Advertisement
Advertisement

दक्षिण कोरियामा पनि प्रदर्शन हुने भयो ‘ह्रस्व दीर्घ’, विभिन्न शहरको लागि बुकिङ खुल्ला

Advertisement
Advertisement

विशाल आवाज: यही कात्तिक ३० गतेबाट विश्वभर प्रदर्शनमा आउन लागेको नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण कोरियामा पनि प्रदर्शन हुने पक्का भएको छ।

नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’  निता फिल्म प्रोडक्सन प्राइभेट लिमिटेडसँग  उल्सान ब्रदर ग्रुपले दक्षिण कोरियाका लागि प्रदर्शन अधिकार सम्झौता गरेसँगै कोरियामा पनि ‘ह्रस्व दीर्घ’ प्रदर्शन हुने पक्का भएको हो। पहिलोपटक नेपाली फिल्ममा दुई देशका कलाकारको यो किसिमको गठजोड भएको चलचित्र दक्षिण कोरियाको प्रदर्शन अधिकार प्राप्त गरेसँगै उल्सान ब्रदर ग्रुपका कृष्ण महर्जनले दक्षिण कोरियाको लागि बुकिङ खुल्ला भएको जनाउदै विभिन्न सहरहरूमा प्रदर्शन गर्न इच्छुक संघसंस्था लगायत व्यक्तिहरूलाइ सम्पर्क गर्न समेत आग्रह गरेका छन्।  

स्टारकास्ट’कै कारण ठूलो ‘हाइप’ दिलाउन  सफल फिल्म ‘ह्रस्व दीर्घ’ दक्षिण कोरियाको विभिन्न सहरहरूमा प्रदर्शन का लागि 01027108855/01042028848 मा सम्पर्क गर्न सक्नुहुने उल्सान ब्रदर ग्रुपले विशाल आवाजलाई बताएको छ। 


चन्द्र पन्त निर्देशित ‘ह्रस्व दीर्घ’ अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन्।

फिल्ममा उनीहरूका साथमा प्रदीप रावत, ब्रह्मानन्दम, विपना थापा, सुनील वर्मा, कबीर दुहान, रेखा थापा, सरोज खनाल, सञ्चिता लुईँटेल, किरण केसी, रवीन्द्र झा, गरिमा शर्मा, बुद्धि तामाङ, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायत कलाकारको अभिनय छ।

नीता फिल्म्सको ब्यानरमा बनेको फिल्मको कथा र पटकथा हरिहरको हो भने संवाद प्रतीक पौडेलले लेखेका हुन्। फिल्म भारतीय छायांकार कवीरलालले छायांकन गरेका हुन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Skuteczne strategie zarządzania kapitałem w online kasynie w Polsce

Skuteczne strategie zarządzania kapitałem w online kasynie w PolsceWitajcie! Nazywam się Paweł Nowak i jako ekspert w dziedzinie g...

Historique de connexion Instant Casino : Consultez vos sessions passées

SommairePourquoi Consulter Votre Historique de Connexion ?Étapes pour Accéder à l'Historique des SessionsRésolution des Problèmes ...

Les thèmes de machines à sous les plus rentables en casino online France

Les thèmes de machines à sous les plus rentables en casino online FranceJe m'appelle Lucas Moreau, expert en jeux d'argent en lign...

Co dělat, když dojde k přerušení internetu během bonusového kola?

Co dělat, když dojde k přerušení internetu během bonusového kola?Jmenuji se Jan Novák a jako expert na online hry a technologie vá...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×