थेसो, दक्षिण कोरिया —
घरपरिवारदेखि टाढा, परदेशी भूमिमा पसिना बगाउने नेपाली चेलीहरूको भावना बोकेको नयाँ तीज गीत “मेरो त देशै माइती भयो” सार्वजनिक भएको छ। दक्षिण कोरियाको थेसोमा छायांकन गरिएको यस गीतले प्रवासी जीवनको वास्तविकता र तीज पर्वप्रतिको आत्मीय सम्बन्धलाई मार्मिक शैलीमा उतारेको छ।
गीतका सर्जक दिवस तिवारी हुन्, जसले शब्द र संगीत दुवै भरेका छन्। पूर्णकला बिसीको भावनात्मक स्वरले गीतलाई थप सजीव बनाएको छ। एरेन्जर रमेश सेन्चुरी, रेकर्डिङ/मिक्सिङमा सुरज भुसालको योगदान छ।
दृश्य प्रस्तुतिमा निर्देशक सोनम पराजुलीले संवेदना मिसिएको कथा प्रस्तुत गरेका छन्। भिडियोमा प्रमिला भट्टराई र शोनीप विक्रम शाहीको अभिनय छ भने निकिता थापा, दीपिका थापा र प्रीति पाण्डेले लोकभावमा सजिएको नृत्य प्रस्तुत गरेका छन्। समग्र व्यवस्थापन जनक भट्टराईले सम्हालेका छन्।
गीत Bharat Chettri युट्युब च्यानलबाट सार्...
२३ असार २०८२, सोमबार १२:१३२३ असार २०८२, सोमबार १२:१३२३ असार २०८२, सोमबार १२:१३ by एलिनाNo Comments
म : hello आमा दर्शन सन्चै हुनुहुन्छ ??
आमा : आशिर्वाद छोरा म सन्चै छु तिमी लाई सन्चो छ?? तिमि जस्तै एउटा निर्दोष छोरा जेलमा सडेको छ।। सारै चिन्ता लागेको छ।।
म: आमा त्यो निर्दोष छोरा जस्तै मेरो नि बोल्ने बानी छ खराब लाई खराब र अत्याचार लाई अत्याचार भन्ने चलन छ त्यही भएर त्यो देशमा बस्न सक्ने बाताबरण भएन आमा ।।।
आमा : छोरा लोकतान्त्रिक ब्याबस्था मा नागरिक को अवस्था बदलिन्छ देसमै रोजगार पाइन्छ शिक्षा ,स्वास्थ निशुल्क पाइन्छ भनेको होइन र??
म: आमा यो सबै पाइन्छ तर पार्टीको कार्यकर्ता र पावर पहुँच हुनेहरुको लागी त्यो हामी जस्ताको लागी होइन रहेछ।।
आमा : छोरा के अब यो देसमा सधै यस्तै ब्याक्ती हरुले शासन गर्नेहुन त??
म: आमा राम्रो काम गर्छु भनेर अमेरिका जस्तो देशमा सुख्ख को बिलासी जिन्दगी बिताएको छोरा देस बनाउछु भनेर आएको लाई यी भ्रष्ट नेताहरूले त्यसरी भए नभएको आरोप लगाएर जेल हाल...
१५ बैशाख २०८२, सोमबार ०१:३२१५ बैशाख २०८२, सोमबार ०१:३२१५ बैशाख २०८२, सोमबार ०१:३२ by एलिनाNo Comments
जब प्राचीन साम्यवाद वा कविलाई राज्यबाट मानव समाजमा परिवारको उदय हुन्छ त्यसपछि निजी वा ब्यक्तिगत भन्ने शब्द प्रधान बन्नपुग्छ र परिवार-निजी सम्पत्तिले राज्य अर्थात एउटा वर्ग वा विचारले अर्का वर्ग वा विचारलाई नियन्त्रणमा लिने थलो राज्यको प्रादुर्भाव गराउ छ र राज्यको उत्पती हुन्छ । रोम साम्राज्य तिनै एक वर्गले अर्को वर्गलाई नियन्त्रणमा लिने पुरातन युग दासयुगले चिनिने युगको कहालीलाग्दो ईतिहास हो । तिनै दासयुगबाट नै समाजमा वर्गको उदय भयो । दासमालीकहरुले गर्ने चरम दमन शोषणको विरुद्ध विभिन्न कालखण्डमा विद्रोह भएको ईतहास हामी पाउछौं यसको वैज्ञानिक तर्क जहाँ निरपेक्ष दमनको पराकाष्ठा हुन्छ सापेक्षीत रुपमा त्यहा विद्रोह अनिवार्य हुन्छ । समाज विकास सगै उत्पन्न भएको विभिन्न संघर्ष र वर्गसंघर्षको रुप जताततै टकराए पनि मुलत मार्क्स र ऐंगेल्स द्वारा लिखित १८४८ को कम्युनिस्ट घोषणापत्र सगै समाजलाई ठोस रुपमा ब...
