Advertisement
Advertisement

देङ्देमुनमा खुल्यो एनआरएनए सेल्टर

Advertisement
Advertisement

गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले गत २०२३ नेभेम्वर २६ तारिख सेल्टर स्थापनार्थ गर्ने उद्देश्यका साथ गरेको फुटसल कार्यक्रम वाट दोगंदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको पाचौं तलामा NRNA शेल्टर सुचारु गरेको छ।

गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले गत २०२३ नेभेम्वर २६ तारिख सेल्टर स्थापनार्थ गर्ने उद्देश्यका साथ गरेको फुटसल कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ।विपिन कुमार गुरुगंको अध्यक्षतामा आज बसेको NRNA कोरियाको केन्द्रिय कार्यसमितिको बैठकबाट आयव्यय पारित गरिएको महासचिव प्रशान्त राज बानियांले जानकारि दिनुभयो! २६ वटा फुटसल टिम सहभागि सहित भव्यताका सम्पन्न फुटसल को आयतर्फ टिम दर्ताबाट ७२ लाख वन र सहयोग रकम बाट ६८ लाख ७५ हजार वन गरि जम्मा १ करोड ४० लाख ७५ हजार वन र खर्च तर्फबाट १ करोड ९ लाख ६ हजार वन गरि जम्मा ३१ लाख ६९ हजार वन बचत भएको कार्यसमिति कोषाध्यक्ष तथा खेल संयोजक यज्ञमान नायकले जानकारि दिनुभयो।

कार्यक्रमको उद्देश्य अनुरुप आज बाटै लागु हुने गरि कोरियाको राजधानि दोगंदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको पाचौं तलामा NRNA शेल्टर सुचारु भएको छ! उक्त सेल्टर कोरियामा काम छोडेका,दुखमा ,अपठारोमा परेका नेपाली लाई निशुल्क बसाइने पनि जानकारि प्राप्त भएको छ।

गठन भएको छोटो समयमै NRNA प्रथम फुटसल कप भव्ययताका साथ सफल पारेर अहिले सवै आर्थिक आयव्यय सार्वजनिक गरेर पहिलो प्रयास अन्तर्गत सेल्टर सुचारु गरेको वरिष्ठ उपाध्यक्ष महेश बजागाइले बताउनुभयो!आगामी दिनमा पनि यस्ता कार्य निरन्तर गर्दै जाने र दक्षिण कोरियामा नेपाली समुदायको हक हितमा हुनपर्ने र गर्र्नैपर्ने काम धेरै भएको र त्यसको सुरुवात आफनो टिमले गर्न सुरु गरेको उहां थप्नुहुन्छ! अब कोरियामा कामको प्रतिस्पर्धा हुनुपर्छ,सहजिकरणको प्रतिस्पर्धा हुनुपर्छ,समन्वयकारी भुमिकाको प्रतिस्पर्धा हुनुपर्छ,अपठारामा परेका नेपाली लाई सहयोग गर्ने कुरामा प्रतिस्पर्धा हुनुपर्छ ,आफना सकारात्मक कर्मद्रारा हामी अगाडि बढिरहेका छौ,हामी काम गर्न आएका मान्छे हौ,त्यतिकै बस्ने छुट छैन हामी बस्दैनौ पनि काम गर्छौ,हामी कसैका प्रतिस्पर्धि हौ पनि होइनौ पनि युवा तथा विध्यार्थि संयोजक अजय सोडारीले बताए ।

शेल्टरका लागि सम्पर्क व्यक्तिहरु:-

विपिन कुमार गुरुङ – 010-8127-2730

महेश बजागाई -010-7372-6644

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×