Advertisement
Advertisement

आमा, म भगवान पशुपतिनाथ सँग प्रार्थना गरि बसेको छु तपाईहरु लाई केहि नहोस् मेरा बा आमा को ख्याल गर है भगवान भनेर ।

Advertisement
Advertisement

म : hello आमा दर्शन सन्चै हुनुहुन्छ ?? 

आमा : आशिर्वाद छोरा म सन्चै छु तिमी लाई सन्चो छ?? तिमि जस्तै एउटा निर्दोष छोरा जेलमा सडेको छ।। सारै चिन्ता लागेको छ।।

म: आमा त्यो निर्दोष छोरा जस्तै मेरो नि बोल्ने बानी छ खराब लाई खराब र अत्याचार लाई अत्याचार भन्ने चलन छ त्यही भएर त्यो देशमा बस्न सक्ने बाताबरण भएन आमा ।।।

आमा : छोरा लोकतान्त्रिक ब्याबस्था मा नागरिक को अवस्था बदलिन्छ देसमै रोजगार पाइन्छ शिक्षा ,स्वास्थ निशुल्क पाइन्छ भनेको होइन र??

म: आमा यो सबै पाइन्छ तर पार्टीको कार्यकर्ता र पावर पहुँच हुनेहरुको लागी त्यो हामी जस्ताको लागी होइन रहेछ।।

आमा : छोरा के अब यो देसमा सधै यस्तै ब्याक्ती हरुले शासन गर्नेहुन त??

म: आमा राम्रो काम गर्छु भनेर अमेरिका जस्तो देशमा सुख्ख को बिलासी जिन्दगी बिताएको छोरा देस बनाउछु भनेर आएको लाई यी भ्रष्ट नेताहरूले त्यसरी भए नभएको आरोप लगाएर जेल हाल्छ्न ।। आमा यी ब्याक्ती हरुबाट देशलाई उन्मुक्ति दिनको लागि तपाई जस्ता आमा र बाबा ले पनि साथ दिनुपर्नेछ ?? 

आमा : कसरी साथ दिने भनेको छोरा मैले कुरा बुझिन नि तिमीहरूलाई बिदेश पठाएर हामी कसरी निदाएको छौ होला बाबू कसरी चाडपर्व मानाएको छौ त्यो हामी आमा बुबा लाई मात्रै थाहा छ नि😢😢केही भैहाल्यो भने पानी खुहाउने मान्छे नि छैन 😢😢

म: आमा हो जो पीडा तपाई हरुलाइ छ त्यो पिडा हामिहरु लाई नि छ ।त्यसैले अब तपाइ हरुले देस हरिकङगाल बनाउने नेता र पार्टी हरुलाइ भोट हाल्नु भएन नि।।अनि बल्ल केहि बर्षमा हामी देस फर्किने बाताबरण बन्नेछ।।

आमा : त्यसो भए अब आउने चुनावमा हामी आफ्नो अमुल्य भोट लाई सहि ठाउँमा हाल्ने छौ अब हामीपनि परिवर्तन हुनेछौ।।।।अनिघर कहिले आउछस नि बाबू??? बुबा लाई खुबै सन्चो छैन भेट्न पो पाउदैन कि भनेर रात दिन चिन्ता गर्नुहुन्छ ।।

म: आमा म भगवान पशुपति नाथ सङ्ग प्रार्थना गरि बसेको छु तपाईहरु लाई केहि नहोस् मेरा बा आमा को ख्याल गर होइ भगवान भनेर ।अब त्यो जेलमा भएको निर्दोष छोरालाई निकाल्न र देसको अवस्था बदल्न को लागि 84 सालमा भोट हाल्ने गरि आउछु ल।।।।।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×