Advertisement
Advertisement

दक्षिण कोरियामा नेपाली फुटबल टोलीलाई ऐतिहासिक सफलता

Advertisement
Advertisement
दक्षिण कोरियाको चाङवनमा आयोजना भएको पाँचौँ एसिया–प्रशान्त बहिरा फुटबल च्याम्पियनसिप २०२६ मा नेपाली पुरुष तथा महिला राष्ट्रिय बहिरा फुटबल टोलीले ऐतिहासिक सफलता हासिल गरेका छन्।
नोभेम्बर २० देखि २९ तारिखसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाली पुरुष राष्ट्रिय टोलीले तेस्रो स्थान हासिल गर्दै फेयर प्ले अवार्डसमेत जितेको छ। उत्कृष्ट खेल प्रदर्शन र खेल भावना प्रस्तुत गरेको नेपाली टोलीले यस सफलतासँगै सन् २०२७ मा टर्कीमा आयोजना हुने विश्व बहिरा फुटबल च्याम्पियनसिपमा समेत स्थान सुरक्षित गरेको छ।
त्यस्तै, प्रतियोगितामा सहभागी नेपाली महिला राष्ट्रिय टोलीले पनि उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पुरुष तथा महिला दुवै टोलीले तेस्रो स्थान हासिल गर्नु नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धि बनेको छ। यस सफलताले अन्तर्राष्ट्रियस्तरमा नेपाली बहिरा फुटबलको पहिचान र सम्भावनालाई थप उजागर गरेको छ।
पुरुष टोलीको विश्वकप यात्रा सुनिश्चित हुनु र महिला टोलीले समेत पदक हासिल गर्नुले नेपाली खेलाडीहरूको क्षमता, मेहनत र समर्पणलाई प्रतिबिम्बित गरेको छ।
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा नेपाली फुटबल टोलीलाई ऐतिहासिक सफलता

दक्षिण कोरियामा नेपाली फुटबल टोलीलाई ऐतिहासिक सफलता

दक्षिण कोरियाको चाङवनमा आयोजना भएको पाँचौँ एसिया–प्रशान्त बहिरा फुटबल च्याम्पियनसिप २०२६ मा नेपाली पुरुष तथा महिला राष्ट्रिय बहिरा...
दक्षिण कोरियामा विदेशी श्रमिकको  माग : रोजगारदाताको अनुमतिबिना काम परिवर्तन गर्न पाउनुपर्ने

दक्षिण कोरियामा विदेशी श्रमिकको माग : रोजगारदाताको अनुमतिबिना काम परिवर्तन गर्न पाउनुपर्ने

दक्षिण कोरियामा कार्यरत विदेशी श्रमिकहरूले रोजगारदाताको अनुमति बिना नै कार्यस्थल परिवर्तन गर्न पाउनुपर्ने माग गर्दै अभियान सुरु ...
तमू धीं बुसान शाखाद्वारा पहिलो चरणअन्तर्गत धादिङका दुई विद्यालयलाई २ लाख बराबरको शैक्षिक सामग्री सहयोग

तमू धीं बुसान शाखाद्वारा पहिलो चरणअन्तर्गत धादिङका दुई विद्यालयलाई २ लाख बराबरको शैक्षिक सामग्री सहयोग

दक्षिण कोरियामा सक्रिय तमू धीं दक्षिण कोरिया ख्याङसाङनाम्दो बुसान शाखाले धादिङ जिल्लाका दुई विद्यालयका विद्यार्थीलाई करिब २ लाख रु...
एनआरएनए दक्षिण कोरियाको निःशुल्क स्वास्थ्य शिविर जारी, ६५ जनाले लिए स्वास्थ्य सेवा

एनआरएनए दक्षिण कोरियाको निःशुल्क स्वास्थ्य शिविर जारी, ६५ जनाले लिए स्वास्थ्य सेवा

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले नेपाली समुदायलाई लक्षित गरी शनिबार सउलमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६५...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×