Advertisement
Advertisement

दक्षिण कोरियामा रहेको न्यु भिजन ग्रुप द्वारा शैक्षिक सामाग्री वितरण

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेको न्यु भिजन ग्रुप द्वारा शैक्षिक सामाग्री वितरण 

विशाल श्रेष्ठ,दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप ले दोलखा मा रहेको विद्यालय मा शैक्षिक सामाग्री वितरण गरेको छ ।

ग्रुपले गत छुसकमा आयोजना गरेको डान्स पार्टिको उद्देश्य अनुरुप दोस्रो चरणको सहयोग कार्यक्रम अनुरुप बैतेश्वर गाँउपालिका ८ क्षेत्रपा स्थित यबो प्राथामिक विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । वडा अध्यक्ष शान्त जिरेल साथै विद्यालयका प्रधानाध्यापक खड्ग बहादुर केसिको रहोबरमा NVG का पुर्व संयोजक दिपेन्द्र अधिकारिको प्रत्यक्ष उपस्थितिमा सम्पन्न शैक्षिक सामाग्री वितरण कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई झोला,जमेट्री बक्स, पेन्सिल सेट, कापी, रंगपेन्सिल, खेलकुद सामग्री लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो।

गत फाल्गुनमा इलामको भगवति आधारभुत विद्यालय र यो सँगै न्यू भिजन ग्रुपको दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको छ भने तेस्रो चरणको सहयोग वितरण चाँडैनै उदयपुरको एक विद्यालयमा गरिने संस्थाका अध्यक्ष जिवन शर्माले जानकारि दिनुभयो । साथै संस्थाको सहयोगमा २५ सेट शैक्षिक सामग्री साथै वार्ड -८ बाट बिद्यालयलाई खेलकुद सामग्री आफै प्रत्यक्ष सहभागी भइ सामग्री हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउदै संस्थाको निवर्तमान संयोजक दिपेन्द्र अधिकारीले सहयोगि संस्था, वार्ड अध्यक्ष ज्यु, बिद्यालय परिवार साथै सम्पूर्ण अभिभावक ज्युहरुलाई मनै देखि धन्यवाद व्यक्त गर्नुभएको छ। 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×