एनआरएनए अध्यक्षका उम्मेद्वार महेश श्रेष्ठलाइ कोरियामा पर्वत समाजद्वारा स्वागत एब भेटघाट कार्यक्रम सम्पन्न
विशाल आवाज:नेपालको बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका जापानलाई कर्मथलो बनाउदैं आउनुभएका महेश श्रेष्ठले एनआरएनए केन्द्रको निर्वाचनमा आफ्नो अध्यक्षको उम्मेदवारी दिएसंगै चुनावी अभियानका लागी दक्षिण कोरिया आउने क्रममा पर्वत समाज दक्षिण कोरियाले स्वागत एबं भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
सुवन स्थित स्वंयभु रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा पर्वत समाजका अध्यक्ष दिपक केसी र प्रमुख सल्लाहकार नविन पराजुलीले दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठले एनआरएनए र क्षेत्रीय संस्था एकाअर्काको परिपुरक रहेकोले यसको संरक्षण गर्दै निरन्तरता दिनुपर्ने बताउनुभयो उहाँले आफु बिजय भएको खण्डमा अहिले देखीएका समस्याहरु हल गर्ने ...
२१ आश्विन २०८०, आईतवार १४:०८२१ आश्विन २०८०, आईतवार १४:०८२१ आश्विन २०८०, आईतवार १४:०८ by विशाल श्रेष्ठNo Comments
नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसानको अध्यक्षमा पुन: परी गुरुङको नेतृत्वको नया कार्यसमिति चयन
बोम्जन गुरुङ/विशाल आवाज:नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको चौथो ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ । अक्टोबर ०८ तारिक आइतबार किम्हे स्थित (경남 김해시 호게로503동상동,6층) मा संस्थाका अध्यक्ष परी गुरुङको सभाध्यक्ष र सोही संस्थाको केन्द्रीय विशन राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा पुन: परी गरुङलाइ अध्यक्ष चयन गरेको छ।
संस्थाको वरिष्ठ उपाध्यक्ष तेजु गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका अध्यक्ष परी गुरुङले संस्थागत आर्थिक र प्रगति विवरण प्रस्तुत गरेकी थिईन् । "संस्कार-संस्कृति, भाषा, भेषभूषा हाम्रो पहिचान, समान अधिकार सहित देश निर्माणको अभियान" भन्ने मुल नाराका साथ सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि विशन राई, विशेष अत...
२१ आश्विन २०८०, आईतवार ०५:०२२१ आश्विन २०८०, आईतवार ०५:०२२१ आश्विन २०८०, आईतवार ०५:०२ by विशाल श्रेष्ठNo Comments
कोरियामा बागलुङेहरुको अनलाईन डाटा संकलन शुरु
बोम्जन गुरुङ/बिशाल आवाज:बागलुङ जिल्ला स्थायी घर भई विभिन्न पेशा, व्यवसाय, शैक्षिक र रोजगारीको सिलसिलामा कोरियामा रहेका बागलुङेहरुको गुगल मार्फत अनलाईन डाटा सङ्कलन शुरु गरिएको छ । नेपाली राजदुतावास वा अन्य कुनै निकायबाट यथेष्ट जानकारी नपाईएको कारणले पनि बागलुङ समाज दक्षिण कोरियाले यो अभियान शुरु गरेको हो ।
सन् २००१ मा कोरियामा स्थापना भएको यस समाजको वर्तमान केन्द्रीय अध्यक्ष भूमिराज भुसालले यो तथ्याङ्क संकलन आधारमा आजीवन र साधारण सदस्यता ग्रहण गर्ने व्यक्तिहरुलाई दुःख, आपतविपत र बिरामी परेको बेला विशेष प्राथमिकतामा राखेर सहयोग गरिने स्पष्ट पारे । यस प्रकारको डाटा संकलनले संस्थाको हरेक गतिविधि, महत्वपूर्ण कार्यक्रम र नीति एवं योजनाहरु तर्जुमा गर्न सहज हुने तर्क केन्द्रीय सचिव केशव आचार्यले अघि सारे । यसरी गुगल मार्फत भरिएको आजीवन र साधार...
२१ आश्विन २०८०, आईतवार ०१:५३२१ आश्विन २०८०, आईतवार ०१:५३२१ आश्विन २०८०, आईतवार ०१:५३ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । प्राविधिक कार्यमा लगाव बढ्नेछ । धन सञ्चयको अवसर प्राप्त हुने तथा व्यवसायिक लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)धार्मिक र सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिनामसिना ...