीका...
आइतबार बडा दसैँ टीका, जमरा ग्रहण तथा नेपाली मौलिक पञ्चेबाजासहित दोङ्देमुनबाट बिहान १०ः३० बजे सांस्कृतिक र्‍याली आयोजना हुने

आइतबार बडा दसैँ टीका, जमरा ग्रहण तथा नेपाली मौलिक पञ्चेबाजासहित दोङ्देमुनबाट बिहान १०ः३० बजे सांस्कृतिक र्‍याली आयोजना हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, देश, धर्म सस्कृति, धर्म/ज्योतिश, मनोरञ्जन, मनोरन्जन
दक्षिण कोरियामा नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आइतबार सउलमा नेपाली मौलिक पञ्चेबाजासहितको सांस्कृतिक र्‍याली आयोजना हुने भएको छ। सनातन साहित्य संगीत साधना समूह (पाँच ‘स’), दक्षिण कोरियाको आयोजनामा अक्टोबर २५, आइतबार आयोजना हुने बडा दसैँ टीका, जमरा ग्रहण तथा सांस्कृतिक कार्यक्रमको अवसरमा उक्त र्‍याली सञ्चालन गर्न लागिएको हो। र्‍याली बिहान १०:३० बजे दोङ्देमुन स्टेशनको गेट नम्बर १ बाट सुरु हुनेछ। नेपाली मौलिक पञ्चेबाजासहितको र्‍याली दोङ्देमुनबाट कार्यक्रमस्थलसम्म सञ्चालन गरिनेछ। विदेशी भूमिमा नेपाली राष्ट्रिय पहिचान झल्काउने तथा मौलिक कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको र्‍यालीमा सहभागी हुन आयोजकले कोरियामा रहनुभएका सम्पूर्ण नेपालीलाई आह्वान गरेको छ। सहभागीहरूलाई सम्भव भएसम्म दौरा–सुरुवाल, साडी–चोली वा आ–आफ्नो जात...
फेब्रुअरी २३ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै चलचित्र “दुखी आत्मा”

फेब्रुअरी २३ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै चलचित्र “दुखी आत्मा”

Breaking News, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन, मनोरन्जन
विशाल आवाज: फागुन २ गतेबाट विश्वभर एकैसाथ प्रदर्शनमा आएको अभिनेता दयाहाङ अभिनीत नयाँ चलचित्र “दुखी आत्मा” दक्षिण कोरियाको तेस्रो ठूलो सहर सुवनमा पनि यही आउँदो फेब्रुअरी २३ तारिखका दिन एके प्लाजामा रहेको मेगाबक्समा प्रदर्शन हुने भएको छ। आन्ना ग्रुप र नेपाल कोरिया कल्चरल एक्सचेन्ज एसोसिएसन दक्षिण कोरियाले “दुखी आत्मा” चलचित्र यही फेब्रुअरी २३ तारिख आइतबारका दिन दक्षिण कोरियाको सुवन स्थित अत्याधुनिक सुविधा सम्पन्न हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो। दिउसो २ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क ३०००० कोरियन वन तोकिएको छ‌ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ। सुवन प्रदर्शन पश्चात् चलचित्र कोरियाका अन्य विभिन्न सहरहरूमा पनि प्रदर्शनका लागि तयारी रहेको आयोजकले जनाएको छ। दीपेन्द्र लामाको लेखन तथा निर्र्देशनमा तयार भएको फिल्ममा दयाहाङसँगै आँचल शर्मा, अन...
दक्षिण कोरियामा पनि प्रदर्शन हुने भयो ‘ह्रस्व दीर्घ’, विभिन्न शहरको लागि बुकिङ खुल्ला

दक्षिण कोरियामा पनि प्रदर्शन हुने भयो ‘ह्रस्व दीर्घ’, विभिन्न शहरको लागि बुकिङ खुल्ला

जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन, समाचार
विशाल आवाज: यही कात्तिक ३० गतेबाट विश्वभर प्रदर्शनमा आउन लागेको नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण कोरियामा पनि प्रदर्शन हुने पक्का भएको छ। नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’  निता फिल्म प्रोडक्सन प्राइभेट लिमिटेडसँग  उल्सान ब्रदर ग्रुपले दक्षिण कोरियाका लागि प्रदर्शन अधिकार सम्झौता गरेसँगै कोरियामा पनि ‘ह्रस्व दीर्घ’ प्रदर्शन हुने पक्का भएको हो। पहिलोपटक नेपाली फिल्ममा दुई देशका कलाकारको यो किसिमको गठजोड भएको चलचित्र दक्षिण कोरियाको प्रदर्शन अधिकार प्राप्त गरेसँगै उल्सान ब्रदर ग्रुपका कृष्ण महर्जनले दक्षिण कोरियाको लागि बुकिङ खुल्ला भएको जनाउदै विभिन्न सहरहरूमा प्रदर्शन गर्न इच्छुक संघसंस्था लगायत व्यक्तिहरूलाइ सम्पर्क गर्न समेत आग्रह गरेका छन्।   ‘स्टारकास्ट’कै कारण ठूलो ‘हाइप’ दिलाउन  सफल फिल्म ‘ह्रस्व दीर्घ’ द...
कविता- सियो खोइ सियो ✍️भरत खत्री

