Advertisement
Advertisement

प्रिय बालेन !

Advertisement
Advertisement

प्रिय बालेन तिमी मेरो राजधानी को मेयर हो प्रिय बालेन तिमी नेपाल को भबिस्य को प्रधानमन्त्री हो कुनै संकोच छैन ।प्रिय बालेन तिमी युवा को एउटा खम्बा हो ।।प्रिय बालेन तिमी एउटा निडर लिडर हो ।।। प्रिय बालेन तिमि एउटा आस्था हो ।।।प्रिय बालेन तिमी एक युवा पनि त हो ।।। प्रिय बालेन तिमिलाइ राम मान्ने धेरै छ्न तर तिमिलाइ रावण मान्ने पनि त छन् ।।। बालेन तिमी यो संघीय लोकतान्त्रिक ब्याबस्थाको मेयर हो तिमी यो ब्याबस्था मा चाहेर पनि धेरै काम गर्न सक्दैनौं किन कि यहाँ पार्टी को लहरो छ तिमी यो लहरो चुडालेरै मेयर त भयौ तर तिमी सङ्ग-संगै काम गर्ने सबै पार्टीको कार्यकर्ता वा सरकार का कर्मचारी छन् तिमी एक्लो छौ बालेन ।।।तिमि मा जोस छ ज्ञान छ सीप छ क्षमता छ साथमा युवा छ तर तिमिलाइ यो system ले काम गर्न दिदैन बालेन । तिमि यो युवाहरुको मन मस्तिष्क लाई बुझिदेउ बालेन तिमी आफ्नो बाटो रोज्नै पर्छ। बालेन तिमी यो देशको प्रधानमन्त्री हुने कि मेयर मात्रै हुने ??? बालेन तिमी नयाँ पार्टी खोल्ने काम नगर्नु तिमि आफ्नो बिचार मिल्ने र तिमिलाइ साथ सहयोग गर्ने युवाको मन बुझेर एउटा रोज्नु ।।।।प्रिय बालेन तिमी जुन अबस्थामा जे लेख्दा पनि तिमिलाइ साथ दिने युवा को मन मस्तिष्क बुझिदिनु । बालेन तिमी अहिले केहि अफ्ठ्यारो अबस्थामा छौ तर तिमि सम्हालिनै पर्छ तिमी हाम्रो भबिस्य हो भन्ने युवाहरुको लागि भएपनि सम्हालिनु बालेन ।तिमिलाइ त्यो बच्चा जो तिम्रो कामको बारेमा केहि ज्ञान् छैन तिमि को हो राम्रो सङ्ग जानेको छैन तर उ बालेन लाई चिन्छ त्यसैले तिमी अब ब्याक्ती मात्रै रहेनौ तिमी अब जानी नजानी राजनीति मा आयौ अब तिमी यो देश म सम्हाल्न सक्छु म सम्हाल्छु मलाई साथ दिनुस भनेर भन बालेन।।नत्र यो युवा को हुल धेरै कुरेर बस्ने छैन ।।बालेन तिमिले देखेको छौ जनता कहिले जनयुद्ध कहिले लोकतन्त्र त कहिले राजतन्त्र भन्दैछन् तिमी त बुझेको छौ त यो जे तन्त्र भए नि आखिर नेपाल ले राम्रो लिडर (नेता) नपाएकै हो ।।अब केही आसा पलाएको छ तिमी जस्ता केही युवाहरु देश बनाउन सकिन्छ भन्दै आएका छौ ।।त्यसैले बालेन एक्लो भएर होइन ग्रुपमा काम गर्दा राम्रो हुन्छ ।तिमी देखि रहेको छौ यो देशको युवा निर्यात गरेर यो सरकार अहिले सम्म पुग्यो भन्दैन । प्रिय् बालेन त्यो जुम्ला हुम्ला र बारा पर्सा को युवा बिदेश बाट आउदा बालेन सिटि भन्दै आएको छ त्यसैले अब त्यो युवा को आस्था र भरोसा मर्न नदिनु बालेन ।।। जय देश ।।

बसन्त पौडेल (हाल दक्षिण कोरिया )

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×