Advertisement
Advertisement

चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४० जना बिद्यार्थी लाई छात्रवृत्ति प्रदान

Advertisement
Advertisement

 

चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४० जना बिद्यार्थी लाई छात्रवृत्ति प्रदान

दक्षिण कोरियामा रहेका चितवनवासीहरुको साझा संस्था चितवन सम्पर्क समिति दक्षिण कोरियाले चितवनका विभिन्न ठाउका अती बिपन्न तथा असहाय बालबालिका हरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। २०७१ सालमा “चितवन असहाय वालबालिका सहयोग अभियान” संचालन गरि १० जना विद्यार्थीबाट सुरु गरीयको छात्रवृत्ति कार्यक्रम हाल ४० जना बालबालिकासम्म पुराइयको कुरा चितवन असहाय बालबालिका सहयोग अभियानका संयोजक राजन कुमार श्रेष्ठ ले बताउनु भएको छ। कोरियाबाट फर्कनु भएको चितवनवासीहरुको साझा संस्था “चितवन कोरिया पुनर्मिलन समाज”ले व्यवस्थापन गर्दै आएको उक्त सहयोग अभियान ले २०८० जेष्ठ २ र ३ गते चितवन का विभिन्न विद्यालयमा पुगी छात्रवृत्ति बितरण गरेको छ। 

चितवन कोरिया पुनर्मिलन समाज ले व्यवस्थापन गर्दै आएको उक्त सहयोग अभियान ले चितवन का ७ वटै स्थानिय तहमा प्रतिनिधि मुलक रुपमा सहयोग अभियान संचालन गर्दै आयको छ।७ ओटै स्थानीयतहमा २० बटा जति बिद्यालय छनोटगरी प्रत्येक विद्यालयमा २ जना अती बिपन्न बालबालिका छनोट गरि सहयोग पुराउदै आएको उक्त कार्यक्रममा पुर्वी चितवन राप्ती नगरपालिकाको मातृ सहयोग आधारभुत बिद्यालय सिरकोट देखी माडी नगरपालिका को कृष्णनगर माध्यमिक बिद्यालय सम्म रहेका छन। चितवन सम्पर्क समिति दक्षिणी कोरियाले चितवन कोरिया पुनर्मिलन समाजको व्यवस्थापनमा संचालित उक्त सहयोग अभियानमा एक पटक छनोट भएका बिद्यार्थी ले SEE दिने बेला सम्म नियमित रुपमै सहयोग प्राप्त गर्ने हुदा यो कार्यक्रम असहाय बालबालिकाको शैक्षिक बिकासमा कोषेढुङ्गा बन्नेकुरा बिधालय का प्रधानाध्यापक हरुले बताउनु भयको छ।

   चितवन कोरिया पुनर्मिलन समाज का सदस्य , चितवन असहाय बालबालिका सहयोग अभियानको संयोजन टिम चितवन सम्पर्क समिति दक्षिण कोरियाका पुर्व अध्यक्षहरु विद्यालयको व्यवस्थापन समिती शिक्षक तथा अभिबावक हरुको रोहवरमा वितरण गरिएको सहयोगमा नगद रु ५ हजार को साथमा कपि,कलम र ज्यामिती बकस प्रदान गरियको छ। जसमा ज्यामिती बक्सको साैंजन्य अभियानका संथापक संयोजक गंगा थापा श्रेष्ठ ज्यु ले गर्न भएको छ भने कलम को साैंजन्य सम्पर्क समितीका पुर्व अध्यक्ष विजय अर्याल ज्युले गर्नु भयको छ। यसरी उक्त कार्यक्रम सफलपार्न सहयोग पुराउनुहुने चितवन सम्पर्क समिति दक्षिण कोरिया अध्यक्ष राजकुमार स्याङतान ज्यु लगायत सम्पूर्ण कार्यसमितिहरु, सहयोग दाता,बिद्यालय ब्यवस्थापन समिती, शिक्षक विद्यार्थी लगायत चितवन पुनर्मिलन समाजका सम्पुर्ण सदस्य हरुमा पुनर्मिलन समाजका अध्यक्ष डम्बर राना ले धन्यबाद व्यक्त गर्नुभएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Skuteczne strategie zarządzania kapitałem w online kasynie w Polsce

Skuteczne strategie zarządzania kapitałem w online kasynie w PolsceWitajcie! Nazywam się Paweł Nowak i jako ekspert w dziedzinie g...

Historique de connexion Instant Casino : Consultez vos sessions passées

SommairePourquoi Consulter Votre Historique de Connexion ?Étapes pour Accéder à l'Historique des SessionsRésolution des Problèmes ...

Les thèmes de machines à sous les plus rentables en casino online France

Les thèmes de machines à sous les plus rentables en casino online FranceJe m'appelle Lucas Moreau, expert en jeux d'argent en lign...

Co dělat, když dojde k přerušení internetu během bonusového kola?

Co dělat, když dojde k přerušení internetu během bonusového kola?Jmenuji se Jan Novák a jako expert na online hry a technologie vá...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×