कविता- सियो खोइ सियो ✍️भरत खत्री

Breaking News, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन, लेख
  कविता- सियो खोइ सियो ✍️भरत खत्री  तिमी सियो अनि धागो म, बन्न पाए जीवन यात्रा तिमी संगै अघि बढाउन पाए, हार पनि जित हुन्थ्यो, जीत झन संगीत, तिमी संगै दुइचार कदम अघि सर्न पाए, के भन्छौं तिमी कि, आटिदिने हो यो जोवन एक अर्कालाई साटिदिने हो, पुरानै सैलिमा नौ डाडा काटि दिने हो, भन्छौं भने तिमी तारा टिपेर दिन, म...त्यो सक्दैन तर तिम्रो लागि म, तारा सम्म पुग्ने यन्त्र बनाउन सक्छु, तिमी मेरो म तिम्रो भनी, जुनसुकै मन्त्र जप्न सक्छु, के भन्छौं तिमी कि आटिदिने हो, यो जीवन हाम्रै नाममा साटिदिने हो, पुरानै शैलीमा पञ्चेबाजा बजाइ दिने हो, पर्दैन रत्तिभर डराउन नजिक हुनलाई मुनामदन, पक्कै फल्प खान्छ हाम्रो प्रेमकथा अमर बन्नलाइ, च्यालेङ्ज गरौं, आउ... रोमियो र जुलिटलाइ मुना र मदनलाई लैला र मजनुलाइ खासगरी तिम्...
‘महाजात्रा’को पहिलो गीत ‘आहा क्या राम्रो’ सार्वजनिक भिडियो सहित

‘महाजात्रा’को पहिलो गीत ‘आहा क्या राम्रो’ सार्वजनिक भिडियो सहित

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन
पछिल्लो समयको सफल फिल्म ‘जात्रा’ 'जात्रै जात्रा’ पछी तेस्रो श्रृंखला ‘महाजात्रा’को पहिलो गीत सार्वजनिक गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर OSR को युट्युबमा सार्वजनिक गरिएको ‘आहा क्या राम्रो’ बोलको लोक शैलीको गीतमा मोडल आश्मा विश्वकर्मा र अभिनेता अरुण क्षेत्रीको आकर्षक नृत्य छ भने फिल्मका मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत पनि रोमान्टिक भावमा नृत्य गर्दै प्रस्तुत छन् । एकनारायण भण्डारीको शब्द रचना, आशिष अविरलको संगीत तथा आशिष र अस्मिता अधिकारीको युगल गायन छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा रविन्द्र झा र रविन्द्र सिंह बानियाँ पनि नृत्य गर्दै देखिएका छन् । गीतको अडियो र भिडियो दुवै सशक्त छ । खुलामञ्चमा आकर्षक सेट बनाएर खिचिएको यो गीतको छायांकनमा मात्रै ५ दिन लागेको कविराज बताउँछन् । प्रदीप भट्टराईको निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य पनि मुख्य भूमिकामा छन् । र...
“स्याङ्जा बुसान सांगितिक धमाका २०२४” मा पशुपति‌ शर्मा,समिक्षा अधिकारी लगायतले माहोल तताउने

“स्याङ्जा बुसान सांगितिक धमाका २०२४” मा पशुपति‌ शर्मा,समिक्षा अधिकारी लगायतले माहोल तताउने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, मनोरञ्जन, मनोरन्जन
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो" भन्ने मुल नारा लिएर स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे /बुसान शाखा द्दारा सलनालको दोश्रो दिन नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको साथमा आयोजना हुने “स्याङ्जा बुसान सांगितिक धमाका” को पोष्टर सार्वजनिक गरेको छ। किम्हे बुसान स्थित लुम्बिनी रेष्टुरेन्टको को सभाहलमा आयोजित चर्चित राष्ट्रिय कलाकार हरु पशुपति शर्माको साथ समिक्षा अधिकारी,शर्मिला गुरुङ,उर्गेन दोङ,प्रगति पुन लगायतले माहोल तताउने कार्यक्रम को‌‌ पोस्टर सार्बजनिक  कार्यक्रममा बुसान स्थित विभिन्न संघसंस्था लगायत व्यक्ति हरुको हरुको बाक्लो उपस्थिति रहेको थियो। सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिख १२ बजे वाट सुरु हुने  "स्याङ्जा बुसान सांगितिक धमाका"  मा नेपालको चर्चित राष्ट्रिय कलाकार हरु पशुपति शर्माको साथमा समिक्षा अधिकारी,शर्मिला गुरुङ,उर्गेन दोङ,प्रगति ...
नेपाली खेलाडी संघ कोरियाको “सलनाल डान्स पार्टी”मा G-BOB ले माहोल तताउने

