Advertisement
Advertisement

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

Advertisement
Advertisement

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम २०२६ अप्रिल १२ का दिन अध्यक्ष निर्दोष शिवको अध्यक्षता र नेपाल मुक्तक प्रतिष्ठान केन्द्रका अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यम जुममार्फत सम्पन्न भएको छ।

कार्यक्रमको खुला सत्रमा अध्यक्षद्वारा आसनग्रहण, प्रमुख अतिथिद्वारा उद्घाटन, संरक्षक, सल्लाहकार, पदाधिकारी तथा सक्रिय सदस्यहरूबाट नववर्ष २०८३ को शुभकामना आदानप्रदान तथा रचना वाचन गरिएको थियो भने महासचिवद्वारा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो।

बन्द सत्रमा कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफल पश्चात् पारित गरिएको छ भने वार्षिक प्रगति प्रतिवेदन पनि सभाबाट पारित गरिएको छ।

त्यस्तै, विधान सत्रमा विधान संशोधन समितिद्वारा प्रस्तुत संशोधित विधानमाथि छलफल गरिएको थियो। समितिका संयोजक रामचन्द्र शर्माको अनुमतिमा सदस्य दिपकले संशोधित विधानका सम्पूर्ण परिच्छेद, दफा तथा अनुसूचीहरू वाचन गरेका थिए। सभाको गणपूरक सङ्ख्याले उक्त विधान पारित गर्दै कार्यसमितिलाई हस्तान्तरण गरेको छ।

कार्यक्रममा रामकाजी कोने, निर्दोष शिव, रामचन्द्र शर्मा, विदुर शर्मा, विष्णु वाग्ले, जीवन खत्री, ह्यारी वोण्ड, दिपक, जीवन भण्डारी, आर.पी.सी. संगम, दुर्गा तिवारी, रुद्र कँणेल, राजेश सुबेदी, रुशन सुबेदी र किरण गितार लगायतको सहभागिता रहेको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×