Advertisement
Advertisement

जनसम्पर्क समिति कोरियाको असन्तुष्ट पक्षको भव्य पिकनिक हुँदै

Advertisement
Advertisement

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सस्थापक गुट वाटअसन्तुष्ट पक्षको आयोजनामा जुलाई २७ र जुलाई २८ मा भव्य पिकनिकको आयोजना हुने भएको छ । कोरियामा रहेका लोकतन्त्रप्रेमी दाजुभाइ, दिदीबहिनीहरु तथा कोरियामा रहेको सामाजिक, जिल्लागत, क्षेत्रगत संघसंस्थाहरुलाई आमन्त्रण गर्दै कार्यक्रमको आयोजना गरिने सह महामन्त्री तथा कार्यक्रम संयोजक विकास मल्लले जनाएका छन् । संगठनभित्र भएका विभिन्न गतिविधिहरु र आगामी कार्ययोजना तर्जुमा गरी संगठनलाई चलायमान बनाउने कार्यक्रमको उदेश्य रहेको कार्यक्रम संयोजक मल्लले बताए । सह महामन्त्री मल्ल संयोजक रहेको आयोजक समितिमा सम्पूर्ण क्षेत्रीय सभापतिहरु सदस्य रहेका छन् ।

कार्यक्रम सफल पार्नको लागि जनसम्पर्क समितिको कार्यसमिति सदस्यहरु, क्रियाशील सदस्यहरु लगायत जनसम्पर्क समितिमा आस्था राख्ने करिब एक सय पचास (१५०) भन्दा बढी व्यक्तिहरु जोडिइसकेको र थप साथीहरु जोडिने क्रम जारी रहेको छ । यो कार्यक्रम निकै भव्य हुने विश्वास लिएको र कार्यक्रम सफल पार्नको लागि सम्पूर्ण कोरियावासी लोकतन्त्रप्रेमी दाजुभाई दिदीबहिनीहरुलाई एकजुट भएर लाग्नुहुन जनसम्पर्क समितिको केन्द्रिय सदस्य हेमन्त शाहले जनाएका छन् ।
कार्यक्रमलाई सफल पार्न गठन गरिएको आयोजक समितिले सक्रिय रुपमा काम गरिरहेको र कार्यक्रम कोरियाको जेबुदो टापुमा हुने बताइएको छ ।
आयोजक समितिका सदस्यहरुः
कार्यक्रम संयोजकः विकास मल्ल
सदस्यहरुः सम्पूर्ण क्षेत्रीय सभापतिहरु
खेमराज देवकोटा
ओम साउद
अर्जुन लिम्बु
सरोज खड्का
शुल्क :
पुरुष १ लाख वन
महिला ८० हजार वन

थप जानकारीको लागि सम्पर्क नम्बर :
गिरिराज कुँवर 010-8544-4302
जितेन्द्र महता 010-5870-4055
कुमार थापा 010-9915-3080
मित्रबन्धु काफ्ले 010-6551-5517
सोवर्ण ओली 010-5949-0415

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×