Advertisement
Advertisement

आनसानमा पाँच-स, दक्षिण कोरियाले फेब्रुअरी १५ तारिक महाशिवरात्रि विशेष पूजा-अर्चना तथा रुद्राभिषेक आयोजना गर्दै

Advertisement
Advertisement

सनातन मूल्य–मान्यता, धार्मिक अनुशासन र सांस्कृतिक चेतनाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित सनातन साहित्य सङ्गीत साधना समूह (पाँच–स), दक्षिण कोरिया ले महाशिवरात्रि पर्वको पावन अवसरमा विशेष धार्मिक कार्यक्रम आयोजना गर्ने भएको छ।

आयोजकका अनुसार कार्यक्रममा विधिवत शिवपूजा, रुद्राभिषेक, आरती तथा भजनकीर्तन समावेश रहनेछ। सामूहिक आध्यात्मिक अभ्यासलाई निरन्तरता दिने लक्ष्यका साथ आयोजना गरिन लागेको यस अनुष्ठानमा दक्षिण कोरियामा रहेका सम्पूर्ण सनातनप्रेमी श्रद्धालु भक्तजनलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रम सन् फेब्रुअरी 15, आइतबार बिहान 08:30 बजे देखि आन्सानस्थित सनातन मन्दिर तथा आन्सान नेपाली पुस्तकालय (경기도 안산시 단원구 원곡공원로 14-1, 원곡동 741-3) मा सञ्चालन हुनेछ।

आयोजकले शिवपूजा तथा रुद्राभिषेकमा कर्ताको रूपमा सहभागी हुन इच्छुक श्रद्धालुहरूलाई बिहानै उपस्थित भई सहभागिता जनाउन आग्रह गरेको छ। यस अवसरले प्रवासमा रहेका नेपाली तथा सनातन धर्मावलम्बीबीच धार्मिक, सांस्कृतिक एकता र आध्यात्मिक चेतना अभिवृद्धि गर्ने विश्वास आयोजकको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×