२५ चैत्र २०८१, मंगलवार १३:३१२५ चैत्र २०८१, मंगलवार १३:३१२५ चैत्र २०८१, मंगलवार १३:३१ by एलिनाNo Comments
काठमाडौं । मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर अटुको संगीतमा रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ ।
ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, राकेश दाहालको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन, पुनम श्रेष्ठको कोरियोग्राफी गीतमा रहेको छ । गीतमा सोनम तामाङ र संजना गुरुङको फिचरिङ रहेको छ ।
https://www.youtube.com/watch?v=HxG3JV
iMgvU...
२२ चैत्र २०८१, शनिबार १३:५०२२ चैत्र २०८१, शनिबार १३:५०२२ चैत्र २०८१, शनिबार १३:५० by एलिनाNo Comments
प्रिय बालेन तिमी मेरो राजधानी को मेयर हो प्रिय बालेन तिमी नेपाल को भबिस्य को प्रधानमन्त्री हो कुनै संकोच छैन ।प्रिय बालेन तिमी युवा को एउटा खम्बा हो ।।प्रिय बालेन तिमी एउटा निडर लिडर हो ।।। प्रिय बालेन तिमि एउटा आस्था हो ।।।प्रिय बालेन तिमी एक युवा पनि त हो ।।। प्रिय बालेन तिमिलाइ राम मान्ने धेरै छ्न तर तिमिलाइ रावण मान्ने पनि त छन् ।।। बालेन तिमी यो संघीय लोकतान्त्रिक ब्याबस्थाको मेयर हो तिमी यो ब्याबस्था मा चाहेर पनि धेरै काम गर्न सक्दैनौं किन कि यहाँ पार्टी को लहरो छ तिमी यो लहरो चुडालेरै मेयर त भयौ तर तिमी सङ्ग-संगै काम गर्ने सबै पार्टीको कार्यकर्ता वा सरकार का कर्मचारी छन् तिमी एक्लो छौ बालेन ।।।तिमि मा जोस छ ज्ञान छ सीप छ क्षमता छ साथमा युवा छ तर तिमिलाइ यो system ले काम गर्न दिदैन बालेन । तिमि यो युवाहरुको मन मस्तिष्क लाई बुझिदेउ बालेन तिमी आफ्नो बाटो रोज्नै पर्छ। बालेन तिमी यो देशक...
१४ चैत्र २०८१, शुक्रबार ०८:४०१४ चैत्र २०८१, शुक्रबार ०८:४०१४ चैत्र २०८१, शुक्रबार ०८:४० by एलिनाNo Comments
नेपालीलाई सबैभन्दा धेरै केहि कुरा थाहा छ भने त्यो राजनीति हो । बहुसंख्यक नेपालीले राजनीति भनेर बुझेको सवाल नै वाद, तन्त्र, पार्टी, जात, वर्ग, धर्म र व्यक्ति विशेषको समर्थन वा विरोध, जिन्दावाद वा मुर्दावाद, तर्क वा कुतर्क, आलोचना वा प्रशंसा मात्रै हो । नेपाली राजनैतिक समाजमा कि भगवान छ, कि राक्षस मात्र छ, साधारण मानव रुपी नेतृत्व भनेको असम्भव कुरा हो भन्ने भ्रम राजनीति गर्नेहरुले समाजलाई बुझाएका छन् अनि बहुसंख्यक नेपालीको बुझ्न सक्ने क्षमता यो भन्दा माथि उठ्न सकेको छैन । राजनीतिमा निष्ठा र नैतिकता अनि नागरिकमा चेतना र मानवीय विवेक प्रयोग गर्न सक्ने सामाजिक पारदर्शिता हुनुपर्छ तब मात्र सेवामुलक राजनीति गर्ने नेतृत्वको उदय हुन्छ । मुलुक आधुनिक, विकसित र चेतनशील भएर उदाँउन आफ्नो भागमा परेको जिम्मेवारी निर्वाह सबैले अनुशासित भएर गर्नुपर्छ । बिडम्वना हाम्रो देशको परिवेशमा प्रायः सबैलाई आफ्नो काम...
२५ मंसिर २०८१, मंगलवार १३:०६२५ मंसिर २०८१, मंगलवार १३:०६२५ मंसिर २०८१, मंगलवार १३:०६ by विशाल श्रेष्ठNo Comments
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको र च्याप्टरको काव्य-सुधा अन्तर्गत १६८ औ श्रृङ्खला यही डिसेम्बर १५ तारिख नेपाली समयअनुसार साँझ ६ बजेदेखि गजल मुशायरा भर्चुअल कार्यक्रम हुने भएको छ।
अनेसास कोरिया च्याप्टर को फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा यसपालि गजलकार सुमी पोखरेल, सुधाकर दाहाल तथा राजेश आचार्यले गजल प्रस्तुत गर्नुहुने आयोजकले जनाएको छ। अनेसास कोरिया च्याप्टरको उपाध्यक्ष सरोज भण्डारी संयोजक रहेको कार्यक्रमको सञ्चालन भने सचिव विजयता भण्डारीले गर्नुहुनेछ।
डिसेम्बर १५ तारिख आइतबार नेपाली समय साँझ ६ बजे बाट सुरु हुने गजल मुशायरा प्रत्यक्ष सुन्न सम्पूर्ण साहित्य प्रेमी मनहरूमा फेसबुक लाइभ मार्फत कार्यक्रममा जोडिनु हुन आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।...
