गोविन्द बानिया:कोरियाको ख्यङ्गिदोस्थित ओसान शहरमा नयाँ नेपाली रेष्टुरेन्टको आरम्भ भएको छ । ओसान स्टेशनबाट करिब ५ मिनेटको दुरिमा कामना नेपाली रेष्टुरेन्ट संचालनमा आएको हो ! खासगरी ओसान वरीपरी रहेका नेपाली खानाका पारखीहरुलाइ मध्यनजर गर्दै सो रेष्टुरेन्ट संचालन गरिएको संचालक दिपक केसीले बताउनुभयो ।
गत शनिवार देखी औपचारिक रुपमा संचालनमा आएको रेष्टुरेन्टमा सम्पूर्ण नेपाली परिकारहरुको स्वाद लिन सकिनेछ । औपचारिक उद्घाटन कार्यक्रमममा संचालक केसीलाइ व्यवसायिक सफलताको कामना गर्न कोरियास्थित बिभिन्न संघसंस्थाका पदाधिकारी तथा ओसान वरपर रहेका नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
यसअघि नै कामना रेष्टुरेन्टका २ वटा शाखा रहेको र यो तेस्रो शाखाका रुपमा ओसानमा आरम्भ भएको हो । पछिल्लो समय कोरियामा नेपालीहरुको संख्यामा वृद्धी भएसंगै नेपाली रेष्टुरेन्टको संख्या पनि बढ्दै गएका छन् ।...
२३ आश्विन २०८०, मंगलवार १२:३६२३ आश्विन २०८०, मंगलवार १२:३६२३ आश्विन २०८०, मंगलवार १२:३६ by विशाल श्रेष्ठNo Comments
SentBe रेमिट्यान्सले ल्यायो दशैं अफर!,पैसा खातामा आइफोन १५ प्रो हातमा
विशाल आवाज:यसपालिको दशैमा SentBe रेमिटेन्सले कोरियामा रहनुभएका नेपालीहरुका लागि 𝐒𝐞𝐧𝐭𝐛𝐞 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 𝐄𝐯𝐞𝐧𝐭 ! अफर लिएर आएको छ। जसमा बम्पर उपहारको रुपमा आइफोन १५ प्रो पाउन सकिने छ।
चाडपर्वको बहार NIC ASIA Remit को उपहार यो दशैमा SentBe मार्फत नेपालमा नि:शुल्क पैसा पठाएर आइफोन १५ प्रो जित्ने मौका पाउन सकिने छ। अक्टोबर १ तारिक बाट सुरु भएर अक्टोबर ३१ तारिख सम्म रहने 𝐒𝐞𝐧𝐭𝐛𝐞 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 𝐄𝐯𝐞𝐧𝐭 ! मा सहभागि हुनको लागि १ अक्टोबर बाट ३१ अक्टोबर सम्मको अवधिमा नेपाल पैसा पठाएको हुन पर्नेछ। यो अवधि मा SentBe मार्फत पैसा पठाउने सम्पुर्णलाई अफरमा समाबेश गरि सो मार्फत १ जना बिजेता छानि 𝐈𝐩𝐡𝐨𝐧𝐞 𝟏𝟓 𝐏𝐫𝐨 बम्पर उपहारको रुपमा दिइनेछ । जति धेरै पठायो , त्यति नै धेरै जित्ने मौका हुनेछ रकम थोरै धेरै जति पठाउन पनि सकिन्छ।साथै यदि ग्राहकले पहिलो पटक Se...
