Advertisement
Advertisement

नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसानको अध्यक्षमा पुन: परी गुरुङको नेतृत्वको नया कार्यसमिति चयन 

Advertisement
Advertisement

नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसानको अध्यक्षमा पुन: परी गुरुङको नेतृत्वको नया कार्यसमिति चयन 

बोम्जन गुरुङ/विशाल आवाज:नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको चौथो ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ । अक्टोबर ०८ तारिक आइतबार किम्हे स्थित (경남 김해시 호게로503동상동,6층) मा संस्थाका अध्यक्ष परी गुरुङको सभाध्यक्ष र सोही संस्थाको केन्द्रीय विशन राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा पुन: परी गरुङलाइ अध्यक्ष चयन गरेको छ।

संस्थाको वरिष्ठ उपाध्यक्ष तेजु गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका अध्यक्ष परी गुरुङले संस्थागत आर्थिक र प्रगति विवरण प्रस्तुत गरेकी थिईन् । “संस्कार-संस्कृति, भाषा, भेषभूषा हाम्रो पहिचान, समान अधिकार सहित देश निर्माणको अभियान” भन्ने मुल नाराका साथ सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि विशन राई, विशेष अतिथिहरुमा  NRN ख्याङसाङको अध्यक्ष सुबोध भन्डारी , NCC बुसान शाखाको अध्यक्ष सङ्गित अधिकारी तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाका निवर्तमान बरिष्ठ उपाध्यक्ष सञ्जीव कुमार राई, तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाका अध्यक्ष गितासिंह गुरुङ, नेपाल मगर संघ बुसान शाखाका अध्यक्ष, नेपाल तामाङ घेदुङ ख्यङ्साङ् शाखाका अध्यक्ष सोम तामाङ, किराँत याक्थुङ चुम्लुङ ख्यङ्साङ्नाम्दो शाखाका सन्जोग कन्दवा लिम्बु, किराँत राई यायोक्खा बुसानका अध्यक्ष हेमन्त खिम्बुले राई लगायत अतिथिहरुमा स्याङ्जा परिवार ख्यङ्साङ्नाम्दो बुसान शाखाका अध्यक्ष आशिष रानाभाट, मिर्याङ नेपाली समाजका अध्यक्ष साजन थापा, सिस्टरहुड कोरियाकी अध्यक्ष विष्णु पाण्डेय, न्यू भिजन ग्रुपका अध्यक्ष जीवन शर्मा लगायत विभिन्न क्षेत्रीय, राजनैतिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले नेपाल एक बहुजातीय, बहुभाषीक, बहुसांस्कृतिक र भौगोलिक सुन्दरताले भरिपूर्ण चार जात छत्तीस वर्णको साझा फूलबारी भएको बताउँदै अधिवेशन सफलताको शुभकामना सहित आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए । 

उद्घाटन सत्र समाप्ति पछि बन्द सत्रमा संस्थाका संरक्षक रबिन राईको संयोजकत्वमा सदस्यहरु रण ब्लोन तामाङ, लक्ष्मण राना मगर, किरण कन्दवा लिम्बु, डा.शरण हरि श्रेष्ठ र गोपाल गुरुङ सहितको निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नवगठित कार्य समितिलाई सपथ ग्रहण गराएका थिए । नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको चौथो अधिवेशनबाट अध्यक्षमा परी गुरुङ श्रीस मगर, वरिष्ठ उपाध्यक्ष सम्राट लामा, उपाध्यक्ष दिलिप थापा मगर, उपाध्यक्ष अम्बर लामा, उपाध्यक्ष सुरेश साम्बाहाम्फे, महासचिव जय राई, कोषाध्यक्ष कमला घले, सदस्यहरुमा कबिराज राई र सन्तोष लिम्बु (केही पदपूर्ति गर्न बाँकी) सर्वसम्मत चयन भएका छन् । 

संस्थाको सचिव अम्बर लामाले सञ्चालन गरेको उक्त नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको चौथो अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन उपस्थित आमन्त्रित अतिथिहरु, विभिन्न संघसंस्था, संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक तथा समस्त महानुभावहरुलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×