Advertisement
Advertisement

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजद्धारा स्वास्थ्य उपकरण वितरण

Advertisement
Advertisement


“अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय स्वास्थ्य निकायहरुमा वितरण गरौ, आफन्तको ज्यान बचाऔ” भन्ने नाराका साथ सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय समाजको संयोजनमा जिल्लाका २४ वटा वडाका स्वास्थ्य स्वयसेविकाहरुलाई १ सय ५० थान ब्लड प्रेसर नाप्ने उपकरण स्फिग्मोम्यानोमिटर वितरण गरिएको छ ।

“हाम्रो सिन्धुपाल्चोक हाम्रो शान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान” भन्ने मूल नाराका साथ स्थापित  संस्थाले सिन्धुपाल्चोक जिल्लाका ग्रामीण भेगका महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई प्रेसर नाप्ने उपकरण सहयोगको लागी अभियान सुरु गरेको थियों । सो अभियानमा सिन्धुपाल्चोक समाज दक्षिण कोरिया,सिन्धुपाल्चोक सेवा समाज यूएई, सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय सेवा समाज कुवेत , सिन्धुपाल्चोक प्रवासी सेवा समाज कतार लगायत विभिन्न देशमा रहेका सिन्धुवासी प्रवासीहरुले सहयोग गरि आएको रकम बाट  स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको सिन्धुपाल्चोक अन्र्तराष्ट्रिय समाजका महासचिव उत्सव खड्काले जानकारी दिनुभयो ।

जिल्लाको बलेफि ५ मा रहेको बलेफि मा. वि. को ७५ औ अभिभावक दिवस को अबसर पारेर आयोजित कार्यक्रममा सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले नेपाल सरकारको स्वस्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतबाट बलेफि ४,५,६,७,८ का वडाका महिला स्वास्थ्य स्वयंसेविका हरुलाई प्रेसर नाप्ने उपकरण प्रदान गर्दै अभियानको सुरुवात गरिएको सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय समाजका उपाध्यक्ष माधव पौडेलले जानकारी दिवुभयो।

समाजले चौतारा साँगाचोकगढी नगरपालिका , बाह्रबिसे नगरपालिका,सुनकोसी ,भोटेकोसी,गाउँ पालिकाका विभिन्न वडाहरुका पनि महिला स्वास्थ्य स्वयंसेविका हरुलाई प्रेसर नाप्ने उपकरण वितरण गरेको छ ।

सिन्धुपाल्चोकको धेरै ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रमा प्रेसरका बिरामी चेकजांच गरी उपचार गराउनका लागी अपरिहार्य उपकरण (Aneroid Sphygmomanometer ) को अभावमा कैयौं बिरामी रोगको उचित पहिचान तथा उपचार हुन नसकेको देखिएको हुंदा उक्त उपकरण खरिद गरि स्वास्थ्य स्वंसेविका हरुलाई बितरण गर्नको निमीत्त यस संस्थाले देश तथा बिदेशमा छरिएर रहेको सहयोगी मन हरुमा सहयोग को लागी अपिल समेत गरेको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×