Advertisement
Advertisement

Day: २८ पुष २०८०, शनिबार १३:१२

“स्याङ्जा बुसान सांगितिक धमाका २०२४” मा पशुपति‌ शर्मा,समिक्षा अधिकारी लगायतले माहोल तताउने

“स्याङ्जा बुसान सांगितिक धमाका २०२४” मा पशुपति‌ शर्मा,समिक्षा अधिकारी लगायतले माहोल तताउने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, मनोरञ्जन, मनोरन्जन
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो" भन्ने मुल नारा लिएर स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे /बुसान शाखा द्दारा सलनालको दोश्रो दिन नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको साथमा आयोजना हुने “स्याङ्जा बुसान सांगितिक धमाका” को पोष्टर सार्वजनिक गरेको छ। किम्हे बुसान स्थित लुम्बिनी रेष्टुरेन्टको को सभाहलमा आयोजित चर्चित राष्ट्रिय कलाकार हरु पशुपति शर्माको साथ समिक्षा अधिकारी,शर्मिला गुरुङ,उर्गेन दोङ,प्रगति पुन लगायतले माहोल तताउने कार्यक्रम को‌‌ पोस्टर सार्बजनिक  कार्यक्रममा बुसान स्थित विभिन्न संघसंस्था लगायत व्यक्ति हरुको हरुको बाक्लो उपस्थिति रहेको थियो। सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिख १२ बजे वाट सुरु हुने  "स्याङ्जा बुसान सांगितिक धमाका"  मा नेपालको चर्चित राष्ट्रिय कलाकार हरु पशुपति शर्माको साथमा समिक्षा अधिकारी,शर्मिला गुरुङ,उर्गेन दोङ,प्रगति ...
नेपाली खेलाडी संघ कोरियाको “सलनाल डान्स पार्टी”मा G-BOB ले माहोल तताउने

नेपाली खेलाडी संघ कोरियाको “सलनाल डान्स पार्टी”मा G-BOB ले माहोल तताउने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन
विशाल आवाज:खेलाडी कल्याणकारी कोष वृद्धि सहयोगार्थ सलनालको अवसरमा फेब्रुअरी ९ तारिख नेपाली खेलाडी संघ दक्षिण कोरियाको आयोजनामा हुने नाइट डान्स पार्टीमा हालको युवापुस्ताको लोकप्रिय र्यापर G-BOB सुदिप भण्डारी ले सउलमा माहोल तताउने भएको छ।  राष्ट्रका लागि खेल्ने तथा प्रवासी भूमीमा खेलाडीहरु लाई भैपरी आउने समस्या हरुको समाधान गर्नका लागी विशुद्ध खेल र खेलाडीको निम्ती कोरियामा पहिलो चोटी नेपाली खेलाडी संघ दक्षिण कोरियाले खेलाडी कल्याणकारी कोष वृद्धि सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागेको हो।서동차차차 스텐드빠 나이트 서울 특별시 증구 흥인동 15 ㅂ번지 मा हुने ANTF र्याप ब्याटल बाट हाइपमा आएका मिलेन तेरो लेभल बाउ बोला ए,भागभाग लगायत फ्रि स्टाइलको र्याप  ब्याटलमा चर्चित सुदिप भण्डारी AKA G-BOB को साथमा कोरियामा रहेको स्थानिय र्यापर रुबिन, डिजे बिट(मनोज) को प्रस्तुति रहने सलनाल डान्स पार्टीको कार्यक्रम सन्चालन होस्ट हारा र...
आजको राशिफल : २०८० पुस २८ गते (शनिवार)

आजको राशिफल : २०८० पुस २८ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । समाजमा प्रभाव पार्न सकिनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ भने विश्वास गरेकाहरूबाट धोका हुनसक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै हुने देखिन्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । मनमा शान्तिको अनुभूति हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । कन्या (टो, पा, पि, ...