१४ मंसिर २०८१, शुक्रबार १०:०४१४ मंसिर २०८१, शुक्रबार १०:०४१४ मंसिर २०८१, शुक्रबार १०:०४ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ/दक्षिण कोरिया:नेपाली आधुनिक गीतसंगीत विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै सन्तोष गुरुङले "तिम्रो मेरो सम्बन्ध" बजारमा ल्याएका छन् । विशेष गरी नेपाली आधुनिक गीतसंगीतको क्षेत्रमा चर्चित हस्ती दि भोईस अफ नेपाल सिजन ५ र आउने सिजन ६ को कोच उदय सोताङ र उहाँको "टीम बुलेट" को प्रतिभावान् मिठो स्वरका धनी ममता हिन्माङ्गले यस गीतमा आफ्नो सुमधुर स्वर भरेकी छिन् ।
https://youtu.be/ym5ljZEexd0?si=naDll-Hg7ZQHTiQt
"जिन्दगी जिउने क्रममा कति सम्बन्धहरु गाँसिन्छन र कति छुटिन्छन पनि तर कुनै कुनै सम्बन्ध यस्तो हुने रै'छ कि जसलाई बुझ्न र बुझाउन निकै गार्हो हुने भाव गीत मार्फत् प्रष्ट झल्किन्छ । मायालु जोडीमा हुने केही छट्पटी, उतार चढावका भावहरुले गीतको उचाई अझ बढाएको छ ।
"तिम्रो मेरो सम्बन्ध" गीतमा संगीत स्वयं उदय सोताङले नै भरेका छन् । सुर संगम स्टुडियोमा रेकर्डिङ, एरेन्जमा कृष्ण...
११ मंसिर २०८१, मंगलवार १३:३४११ मंसिर २०८१, मंगलवार १३:३४११ मंसिर २०८१, मंगलवार १३:३४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेपाली मुक्तकको विकास र विस्तारका लागि स्थापित नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको आइतबार भर्चुअल माध्यम जुमबाट सम्पन्न पाँचौं अधिवेशनबाट निर्दोष शिवको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ।
कार्यवाहक अध्यक्ष निर्दोष शिवको सभापतित्वमा सम्पन्न पाँचौं अधिवेशनमा प्रमुख अतिथिको रूपमा नेपाल मुक्तक प्रतिष्ठान का केन्द्रीय अध्यक्ष रामकाजी कोनेको उपस्थिति रहेको थियो भने दक्षिण कोरिया लगायत विभिन्न देशमा रहेका साहित्य क्षेत्र लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको समेत बाक्लो उपस्थिति समेत रहेको थियो। दुर्गा तिवारीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रकाश पाठकले स्वागत मन्तव्य दिनु भएको थियो भने संस्थाको प्रगति विवरण दीपकराज बन्जाडेले प्रस्तुत गर्नुभएको थियो।
रामचन्द्र शर्मा संयोजक अनि लोकराज शर्मा र विष्णु वाग्ले सदस्य रहेको निर्वाचन समितिले निर्दोष शिवको अध्यक्षतामा ...
१८ माघ २०८०, बिहीबार १६:४९१८ माघ २०८०, बिहीबार १६:४९१८ माघ २०८०, बिहीबार १६:४९ by विशाल श्रेष्ठNo Comments
अजय सोडारी:म दक्षिण कोरिया प्रवेश गरेकै दिन मेरो मानसपटलमा एउटै कुराको गुन्जायस भएको थियो,अझ भनौ मलाइ नै तोकेर भनिरहेका थिए यो नेपाल होइन,यहाँ जे पायो त्यहि गर्न मिल्दैन,यहाँ हरेक कुरा सिष्टम मा र नियममा चल्छ,यो नेपाल जस्तो होइन। सुरुवाती क्षणमा यस्तै थुप्रै क्रिया प्रतिक्रियाहरुको मैले सामाना गर्नुपरिरहेको थियो,केही घोषित त केहि अघोषित मान्छेहरु मलाइ जोडेर यस्तै थुप्रै कुरा लेखिरहेका थिए, भनिरहेका थिए,मानौ कि! नेपालमा केही पनि छैन,जे पनि गर्न मिल्छ,जे पनि भन्न मिल्छ,कानुन नै नभएको देश ,सिस्टम नै नभएको देश यस्तै यस्तै। मलाई एक तवरले खुसि पनि लागिरहेको थियोकि ,नेपाली दाजुभाइहरु सबै कुरा भएको देशमा आए यिनिहरुले पक्कै केही नयाँ सिक्छन,उता फेरि मलाई कताकता दुख पनि लागिरहेको थियोे नेपाल मा केही नभए जस्तो किन आफ्नो देशलाई यति तल्लो स्तरको दर्जा अथवा केही नभएको जस्तो भाष्य निर्माण गरिरहेका छन विद...