Advertisement
Advertisement

भुकम्प प्रभावित क्षेत्रमा दक्षिण कोरियाका विभिन्न संघसंस्थाको पहलमा राहत वितरण 

Advertisement
Advertisement

कमला केसी/दक्षिण कोरिया:गत कात्तिक १७ गते राती जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परी जनधनको क्षति व्यहोरेका पिडित परिवारलाई राहत संकलन गरि वितरण गरिएको छ । 

दक्षिण कोरियामा सक्रिय सवै संघ संस्थाहरुको पहलमा संकलन गरिएको राहत भुकम्प प्रभावित तीन जिल्लामा वितरण गरिएको हो । जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाका भूकम्प प्रभावितहरूलाई थोरै भएपनि मल्हम लगाउने उद्धेश्यले नेपाली सम्पर्क समिति एनसिसि को सहजीकरणमा कर्णाली प्रदेश समाज दक्षिण कोरिया र राप्ती समाज दक्षिण कोरियाको सहकार्यमा उक्त राहत संकलन गरिएको हो । राहत संकलनका लागि प्रदेश भित्रका जिल्लागत संघसंस्थाहरुको समन्वय र दक्षिण कोरियामा रहेका सम्पूर्ण संघ संस्थाको आर्थिक सहयोग गरेका थिए । 

तीन जिल्लामा गरी २१ लाख ५४ हजार ४ सय ४ रुपैया बराबरको राहत वितरण गरिएको हो । उनिहरुले जाँजरकोटमा सवैभन्दा बढि रु १० लाख ७५ हजार ८४, रुकुम पश्चिममा ६ लाख ५५ हजार ७ सय ६० र सल्यानमा ४ लाख २३ हजार ५ सय ६० रुपैया बराबरको राहत वितरण गरेको जनाएका छन् । जाँजरकोटका पाँच स्थानीय तहहरु जुँनीचाँदे, कुसे, भेरी, नलगाड र छेठागाड गाउँपालिकामा उक्त राहत वितरण गरिएको हो।

जाँजरकोटमा कर्णाली प्रदेश समाजका वर्तमान सचिब नेपाल कार्की र कर्णाली प्रदेश समाज दक्षिण कोरियाका सदस्य दिनेश शर्माको उपस्थितिमा राहत वितरण गरिएको थियो । भने रुकुम पश्चिमका आठविसकोट, सानोभेरी, चौरजहारी र बाफीकोट गाउँपालिकामा राहत वितरण गरिएको हो । कर्णाली प्रदेश समाज दक्षिण कोरियाका पुर्व महासचिब भक्तराज नाथ योगीको उपस्थितिमा उक्त राहत वितरण गरिएको हो । त्यसैगरी सल्यानमा राप्ती समाज दक्षिण कोरियाका पुर्व सदस्य एपी रिजालको उपस्थितिमा दार्मा, वन्गाड कुपिन्डे, कुमाख, त्रिवेणी र बागचौर गाउँपालिकामा राहत वितरण गरिएको हो । 

ग्लोबल एनआरएनएका अध्यक्ष बिनोदको प्रमुख अतिथि तथा एनआरएनए दक्षिण कोरियाको अध्यक्ष बुद्दी गुरुङको विशिष्ट अतिथि मा सम्पन्न कार्यक्रममा नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरिप्रसाद खनालले पिडाको बेलामा प्रवासमा रहेका नेपालीहरुवाट थोरै भएपनि मल्हम लगाउने उद्धेश्यले राहत संकलन गरेर पठाईएको र संस्थाकै प्रतिनिधिहरुको रोहवरमा पारदर्शि रुपमा वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार पिडितहरुलाई न्यानो लुगा, ओढ्ने ओच्छाउने, खाद्यान्न, त्रिपाल, ब्लांकेट लगायतका सामाग्रीहरु वितरण गरिएको थियो । 

यसैबीच भुकम्प पिडितहरुको सहयोगका लागि संकलन तथा वितरण गरिएको राहत रकमको आयव्य समेत सार्वजनिक गरिएको छ । नोभेम्बर २६ अर्थात आइतवार निकनेपाल ट्राभलको हलमा एक कार्यक्रमको आयोजना गरी राहत संकलन तथा वितरणको सम्पुर्ण आयब्यय विवरण सार्वजनिक गरिएको हो । राप्ती समाजका निवर्तमान अध्यक्ष ओमलाल ओलीले आयव्यको सार्वजनिक गर्दै सम्पुणर् सहयोग दाताहरुलाई हार्दिक अभार व्यक्त गर्दै दुःखको बेलामा थोरै भएपनि राहत पुर्‍याउन सकेकोमा गौरब बोध भएको बताउनुभयो । 

कार्यक्रममा एनसिसी अध्यक्ष हरिप्रसाद खनाल र कर्णाली प्रदेश समाजका अध्यक्ष गणेश कोईरालाले सम्पुर्ण सहयोगदाताहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत थप सहोगको लागि आग्रह गर्नुभएको छ । यसल नेपालमा रहेका दाजुभाई र प्रवासमा रहेका नेपालीहरुबीच थप सम्वन्ध सुमधुर बनाउन र असहज परिस्थितिमा पवासमा रहेपनि सँगै भएको अनुभुति गराएको बताउनुभयो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Zalety systemu ubezpieczenia zakładów i gier Mostbet: Jak to działa?

Zalety systemu ubezpieczenia zakładów i gier Mostbet: Jak to działa?Witam, nazywam się Marcin Kowalski i w dzisiejszym artykule pr...

Jak streamować swoje sesje na żywo z Mostbet zgodnie z zasadami?

Jak streamować swoje sesje na żywo z Mostbet zgodnie z zasadami?Nazywam się Krzysztof Nowak, a dzisiaj chciałbym podzielić się z W...

Recenzja Yep Casino: Co opinie na forach internetowych mówią o lojalności Yep casino?

Recenzja Yep Casino: Co opinie na forach internetowych mówią o lojalności Yep casino?Nazywam się Jakub Nowak i dzisiaj postaram si...

Optimierte Akku-Nutzung bei ICE Casino für verlängerte Smartphone-Spielsessions

Optimierte Akku-Nutzung bei ICE Casino für verlängerte Smartphone-SpielsessionsMein Name ist Maximilian Schneider, und ich habe kü...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×