Advertisement
Advertisement

कोरियामा श्रीमानले पैसा कमाउने, श्रीमती मिटरब्याजमा लगाउने मिटरब्याजी उर्वर्सि सिआइबी हिरासतमा

Advertisement
Advertisement

कोरियामा श्रीमानले पैसा कमाउने, श्रीमती मिटरब्याजमा लगाउने मिटरब्याजी उर्वर्सि सिआइबी हिरासतमा

काठमाडौं । कोरियाबाट श्रीमानले पैसा कमाएर पठाउने, श्रीमती काठमाडौंमा मिटरब्याजमा लगाउने । एक लाखको एक दिनको ब्याज एक हजार रुपैयाँ । ब्याज समयमा तिर्न नसके ब्याजमा पनि ब्याज लगाउने । सुरुमै चेक लिएर आफुखुशी पैसा भर्ने त्यसअनुसार नदिए प्रहरीमा गएर चेक बाउन्समा फसाउने भन्दै धम्काउने । यस्तो असुली धन्दामा सक्रिय एक महिला यतिबेला केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को हिरासतमा छिन् ।

काठमाडौंको चाबहिलमा स्पोर्टस् हाउस नामक खेलकुद सामग्रीका पसलसमेत चलाउँदै आएकी शंखरापुर घर भएकी ३८ वर्षीय उर्वशी भण्डारीलाई सिआइबीले मिटरब्याजसम्बन्धि कसुरमा पक्राउ गरेको हो ।

उनीविरुद्ध ८ जनाले सिआइबीमा उजुरी दिएका छन् । मिटरब्याजसम्बन्धि प्रष्ट कानून नभएपछि सिआइबीले भन्डारीमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि कसुरमा कारबाही अघि बढाएको छ । मिटरब्याजको धन्दामा उनका साझेदार रहेका चाबहिलका दिपसागर श्रेष्ठसमेत पक्राउ परेका छन् ।उनीहरूबाट धेरै जना पीडित भएको पाइएपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरूले एक करोड ६० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

तराईका मिटरब्याजपीडितहरू न्यायका लागि तीन सातादेखि काठमाडौंमा संघर्ष गरिरहेका बेला काठमाडौंभित्रै चलिरहेको मिटरब्याजको एउटा सानो उदारण मात्र हो यो । उपत्यकाभित्रै पनि मिटरब्याजको जालो डरलाग्दो छ । त्यस्ता मिटरब्याजीहरूको पहुँच उच्च तहमा भएकाले यहाँका पीडितले उजुरी र संघर्ष गर्न सकेका छैनन् । सिआइबीले हालै आँट गरेर एउटा केस दर्ता गरेको छ ।

काठमाडौंमा कतिपय ठूला व्यवसायी नै मिटरब्याजमा ऋण लिन बाध्य छन् । व्यवसायिक कारोबारका लागि ऋण चाहिने तर, बैंकिङ प्रोसेस लामो हुने र पहुँचका आधारमा मात्र दिने भएकाले पनि मिटरब्याजको समस्या बढेको छ ।

कतिपय मिटरब्याजीहरुसँग प्रहरीकै दोस्ती छ । प्रहरीकै पैसा मिटरब्याजीले बजारमा लगाउने गरेका छन् । मिटरब्याजी र प्रहरीको कनेक्सन नरहने हो मात्र भने पनि यो समस्या धेरै हदसम्म समाधान हुने देखिन्छ । विगतमा कतिपय प्रहरी अधिकारी त मिटरब्याजको झमेलामा परिसकेका छन् । कतिपय अहिले पनि पैसा उठाउन प्रहरीको दुरुपयोग गरिरहेका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Zalety systemu ubezpieczenia zakładów i gier Mostbet: Jak to działa?

Zalety systemu ubezpieczenia zakładów i gier Mostbet: Jak to działa?Witam, nazywam się Marcin Kowalski i w dzisiejszym artykule pr...

Jak streamować swoje sesje na żywo z Mostbet zgodnie z zasadami?

Jak streamować swoje sesje na żywo z Mostbet zgodnie z zasadami?Nazywam się Krzysztof Nowak, a dzisiaj chciałbym podzielić się z W...

Recenzja Yep Casino: Co opinie na forach internetowych mówią o lojalności Yep casino?

Recenzja Yep Casino: Co opinie na forach internetowych mówią o lojalności Yep casino?Nazywam się Jakub Nowak i dzisiaj postaram si...

Optimierte Akku-Nutzung bei ICE Casino für verlängerte Smartphone-Spielsessions

Optimierte Akku-Nutzung bei ICE Casino für verlängerte Smartphone-SpielsessionsMein Name ist Maximilian Schneider, und ich habe kü...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×