नेपाली खेलाडी संघ कोरियाको “सलनाल डान्स पार्टी”मा G-BOB ले माहोल तताउने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन
विशाल आवाज:खेलाडी कल्याणकारी कोष वृद्धि सहयोगार्थ सलनालको अवसरमा फेब्रुअरी ९ तारिख नेपाली खेलाडी संघ दक्षिण कोरियाको आयोजनामा हुने नाइट डान्स पार्टीमा हालको युवापुस्ताको लोकप्रिय र्यापर G-BOB सुदिप भण्डारी ले सउलमा माहोल तताउने भएको छ।  राष्ट्रका लागि खेल्ने तथा प्रवासी भूमीमा खेलाडीहरु लाई भैपरी आउने समस्या हरुको समाधान गर्नका लागी विशुद्ध खेल र खेलाडीको निम्ती कोरियामा पहिलो चोटी नेपाली खेलाडी संघ दक्षिण कोरियाले खेलाडी कल्याणकारी कोष वृद्धि सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागेको हो।서동차차차 스텐드빠 나이트 서울 특별시 증구 흥인동 15 ㅂ번지 मा हुने ANTF र्याप ब्याटल बाट हाइपमा आएका मिलेन तेरो लेभल बाउ बोला ए,भागभाग लगायत फ्रि स्टाइलको र्याप  ब्याटलमा चर्चित सुदिप भण्डारी AKA G-BOB को साथमा कोरियामा रहेको स्थानिय र्यापर रुबिन, डिजे बिट(मनोज) को प्रस्तुति रहने सलनाल डान्स पार्टीको कार्यक्रम सन्चालन होस्ट हारा र...
डिसेम्बर ३० मा खिम्जे न्यू इयर इभेन्ट हुने

डिसेम्बर ३० मा खिम्जे न्यू इयर इभेन्ट हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, मनोरञ्जन, मनोरन्जन
डिसेम्बर ३० मा खिम्जे न्यू इयर इभेन्ट हुने विशाल आवाज:परदेशको पिडा र तनाब बाट मुक्त हुन मनोरञ्जन दिलाउने उद्देश्यका साथ खिम्जे नेपाली समाज द.कोरियाले यहि डिसेम्बर ३० तारिख खिम्जेमा चर्चित गायिका अनु चौधरी र स्थानिय कलाकारहरुको साथमा खिम्जे न्यू इयर इभेन्ट आयोजना गर्ने भएको छ।  दक्षिण कोरियाको खिम्जे क्षेत्रमा रहेक खिम्जे बासि नेपाली हरु मिलेर सन्२०२३ मा स्थापित समाजले यस अघि दशै कार्यक्रम र दिमाग खराब चलचित्र प्रदर्शन कार्यक्रम सफलताको साथमा सम्पन्न गरिसकेको छ। चर्चित नेपाली गायिका अनु चौधरी को साथमा स्थानिय कलाकारहरु बिनोद बान्टावा राइ , गोकुल पाण्डे,निशान लिम्बु,आकाश राइ,उमेश राइ,प्रेरित लिम्बु,रोनिङ्ग राइको बेजोड प्रस्तुति रहने न्यू इयर इभेन्टमा होममेड म:म: ,समोसा, चटपटे र पेय पदार्थहरु सोजु,बियर,कोक,फेन्टा,जुस आदि भारी छुटको साथमा पाइने आयोजकले जनाएको छ।  डिसेम्बर ३० तारिख...
तमू धीं दक्षिण कोरियाले शर्मिला गुरुङ लगायत कलाकारको साथमा “तमू ल्होसार कार्यक्रम-२०८०” मनाउदै 

तमू धीं दक्षिण कोरियाले शर्मिला गुरुङ लगायत कलाकारको साथमा “तमू ल्होसार कार्यक्रम-२०८०” मनाउदै 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, भर्खरै, मनोरञ्जन, मनोरन्जन
विशाल आवाज:तमू धीं दक्षिण कोरियाको आयोजनामा आगामी डिसेम्बर ३१ तारिख आइतबार का दिन SW컨벤션센터예식장 ११ 층 मा गायिका शर्मिला गुरुङ, तमू चलचित्रकी नायिका/मोडल अस्मि गुरुङ, गायक तथा म्युजिक एरेन्ज तेजेन्द्र गुरुङ लगायत स्थानीय कलाकारहरुको साथमा "तमू ल्होसार कार्यक्रम-२०८०” गर्ने भएको छ। कोरिया बसाईको क्रममा तमूहरुलाई आइपर्ने विविध दुख, कष्ट तथा समस्याहरुलाई समाधान गर्ने, तमू भाषा, लिपी, भेष-भूषा, धर्म संस्कार र संस्कृतिको संरक्षण संवर्धन गर्ने, तमूहरुको आपसी एकता, सद्भाव अभिवृद्धि, समग्र तमू समुदायको वृहत्तर हित र तमू समुदायको उत्थान एवं देश विदेशमा रहेका संघ-संस्थाहरूसंग समन्वय गर्ने उदेश्य राखी सन १९९९ मा स्थापित गौरवशाली संस्था तमू धीं दक्षिण कोरियाले निरन्तर रुपमा तमूहरूको महान चाड एवं राष्ट्रिय पर्व तमू ल्होसार मनाउदै आईरहेका छ । विगतका वर्षहरूमा जस्तै कोरियाबासी तमूहरूको साझा संस्था तमू ध...