Advertisement
Advertisement

Day: १६ पुष २०८०, सोमबार १४:४१

दक्षिण कोरियामा पनि मनायो अन्तराष्ट्रिय  टोपी दिवस

दक्षिण कोरियामा पनि मनायो अन्तराष्ट्रिय टोपी दिवस

Breaking News, Breaking news 1, समाचार
  दक्षिण कोरियामा पनि अन्तराष्ट्रिय टोपी दिवस मनाइएको छ ।  राजधानी सउलको सउल स्टेशनबाट नेपाली टोपीमा सजिएका हातमा झण्डा र नेपालको पर्यटकिय स्थलका फोटा भएका ब्यानर बोकी करिब २ किलोमिटर पदयात्रामार्फत कोरियाको अग्लो टावर सउल टावरसम्म पुगीएको थियो । झन्डै डेढसय जना भन्दा बढी सहभागी भएको उक्त कार्यक्रम नेपाली राजदुतावास कोरिया, पर्यटन बोर्ड र एमआरआर कोरियाले आयोजना गरेको हो । नेपाली टोपी नेपालीको पहिचानसंग प्रत्यक्ष जोडिएको बिषय भएकाले देश विदेशमा यसरी टोपी दिवस मनाउदा पर्यटन र संस्कृति प्रवर्धनमा टेवा पुग्ने विश्वास कार्यक्रममा सहभागीहरुले गरेका छन् । ८ बर्ष अघिदेखी हरेक बर्ष जनवरी १ तारिकलाइ टोपी दिवसको रुपमा विश्वभरी रहेका नेपालीहरुले मनाउँदै आएका छन् !...
देङ्देमुनमा खुल्यो एनआरएनए सेल्टर

देङ्देमुनमा खुल्यो एनआरएनए सेल्टर

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले गत २०२३ नेभेम्वर २६ तारिख सेल्टर स्थापनार्थ गर्ने उद्देश्यका साथ गरेको फुटसल कार्यक्रम वाट दोगंदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको पाचौं तलामा NRNA शेल्टर सुचारु गरेको छ। गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले गत २०२३ नेभेम्वर २६ तारिख सेल्टर स्थापनार्थ गर्ने उद्देश्यका साथ गरेको फुटसल कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ।विपिन कुमार गुरुगंको अध्यक्षतामा आज बसेको NRNA कोरियाको केन्द्रिय कार्यसमितिको बैठकबाट आयव्यय पारित गरिएको महासचिव प्रशान्त राज बानियांले जानकारि दिनुभयो! २६ वटा फुटसल टिम सहभागि सहित भव्यताका सम्पन्न फुटसल को आयतर्फ टिम दर्ताबाट ७२ लाख वन र सहयोग रकम बाट ६८ लाख ७५ हजार वन गरि जम्मा १ करोड ४० लाख ७५ हजार वन र खर्च तर्फबाट १ करोड ९ लाख ६ हजार वन गरि जम्मा ३१ लाख ६९ हजार वन बचत भएको कार...
सलनालमा हुने बागलुङ समाजको “धौलागिरी सांगितिक सौगात भाग -४” को पोस्टर सार्बजनिक 

सलनालमा हुने बागलुङ समाजको “धौलागिरी सांगितिक सौगात भाग -४” को पोस्टर सार्बजनिक 

Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना हुन लागेको बागलुङ समाज दक्षिण कोरियालको “धौलागिरी सांगितिक सौगात भाग-४” को आइतबार देङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा कलाकार सहितको पोस्टर सार्बजनिक कार्यक्रम सम्पन्न भएको छ। दक्षिण कोरियाको 서울시 노원구 황랑로 621(서울 여자 대학교) मा फेब्रुअरी १० तारिख दिउसो १२ बजे बाट हुने “धौलागिरी सांगितिक सौगात भाग-४”मा चर्चीत कलाकार राजेश पायल राईको साथमा चर्चित गायक द्दय प्रकाश दुतराज, बसन्त थापा,चर्चित गायिका शान्ति श्री परियार, चर्चित हास्यकलाकार सुबोध गौतम(एदुमे), गायिका अनुपा थापा मगर,गायक राजेश बर्देवा लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ। नेपालको राष्ट्रिय कलाकारहरुको साथमा कोरियामै रहेको स्थानिय ब्याण्ड OFF TUNE BAND संगै राष्ट्रिय लोक त...
छोरिको डर – झरना दुलाल

छोरिको डर – झरना दुलाल

ट्रेन्डिङ, रचना, लेख, साहित्य
आखिर मेरो देशमा कहिले होला सुनौलो घाम उदाउने हामी छोरी मान्छे स्वतन्त्र भई हिड्न पाउने बिना कुनै भय, बिना कुनै डर, केवल आफ्नै रहर पुग्छ त्यति भए आफैमा ठूलो भर सोच्नेछु त्यो दिन आफ्नै रैछ यो गाउँ अनि सहर   न्याय जिउँदै छ, आशा जिउँदै छ, आत्म जिउँदै छ सास मात्रै गएको त होनि, सपना जिउँदै छ जहर पिउँदै छ न्याय हामीसँगै छ मैले पढ्ने पुस्तकमा देख्या साँच्चै उनीहरूले नपाएको न्याय कस्तो पो हुन्छ, हामीले देख्या न्याय त निर्जीव बनी पुस्तकमै छ रूप फेरि आउँछ दानव, हामीलाई उठाई लान छैन मेरो आशमा बसेकालाई छोडी जान भन्छ आफ्नै मान, सबै राम्रै ठान मनै छैन जान कतै, बसेका होलान् घरमा खाना नखाई छोरी आउने आशमा, के थाहा उनलाई छोरी आउँछे बाँसमा यस्तै छ समाज, व्यस्त छ समाज, हुदैछे ऊ एकोहोरी हरेक दिन डरै डरमा बाँच्न विवश छे ऊ कमल सरी   समाज काँचुली...
आजको राशिफल : २०८० पुस १६ गते (सोमवार)

आजको राशिफल : २०८० पुस १६ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ। धेरै आम्दानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सेवामूलक काममा प्रवृत्त भइनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट ह...