Advertisement
Advertisement

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली प्रदेश समाज दक्षिण कोरिया अन्तर्गत ख्यङसाङ शाखाले आगामी जुन १३ र १४ तारिखमा “बृहत् वनभोज तथा भेटघाट कार्यक्रम” आयोजना गर्ने भएको छ।

कोरियाको रमणीय प्राकृतिक स्थलमा आयोजना गरिने उक्त कार्यक्रममार्फत कर्णालीको मौलिक कला, संस्कृति, संस्कार तथा परम्परालाई प्रवासमा जगेर्ना गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। कार्यक्रममा मनोरञ्जनात्मक गतिविधि, नेपाली खानाका परिकार, नाचगान तथा आपसी चिनजान र भेटघाटलाई विशेष प्राथमिकता दिइनेछ।

कार्यक्रम 경북 성주군 가천면 포천계곡로 750 मा अवस्थित ग्रिननारे पेन्सनमा सञ्चालन हुनेछ। आयोजकका अनुसार खुल्ला सफा खोलामा पौडी खेल्ने, मनोरञ्जनात्मक कार्यक्रम तथा सामूहिक वनभोज कार्यक्रम मुख्य आकर्षणका रूपमा रहनेछन्।

सहभागिता शुल्क पुरुषका लागि ८० हजार वन, महिलाका लागि ६० हजार वन तथा जोडीका लागि १ लाख २० हजार वन निर्धारण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा कर्णाली क्षेत्रबाट दक्षिण कोरिया आउनुभएका दाजुभाइ तथा दिदीबहिनीहरू सहित सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रम व्यवस्थापन संयोजकमा नबिन शर्मा र सह–संयोजकमा युवराज शाही रहेका छन् भने शाखा अध्यक्ष बिमल आचार्यले कार्यक्रम सफल बनाउन सबैको साथ र सहभागिताको अपेक्षा गरिएको बताएका छन्।

No description available.

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak szybko i bezbłędnie sprawdzić BLIK w kasynach online?

Jak szybko i bezbłędnie sprawdzić BLIK w kasynach online?Nazywam się Jakub Nowak i jestem ekspertem w dziedzinie płatności online ...

Warum der Casino Bonus ohne Einzahlung ein faires Kennenlernen fördert

Warum der Casino Bonus ohne Einzahlung ein faires Kennenlernen fördertIch bin Maximilian Schreiber, ein erfahrener Online-Casino-E...

Objevte retro automaty s moderními grafickými prvky od Kajot Casino

Objevte retro automaty s moderními grafickými prvky od Kajot CasinoJmenuji se Jan Novák a rád bych s vámi sdílel své zkušenosti s ...

Yep Casino Punkte-Shop: Treuepunkte für Echtgeld und Freispiele in Deutschland

Yep Casino Punkte-Shop: Treuepunkte für Echtgeld und Freispiele in DeutschlandMein Name ist Lukas Schmidt, und ich bin leidenschaf...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×