१७ आश्विन २०८०, बुधबार ०६:३०१७ आश्विन २०८०, बुधबार ०६:३०१७ आश्विन २०८०, बुधबार ०६:३० by विशाल श्रेष्ठNo Comments
बाँकेको कोहलपुर नगरपालिका–११, कृषि रोडका ३८ वर्षीय सर्वजित वंशीमगरले करिब नौ वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा बिताउनुभयो ।
तर भिसा अवधि बाँकी रहँदै नेपालमै केही गर्नु पर्छ भन्ने मान्यता राखेर उहाँ दुई वर्षदेखि कृषि व्यवसायमा जुट्नुभएको छ । कोहलपुरसँग सीमा जोडिएको खजुरा गाउँपालिका–४, एफगाउँमा कृषि फार्म सञ्चालन गर्नुभएका वंशीमगरले एक बिघा जग्गामा ड्र्यागन फ्रुट, माछा, बङ्गुर तथा कुखुरापालन र कागती खेती गर्दै आउनुभएको छ ।
वंशीमगर भन्नुहुन्छ, “कोरिया जानुभन्दा पहिले पनि गाउँमै केही गरौँ भन्ने सोच थियो, बाध्यताले कोरिया पुगियो । आठ/नौ वर्ष बसेपछि फेरि गाउँमै केही गरौँ भन्ने लागेर डेढ वर्ष बाँकी रहेको भिसा रद्द गरी यो काममा लागेको छु ।”
कोरियामा कार्पेट बनाउने कम्पनीमा कार्यरत उहाँको अहिलेको दैनिकी भने फरक छ । ड्र्यागन फ्रुट र कागती, स्थानीय जातका कुखुरा, बङ्गुरको र...
१८ श्रावण २०८०, बिहीबार ०१:१७१८ श्रावण २०८०, बिहीबार ०१:१७१८ श्रावण २०८०, बिहीबार ०१:१७ by विशाल श्रेष्ठNo Comments
रास्वपा प्रवास विभागले "नेपाली सेयरबजारमा लगानीका चुनौती र अवसर हरु" बारे कार्यक्रम गर्ने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभाग प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरिया को आयोजना तथा Nepal Investment Forum को सहआयोजनामा आउदो अगस्त ५ शनिबारका दिन १ बजे माननीय सांसद हरी ढकाल ज्यू र सेयरबजारमा विशेषज्ञ गोपाल स्वामी ज्यूको प्रत्यक्ष उपस्थितिमा "नेपाली सेयरबजारमा लगानिका चुनौती र अवसरहरु" बारे कार्यक्रम हुने भएको छ।
KTM 2 SEOUL इभेन्ट म्यानेजमेन्ट कम्पनीले व्यवस्थापन गर्ने सेयर बजारका चुनौती र अवसर वारे लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयहरुमा प्रशिक्षण तथा छलफल कार्यक्रम 서울특별시 종로구 창신동 540-1 ( NEPAL THAI RESTAURANT )को सभाहल दोश्रो तल्ला (🚇 𝑺𝑼𝑩𝑾𝑨𝒀 : DONGDAEMUN EXIT 2 & 3 को विचमा)मा हुने आयोजकले जनाएको छ। पहिलो सेसनमा वक्ताह...
१५ असार २०८०, शुक्रबार १३:३३१५ असार २०८०, शुक्रबार १३:३३१५ असार २०८०, शुक्रबार १३:३३ by विशाल श्रेष्ठNo Comments
जुलाइ २ मा हुने “दोश्रो पर्वत भलिबल कप २०२३” को तयारी पुरा टाइसिट विभाजन सहित
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरिया स्थित पर्वत समाज दक्षिण कोरियाले जुलाइ २ तारिकका दिन आयोजना गर्न लागेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता “दोस्रो पर्वत भलिबल कप २०२३” को अन्तिम तयारी पुरा भएको छ।
"स्वास्थ्य रही, राष्ट्रिय खेलको प्रवर्द्धन तथा आपसी सद्भावका लागि खेलकुद" भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सउलको खेलमैदान 서울 성북구 화랑로13길 144 मा आयोजना गरिएको संस्थाका खेल बिभाग सदस्य एबं कार्यक्रम संयोजक श्रवण श्रेष्ठले विशाल आवाज लाइ बताउनुभएको छ।यसैगरी प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्रदान गरिने र तृतीय स्थान प्राप्त टिमले ४ कोरियन वोन सहित म...
