1 winparimatchpin up casino gamepinuppin-up kzmosbet1 win onlinelucky jet crash1win kzpinuplucky jet casinomosbet kz1 winmosbet1 win1win aposta1win aviator4rabet pakistan4x betpin up az4rabet gamemostbet casinomostbetparimatchmostbetpin up bet1winpinupmosbet1 win1 win1 win kzmostbetmosbet casinopinup kzмостбетlucky jetpinup1win casinoluckyjet1win saytilucky jetmostbet kz1 win aviatormostbet1winmosbet casinopin-upaviatormostbet az4rabet bd
Advertisement
Advertisement

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज नेपालको अध्यक्षमा हरेराम घिमिरे

Advertisement
Advertisement

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज नेपालको अध्यक्षमा हरेराम घिमिरे 

विशाल आवाज भक्तपुर/नेपाल:‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ भन्ने मुल नाराका साथ बिश्वभरी छरिएर रहेका सिन्धुवासीलाई एकत्रित गर्दै मुनाफारहित र जनहितकारी काम गर्ने लक्ष्य लिएर चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा आधिकारिक रुपमा दर्ता भएको सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज नेपालको अध्यक्षमा हरेराम घिमिरे चयन भएका छन् ।

 शनिवार भक्तपुरमा सम्पन्न प्रथम ऐतिहासिक भेलाबाट घिमिरेको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा सरोज लामिछाने, महिला उपाध्यक्ष उमा श्रेष्ठ, महासचिव कुमार लामिछाने, सचिव जनकराम पराजुली, कोषाध्यक्ष मिरा पौडेल, सहकोषाध्यक्ष उत्सव खड्का चयन भए । सदस्यहरूमा सिता न्यौपाने, समुन्द्र नेपाल, सुर्य प्रसाद न्यौपाने, दिपक प्रसाद उप्रेती, मछिन्द्र न्यौपाने, उमेश पराजुली रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद माधव सापकोटा (सुबोध)ले नयाँ कार्यसमितिलाई थप मजबुत पार्दै नीति नियम र विधानलाई अनुशरण गर्दै अगाडि बढ्न आग्रह गरे । उनले आफ्नो काम कर्तव्य प्रती सचेत रहँदै प्रवासमा रहेका नेपालीको हकहित र समस्यामा कार्यसमितिले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे । साथै सिन्धुपाल्चोकमा धेरै सम्भावनाहरू रहेका र तिनीहरूलाई पहिचान गरि विकासमा जोड्न समाजले काम गर्नु पर्ने सुझाब दिए ।

कार्यक्रममा सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेले समाज गठन र यसका उद्देश्यका बारे प्रष्ट्याएका थिए । त्यसैगरी साहित्यकार चन्द्र प्रसाद न्यौपाने तथा सामाजिक व्यक्तित्व तारा प्रसाद पौडेलले समाजलाई सहज रुपमा अगाडि बढाउन सबैलाई समेट्नु पर्ने बताए । बरिष्ठ पत्रकार तथा कान्तिपुरकर्मी ऋषिराम पौडेलले समाज जन्माउन सजिलो भए पनि काम गर्न कठिन हुने प्रति सचेत पार्दै गाउँगाउँ पुगेर सचेतना फैलाउने कामहरु गर्न सुझाब दिए ।

त्यसै गरी सुनकोशी क्याम्पस प्रमुख कृष्ण आचार्यले समाजलाई विद्यार्थीहरू सम्म सचेतना पुर्‍याउन सुझाब दिए । टुकी संघका कार्यकारी प्रमुख ज्ञानेन्द्र पौडेलले सबै पक्षलाई समेट्न सुझाब दिए । कार्यक्रममा कानुन व्यवसायी रामहरि नेपालले कानुनी सहजताका लागी आफूले सहयोग गर्ने बताए । सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजकी सदस्य कृति गोलेले महिला बेच बिखन र उद्धारमा कठिनाइका बारे आफ्नो अनुभव सुनाइन ।

कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका विशिष्ट कलाकार, साहित्यकार, पत्रकार, व्यवसायी समाजसेवी विश्वका विभिन्न मुलुकमा रोजगारीका लागि गएका र प्रवासबाट फर्केकाहरूको सहभागिता रहेको थियो । कार्यक्रम सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजका उपाध्यक्ष तथा भेला संयोजक माधव पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई संस्थाका महासचिव उत्सव खड्का र सचिव हरि दुलालले संचालन गरेका थिए ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आजको राशिफलः २०८१ कात्तिक २९ गते बिहीवार

आजको राशिफलः २०८१ कात्तिक २९ गते बिहीवार

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ भने सुखद समाचारले उत्साह ...
दक्षिण कोरियामा पनि प्रदर्शन हुने भयो ‘ह्रस्व दीर्घ’, विभिन्न शहरको लागि बुकिङ खुल्ला

दक्षिण कोरियामा पनि प्रदर्शन हुने भयो ‘ह्रस्व दीर्घ’, विभिन्न शहरको लागि बुकिङ खुल्ला

विशाल आवाज: यही कात्तिक ३० गतेबाट विश्वभर प्रदर्शनमा आउन लागेको नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण...
सामाजिक सञ्जालबाट लाखौं ठगिए दक्षिण कोरियामा रहेका यी नेपाली युवा

सामाजिक सञ्जालबाट लाखौं ठगिए दक्षिण कोरियामा रहेका यी नेपाली युवा

विशाल आवाज:पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै सामाजिक सञ्जाल बाट हुने ठगीका घटनाहरू दिनानुदिन बढ्दो अवस्थामा छ।  फेसबुक,ट...
सामाजिक सञ्जालबाट लाखौं ठगिए दक्षिण कोरियामा रहेका यी नेपाली युवा, पुलिस केस गर्दा समेत भएन कुनै सुनुवाई।

सामाजिक सञ्जालबाट लाखौं ठगिए दक्षिण कोरियामा रहेका यी नेपाली युवा, पुलिस केस गर्दा समेत भएन कुनै सुनुवाई।

विशाल आवाज:पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै सामाजिक सञ्जाल बाट हुने ठगीका घटनाहरू दिनानुदिन बढ्दो अवस्थामा छ।  फेसबुक,ट...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×