Advertisement
Advertisement

कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

Advertisement
Advertisement

दक्षिण कोरियामा सक्रिय नेपाल मगर संघ दक्षिण कोरिया ले प्रत्येक वर्ष मनाउँदै आएको परम्परागत भुमे पूजा यस वर्ष पनि निरन्तरता दिँदै आयोजना गर्ने भएको छ। यसअघिका वर्षहरूमा विभिन्न स्थानमा आयोजना हुँदै आएको यो महत्वपूर्ण सांस्कृतिक कार्यक्रम यसपटक किम्हे–बुसान क्षेत्रमा आयोजना गरिने भएको हो।

संघद्वारा जारी सूचनाअनुसार, २०२६ जुन १३ र १४ तारिखमा हुने भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा सञ्चालन हुनेछ। दक्षिण कोरियाभर रहेका सम्पूर्ण संघ–संस्थालाई समन्वयात्मक भूमिका खेल्न आग्रह गरिएको छ भने मगर समुदायसँगै अन्य नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई पनि सहभागिताका लागि आह्वान गरिएको छ।

मगर समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा रहेको भुमे पूजामा प्रकृतिको पूजा गरिन्छ। यस क्रममा भूमिदेवता (भुमे) लाई प्रसन्न पार्न परम्परागत विधिअनुसार पूजा गर्ने, पुजारीद्वारा मन्त्र उच्चारण गर्ने जस्ता क्रियाकलाप गरिन्छ। साथै, परम्परागत भेषभूषामा सजिएर सामूहिक नाचगान गर्ने, सांस्कृतिक प्रस्तुति देखाउने र समुदायबीच आपसी सद्भाव साटासाट गर्ने चलन पनि रहेको छ।

कार्यक्रमसँगै आयोजना गरिने बनभोजमा सहभागीहरूबीच सामूहिक भोजन, भेटघाट तथा भाइचारा सुदृढ गर्ने गतिविधि हुने गर्दछ। संघले यस कार्यक्रमलाई भव्य र सफल बनाउन सबैमा सक्रिय सहभागिताको अपिल गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×