४ असार २०८०, सोमबार ०६:४१४ असार २०८०, सोमबार ०६:४१४ असार २०८०, सोमबार ०६:४१ by विशाल श्रेष्ठNo Comments
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले जुन २५ तारिखमा "नीरफूल" सउल सो प्रदर्शन गर्ने
विशाल श्रेष्ठ,दक्षिण कोरिया- "तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले "दिर्घकालिन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ" ट्रेन लाईन न:-१ दोङम्यो स्टेशन ८,९ नं गेटबाट निस्केर सिधा १५०मि. आगडि, dongdemun नाजिक.. 사울 종로구 지봉로5길 7-5 (종로구민회관 मा जुन २५ तारिख का दिन १२ बजे नेपाली कथानक चलचित्र "नीरफूल" प्रदर्शन गर्ने भएको छ।
भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ ।
फिल्म नेपालमा जेठ २६ गते रिलिज भएको थियो । फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वा...
१६ जेष्ठ २०८०, मंगलवार ११:१०१६ जेष्ठ २०८०, मंगलवार ११:१०१६ जेष्ठ २०८०, मंगलवार ११:१० by विशाल श्रेष्ठNo Comments
उल्सान शहरमा जुन ११ तारिखमा "जारी" चलचित्र प्रदर्शन हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:आन्याङ नेपाली समाज दक्षिण कोरिया को आयोजनामा आपतकालीन राहत कोष निर्माण तथा सेल्टर सन्चालन सहयोगार्थ दक्षिण कोरियाको उल्सान सहर स्थित 울산과역시 남구 두왕로 277(신정동) 울산 박물관 मा आइतबारका दिन १ बजे जुन ११ तारिखमा प्रदर्शन हुने भएको छ।
आन्याङ नेपाली समाज दक्षिण कोरिया द्वारा प्रदर्शन हुने जारी फिल्मको उल्सान ( शो) प्रदर्शनबाट संकलित रकम लागत खर्च कटौती गरेर बाकी रहन गएको रकम सबैको साझा सल्लाह बमोजिम आपतकालीन राहत कोष निर्माण तथा सेल्टर सन्चालन सहयोगार्थ सहयोग गर्ने आयोजकले विशाल आवाज लाइ जानकारी दिइएको छ।
नेपालमा नेपाली नया वर्षको अवसर पारेर प्रदर्शन भएको चलचित्र जारी कोरियाको पनि विभिन्न सहरहरुमा सफलताका साथ भव्य प्रदर्शन भैसकेको चलचित्र हो जारि। सउल सोमा व्यवस्थापन केहि कमजोरी देखिएतापनि उल्सा...
१४ जेष्ठ २०८०, आईतवार १४:२६१४ जेष्ठ २०८०, आईतवार १४:२६१४ जेष्ठ २०८०, आईतवार १४:२६ by विशाल श्रेष्ठNo Comments
एयरपोर्ट को मुखैमा खुल्यो कोरिया रिटनीहरुको होटल नमस्कार 🙏
काठमाडौ १४ जेष्ठ ।
लिंक एसिया ग्रुपले काठमाडौमा आफ्नो सेवा बिस्तार गरेको छ। लिंक एसिया हस्पिटालिटि अन्तरगत काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै होटल नमस्कार संचालनमा आएको हो। बिगत ९ वर्ष देखि कोरियामा पर्यटन सेवा प्रदान गर्दै लिंक एशिया टुर्सले २०१७ मा आफ्नो नेपाल शाखा विस्तार गरेको थियो, ट्राभल कम्पनीको संचालन संगै २०२० मा होटल लिंक एशिया मार्फत थप आतिथ्यता सेवा प्रदान गरिरहेकोमा हाल आएर यसै २०८० जेष्ठबाट होटल नमस्कार संचालनमा ल्याएको छ। सामुहिक उद्ध्यम्शिलता पर्बर्धन गर्नेहेतुले लिंक एशिया ग्रुप मार्फत आफ्ना व्यावसायिक संस्थाहरुको ब्यबस्थान गर्दै जाने समुहमा आबद्द संस्थापकहरुले जानकारी गराएका थिए।
यस ग्रुपले काठमाडौको मुटु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट नजिकै संचालनमा ल्याएको होटल नमस्कार...
