Advertisement
Advertisement

“स्याङ्जा बुसान सांगितिक धमाका २०२४” मा पशुपति‌ शर्मा,समिक्षा अधिकारी लगायतले माहोल तताउने

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो” भन्ने मुल नारा लिएर स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे /बुसान शाखा द्दारा सलनालको दोश्रो दिन नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको साथमा आयोजना हुने “स्याङ्जा बुसान सांगितिक धमाका” को पोष्टर सार्वजनिक गरेको छ।

किम्हे बुसान स्थित लुम्बिनी रेष्टुरेन्टको को सभाहलमा आयोजित चर्चित राष्ट्रिय कलाकार हरु पशुपति शर्माको साथ समिक्षा अधिकारी,शर्मिला गुरुङ,उर्गेन दोङ,प्रगति पुन लगायतले माहोल तताउने कार्यक्रम को‌‌ पोस्टर सार्बजनिक  कार्यक्रममा बुसान स्थित विभिन्न संघसंस्था लगायत व्यक्ति हरुको हरुको बाक्लो उपस्थिति रहेको थियो।

सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिख १२ बजे वाट सुरु हुने  “स्याङ्जा बुसान सांगितिक धमाका”  मा नेपालको चर्चित राष्ट्रिय कलाकार हरु पशुपति शर्माको साथमा समिक्षा अधिकारी,शर्मिला गुरुङ,उर्गेन दोङ,प्रगति पुन  लगायतको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।EUNSEOK CULTURAL & WELFARE CENTER को हलमा आयोजना हुने कार्यक्रमको प्रवेश शुल्क ३०००० वन तोकिएको छ। 

 सस्थाले  कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै  कोरिया लगायत नेपालमाआपतविपत परेका नेपालीहरुलाई  सहयोग गर्दै आएको छ।

यस अघि किम्हे लाइभ दोहोरी धमाका सफलतापुर्वक गरिसकेको आयोजकले यस पटकको कार्यक्रम पनि भव्य र सभ्य रुपमा सफल पार्न कोरिया स्थित सम्पूर्ण संघसंस्था एवं नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्नुहुन आयोजक स्याङ्जा परिवार दक्षिण बुसान शाखाले हार्दिक अनुरोध गरेको छ । विशाल आवाज अफिसियल मिडिया पार्टनर रहने “स्याङ्जा बुसान सांगितिक धमाका २०२४”  कार्यक्रम लाइ सफल पार्नको लागि विभिन्न समिति बनाएर हाल तिव्र रुपमा अघि बढिरहेको आयोजकले जनाएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×