Advertisement
Advertisement

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको पाँचौं अधिवेशन सम्पन्न,अध्यक्षमा निर्दोष शिव चयन

Advertisement
Advertisement

विशाल आवाज: नेपाली मुक्तकको विकास र विस्तारका लागि स्थापित नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको आइतबार भर्चुअल माध्यम जुमबाट सम्पन्न पाँचौं अधिवेशनबाट निर्दोष शिवको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ। 

कार्यवाहक अध्यक्ष निर्दोष शिवको सभापतित्वमा सम्पन्न पाँचौं अधिवेशनमा प्रमुख अतिथिको रूपमा नेपाल मुक्तक प्रतिष्ठान का केन्द्रीय अध्यक्ष रामकाजी कोनेको उपस्थिति रहेको थियो भने दक्षिण कोरिया लगायत विभिन्न देशमा रहेका साहित्य क्षेत्र लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको समेत बाक्लो उपस्थिति समेत रहेको थियो। दुर्गा तिवारीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रकाश पाठकले स्वागत मन्तव्य दिनु भएको थियो भने संस्थाको प्रगति विवरण दीपकराज बन्जाडेले प्रस्तुत गर्नुभएको थियो।


रामचन्द्र शर्मा संयोजक अनि लोकराज शर्मा र विष्णु वाग्ले सदस्य रहेको निर्वाचन समितिले निर्दोष शिवको अध्यक्षतामा २३ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो। निर्दोष शिव अध्यक्ष रहेको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपक राज बञ्जाडे, उपाध्यक्षमा जीवन भण्डारी, महासचिवमा आर पि सि सङ्गम, सचिवमा प्रकाश पाठक, कोषाध्यक्षमा दुर्गा तिवारी र सह-कोषाध्यक्ष : रुद्र कँडेल चयन भएका छन् । यसैगरी सदस्यहरूमा रुसन सुवेदी,सरोज सर्वहारा, राजेश सुवेदी, रोदुङ्ग यायावर, विवेक रिजाल, अजय गोले, तिल्ता मगर, किरण गितार, मानकाजी शाक्य, लोकेश जंङ्ग ब. चन्द, वसन्त हरियाली, स्टार  मगर, डि एन के कुँवर, रोशन राज भट्टराई, सन्तोष चौँलागाईँ र महेश रेग्मी रहेका छन् ।

कार्यसमितिले सल्लाहकार समितिमा, विष्णु वाग्ले, विदुर शर्मा, ह्यारी बोण्ड, जीवन खत्री, डा. कमला केसी , लोकराज न्यौपाने, सुशिल अर्याललाई मोनोनित गरेको छ । संस्थाको संरक्षक समितिमा संयोजक निवर्तमान अध्यक्ष‌आर एन रहेका छन् भने सदस्यहरूमा, गङ्गा पौडेल संस्थापक अध्यक्ष, सन्तोष अमगाईँ पूर्व अध्यक्ष, रामचन्द्र शर्मा पूर्व अध्यक्ष रहेका छन् ।


नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाले नेपाली मुक्तक श्रीवृद्धि साथै समग्र नेपाली साहित्यको उन्नयनका लागि काम गर्दै आइरहेको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-Up

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-UpМеня зовут Анастасия Миронова, и я расскажу, как иде...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×