१८ चैत्र २०७९, शनिबार ०६:३२१८ चैत्र २०७९, शनिबार ०६:३२१८ चैत्र २०७९, शनिबार ०६:३२ by विशाल श्रेष्ठNo Comments
वैदेशिक रोजगारीका लागि दैनिक हजारौँको सङ्ख्यामा नेपालीहरु विदेश जान्छन् । त्यहिँ माथि प्रायः नेपाली हरुको सपनाको देश बन्दै आएको छ हाल दक्षिण कोरिया। मासिक लाखौ कमाइ हुने र श्रमको उचित मुल्याङ्कन र सम्मान हुने भएकोलेनै दक्षिण कोरिया प्रस्थान गर्न भनेपछि हाल युवा हरु लालायितनै हुने गरेको पाइन्छ। कानुनी रुपमा e-9 भिषा अन्तर्गत दक्षिण कोरिया गइ पहिलो कार्यकाल ४ वर्ष १० महिना र अर्को दोश्रो कार्यक्रम ४ वर्ष १० महिना गरि लगभग १० वर्ष कोरियामा e-9 भिषा अन्तर्गत वस्न पाउनेछन् तर कोहि कोहि भिषा परिवर्तन गरेर कोरिया मै बसोवास गरिरहेको र कोहि गैरकानुनि रुपमा पनि बस्दै आइरहेका पाउछौ तर वैदेशिक रोजगारमा गएकामध्ये निकै कमले मात्रै त्यहाँ आफूले सिकेको सीप र उर्जेको पुँजी नेपाल फर्किएर प्रयोग गरेका उदाहरण हरु छन्।
वैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरिया गइ त्यहा उर्जेको पुँजी लाइ आफ्नै मुलुक नेपाल फर...
१५ फाल्गुन २०७९, सोमबार ११:५०१५ फाल्गुन २०७९, सोमबार ११:५०१५ फाल्गुन २०७९, सोमबार ११:५० by विशाल श्रेष्ठNo Comments
मार्च १२ मा प्रदर्शन हुन लागेको "छक्का पन्जा-४" को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "हामी जहाँ भएपनि हाम्रो एउटै विशेषता, विशुध्द सामाजिक कामका लागि राप्ती समाजको एकता" भन्ने मुल नाराका साथ स्थापित संस्था राप्ती समाज दक्षिण कोरियाले मार्च १२ आइतवारका दिन प्रदर्शन गर्न लागेको नेपाली कथानक चलचित्र "छक्कापन्जा ४" को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ।
राप्ती अक्षयकोष निर्माणका लागि कोरिया स्थित सउल सहरको 서울시 종로구 우정국로 55 조계사 내 역사문화공연장 ट्रेन लाइन नं १ जोङ्गाक स्टेसन , गेट नं २ बाट निस्केर २००मिटर सिधा अगाडि रहेको जोगेशा गुम्बाको हलमा विहान ११:०० बजे पहिलो शो र दिउसो २:०० बजे दोस्रो शो गर्ने गरी तय गरिएको कार्यक्रमको हाल सग र सुवनको विभिन्न नेपाली रेष्टुरेन्ट,पसल, मार्केट, रेमिट्यान्स हरुमा आयोजना टोलि गएर पोष्टर प्रदर्शन गर्दै र टाँस्दै धमाधम प्रचा...