Advertisement
Advertisement

छोरिको डर – झरना दुलाल

Advertisement
Advertisement

आखिर मेरो देशमा कहिले होला सुनौलो घाम उदाउने

हामी छोरी मान्छे स्वतन्त्र भई हिड्न पाउने

बिना कुनै भय, बिना कुनै डर, केवल आफ्नै रहर

पुग्छ त्यति भए आफैमा ठूलो भर

सोच्नेछु त्यो दिन आफ्नै रैछ यो गाउँ अनि सहर

 

न्याय जिउँदै छ, आशा जिउँदै छ, आत्म जिउँदै छ

सास मात्रै गएको त होनि, सपना जिउँदै छ जहर पिउँदै छ

न्याय हामीसँगै छ मैले पढ्ने पुस्तकमा देख्या

साँच्चै उनीहरूले नपाएको न्याय कस्तो पो हुन्छ,

हामीले देख्या न्याय त निर्जीव बनी पुस्तकमै छ



रूप फेरि आउँछ दानव, हामीलाई उठाई लान

छैन मेरो आशमा बसेकालाई छोडी जान

भन्छ आफ्नै मान, सबै राम्रै ठान

मनै छैन जान कतै, बसेका होलान् घरमा खाना नखाई

छोरी आउने आशमा, के थाहा उनलाई छोरी आउँछे बाँसमा

यस्तै छ समाज, व्यस्त छ समाज, हुदैछे ऊ एकोहोरी

हरेक दिन डरै डरमा बाँच्न विवश छे ऊ कमल सरी

 

समाज काँचुली फेर्दै छ, न्यायको बाटो छ हेर्दैछ, 

आशा छ खुसी फर्की आउँछ, गुमेका सपना बोकी छ

अँध्यारो यो दिन पनि शान्तिको दियो देख्दै छ

कविता लेख्दै छ, घाउहरू सेक्दै छ, दुःखहरू यस्तै छ

 

सपना छैन ठूलो मेरो, नारीहरू सुरक्षित भए,

मानवसरी जीवन जिउन पाए, 

हरेक दिन सुनौलो घाम उदाए

खुसी हुनेछन् सबै निर्मलाहरुले न्याय पाए !!

-झरना दुलाल

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

 दक्षिण कोरियामा सक्रिय नेपाली संस्था पूर्वी नेपाल समाज दक्षिण कोरिया ले नेपाली नयाँवर्ष २०८३ को अवसर पारेर आयोजना गर्न लागेको भव्...
कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

दक्षिण कोरियामा सक्रिय नेपाल मगर संघ दक्षिण कोरिया ले प्रत्येक वर्ष मनाउँदै आएको परम्परागत भुमे पूजा यस वर्ष पनि निरन्तरता दिँदै आ...
नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम...
कोरियामा छायांकन भएको समिक्षा अधिकारी र सिडि विजय अधिकारीको गीतको भिडियो सार्वजनिक

कोरियामा छायांकन भएको समिक्षा अधिकारी र सिडि विजय अधिकारीको गीतको भिडियो सार्वजनिक

चर्चित गायीका समिक्षा अधिकारी र सिडि विजय अधिकारीको युगल आवाजमा रहेको मायाँलु गीत लजालु मायाँको प्रिमियर कोरियाको फेंतेकस्थित निरम...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×