Advertisement
Advertisement

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

Advertisement
Advertisement

 दक्षिण कोरियामा सक्रिय नेपाली संस्था पूर्वी नेपाल समाज दक्षिण कोरिया ले नेपाली नयाँवर्ष २०८३ को अवसर पारेर आयोजना गर्न लागेको भव्य साङ्गीतिक कार्यक्रम अब आगामी मे २ तारिख शनिबार हुने भएको छ।

उक्त कार्यक्रम यसअघि अप्रिल २५ मा गर्ने तय गरिएको थियो। तर नेपालस्थित कोरियन दूतावासबाट आमन्त्रित कलाकारहरूको राहदानी उपलब्ध हुन ढिलाइ भएका कारण कार्यक्रम एक हप्ता पछि सारिएको आयोजकले जनाएको छ।

नेपाली साङ्गीतिक क्षेत्रमा उदाउँदै गरेका कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा दक्षिण कोरियामै रहेका नवप्रतिभाशाली कलाकारहरूका साथै नेपालबाट ३ जना कलाकारलाई समेत आमन्त्रण गरिएको छ।

सन् २०१५ मा स्थापना भएको यस संस्थाले नेपालको प्रादेशिक संरचना अनुसार प्रदेश नम्बर १ (कोशी प्रदेश) का नेपालीहरूको प्रतिनिधित्व गर्दै आएको छ। स्थापना कालदेखि नै विपत्तिमा परेका नेपालीहरूको उद्धार, नेपाली कला–संस्कृति तथा पर्यटन प्रवर्द्धनमा केन्द्रित विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ। प्रस्तुत कार्यक्रम पनि सोही अभियानको निरन्तरता भएको उल्लेख गरिएको छ।

कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको छ भने नेपालबाट आउने कलाकारहरूको भिसा प्रक्रिया टुङ्गो लागेसँगै विस्तृत विवरण सार्वजनिक गर्न पत्रकार सम्मेलन गरिने संस्थाका अध्यक्ष केदार निरौलाले जानकारी दिनुभयो।

उक्त कार्यक्रम 청량리 Station स्टेशनको गेट नम्बर २ बाट करिब ५० मिटर अगाडि बेलुकी ७:०० बजेदेखि हुने पनि आयोजकले बताएको छ। समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आयोजकले सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा दिएको छ

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×