Advertisement
Advertisement

सलनालमा हुने ओखलढुङ्गा सेवा समाजको “ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट” को पोस्टर सार्बजनिक

Advertisement
Advertisement

 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरियन नयाँ वर्ष सलनालको अवसरमा ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाद्वारा जनवरी २९  तारिख  आयोजना हुन लागेको “ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट” को पोस्टर आइतबारका दिन सौलमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ।

पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वय तथा पूर्वी नेपाल समाज अन्तर्गतका संस्था हरूको सहकार्यमा सलनालको दोस्रो दिन जनवरी २९ तारिख बुधबारका  हुने “ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट” को पोस्टर आइतबारका दिन दोङ्देमुन स्थित  पूर्वी नेपाल समाज दक्षिण कोरियाको  हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थितिमा सार्बजनिक गरेको हो।

 

आयोजकले नेपालका चर्चित ख्याति प्राप्त राष्ट्रिय कलाकार गायिका आस्था राउतको  साथमा कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। सउल स्थित 성동 나이트클럽 मा नेपालबाट आमन्त्रित कलाकार आस्था राउतसँगै डिजे रमेश र स्थानीय कलाकारहरु मुस्कान मुकारुङ, दिनेश नाच छिरिङ राइको बेजोड प्रस्तुति रहने कार्यक्रम स्थल सम्म पुग्नको लागि दोङ्देमुन ३ नम्बर गेटबाट बसको समेत व्यवस्था गरेको आयोजकले जनाएको छ।  साझ ७ बजेदेखि बिहान ५ बजेसम्म ननस्टप डिजे म्युजिकको साथमा हुने  कार्यक्रमको प्रवेश शुल्क ३० हजार वन रहेको छ।

“ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट”कार्यक्रम लाइ सफल पार्नको लागि विभिन्न समिति बनाएर हाल तिव्र रुपमा अघि बढिरहेको‌ बताउँदै कार्यक्रमलाइ सफल पार्न आर्थिक,नैतिक र भौतिक रुपमा साथ सहयोग गरि कार्यक्रममा प्रत्यक्ष उपस्थिति भइ भब्य मनोरञ्जन लिनुहुन दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली हरूमा आयोजकले अनुरोध समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×