Advertisement
Advertisement

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

Advertisement
Advertisement

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज कार्यक्रम–२०२६ आयोजना हुने भएको छ ।

“भाषा, धर्म र संस्कृति नेपालीहरूको विविधता, विविधतालाई बचाई राख्ने हाम्रो गौरवपूर्ण मौलिकता” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रम नेपाल मगर संघ दक्षिण कोरिया केन्द्र, थेगु शाखा, जेजु शाखा, मोक्पो–छल्लादो शाखा, DSME मगर समाज गजेदो तथा अठार मगरात खाम भाषी सम्पर्क मञ्च दक्षिण कोरियाको संयुक्त आयोजनामा सम्पन्न हुन लागेको हो ।

आयोजकका अनुसार कार्यक्रम आगामी जुन १३ र १४ (२०२६) मा 경남 창녕군 부곡면 온천로 594 (इल्सुङ कोंडो) मा सञ्चालन हुनेछ । कार्यक्रममा कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई भेटघाट, सांस्कृतिक आदानप्रदान तथा मनोरञ्जनमा सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ । कार्यक्रमलाई थप सहज बनाउन कोरियाका विभिन्न शहरहरूबाट आवत–जावतका लागि बसको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

साथै सहभागी हुन इच्छुक व्यक्तिहरूले नामावली दर्ताका लागि तोकिएका सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्न अनुरोध गरिएको छ । यस कार्यक्रमले कोरियामा रहेका नेपाली समुदायबीच भाषा, धर्म र संस्कृतिको संरक्षण तथा आपसी सद्भाव अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

May be an image of text

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×