Advertisement
Advertisement

कोरियामा बागलुङेहरुको अनलाईन डाटा संकलन शुरु

Advertisement
Advertisement

कोरियामा बागलुङेहरुको अनलाईन डाटा संकलन शुरु

बोम्जन गुरुङ/बिशाल आवाज:बागलुङ जिल्ला स्थायी घर भई विभिन्न पेशा, व्यवसाय, शैक्षिक र रोजगारीको सिलसिलामा कोरियामा रहेका बागलुङेहरुको गुगल मार्फत अनलाईन डाटा सङ्कलन शुरु गरिएको छ । नेपाली राजदुतावास वा अन्य कुनै निकायबाट यथेष्ट जानकारी नपाईएको कारणले पनि बागलुङ समाज दक्षिण कोरियाले यो अभियान शुरु गरेको हो ।

सन् २००१ मा कोरियामा स्थापना भएको यस समाजको वर्तमान केन्द्रीय अध्यक्ष भूमिराज भुसालले यो तथ्याङ्क संकलन आधारमा आजीवन र साधारण सदस्यता ग्रहण गर्ने व्यक्तिहरुलाई दुःख, आपतविपत र बिरामी परेको बेला विशेष प्राथमिकतामा राखेर सहयोग गरिने स्पष्ट पारे । यस प्रकारको डाटा संकलनले संस्थाको हरेक गतिविधि, महत्वपूर्ण कार्यक्रम र नीति एवं योजनाहरु तर्जुमा गर्न सहज हुने तर्क केन्द्रीय सचिव केशव आचार्यले अघि सारे । यसरी गुगल मार्फत भरिएको आजीवन र साधारण सदस्यता विवरण पूर्ण सुरक्षित र गोप्य रहने जानकारी कोषाध्यक्ष अमृत कुमार वाग्लेले जानकारी दिए ।

आजीवन सदस्यताको लागि १,००,०००/- कोरियन वोन र साधारण सदस्यता शुल्क २०,०००/- कोरियन वोन कायम गरिएको छ । खाता नम्बर 3522-0698-96843 (농협 은행 कोड 011), खातावाहकको नाम Wagle Amrit Kumar (010-6669-5298) उपलब्ध गराउँदै तल उल्लेखित लिङ्कमा क्लिक गरेर आफ्नो सम्पूर्ण आवश्यक विवरणहरु भरेर यो अभियानलाई सहयोग गर्नुहुन समस्त कोरियामा रहनुहुने बागलुङेहरुलाई बागलुङ समाज दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ ।

थप जानकारी र सम्पर्कका लागि :
010-8559-9204
010-9647-9705
010-8559-9204
010-9648-6721
010-2891-4007
baglungsamajkorea@gmail.com

baglungsamajkorea.com

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×