Advertisement
Advertisement

कविता- सियो खोइ सियो ✍️भरत खत्री

Advertisement
Advertisement

 

कविता- सियो खोइ सियो ✍️भरत खत्री 
तिमी सियो
अनि
धागो म,
बन्न पाए
जीवन यात्रा
तिमी संगै
अघि बढाउन पाए,

हार पनि
जित हुन्थ्यो,
जीत झन संगीत,
तिमी संगै
दुइचार कदम
अघि सर्न पाए,

के भन्छौं तिमी
कि,
आटिदिने हो
यो जोवन
एक अर्कालाई
साटिदिने हो,
पुरानै सैलिमा
नौ डाडा काटि दिने हो,

भन्छौं भने तिमी
तारा टिपेर दिन,
म…त्यो सक्दैन
तर
तिम्रो लागि
म,
तारा सम्म पुग्ने
यन्त्र बनाउन सक्छु,
तिमी मेरो
म तिम्रो
भनी,
जुनसुकै
मन्त्र जप्न सक्छु,
के भन्छौं तिमी
कि आटिदिने हो,
यो जीवन
हाम्रै नाममा साटिदिने हो,
पुरानै शैलीमा
पञ्चेबाजा बजाइ दिने हो,

पर्दैन रत्तिभर डराउन
नजिक हुनलाई
मुनामदन,
पक्कै फल्प खान्छ
हाम्रो प्रेमकथा अमर बन्नलाइ,
च्यालेङ्ज गरौं,
आउ…
रोमियो र जुलिटलाइ
मुना र मदनलाई
लैला र मजनुलाइ

खासगरी
तिम्रो र मेरो,
अलग
दुनियाँ हुनेछ
तिमी रानी
राजा म,
हाम्रो
भब्य दरबार हुनेछ

तिम्रा नसालु
आँखा,
तिम्रो ओठको मुस्कान
सल्लक परेको केश
उज्यालो अनुहार
मधुर स्वर
अनि
तिम्रो जीवनको बिशेष
यहाँ,
हिफाजत हुनेछ

भन्छौं के तिमी
कि,
आटिदिने हो,
अजम्बरी माया प्रेम
गासिदिने हो
नयाँ शैलीमा
नया जोडि बनी दिने हो

लेखक भरत खत्री हाल दक्षिण कोरियामा अध्ययन गर्दै बिगत लामो समय देखी बिभिन्न समसामयिक बिषयमा कलम चलाउदै आएका छन।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×