Advertisement
Advertisement

जुलाइ २ मा हुने “दोश्रो पर्वत भलिबल कप २०२३” को तयारी पुरा टाइसिट विभाजन सहित  

Advertisement
Advertisement

जुलाइ २ मा हुने “दोश्रो पर्वत भलिबल कप २०२३” को तयारी पुरा टाइसिट विभाजन सहित 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरिया स्थित पर्वत समाज दक्षिण कोरियाले जुलाइ २ तारिकका दिन आयोजना गर्न लागेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता “दोस्रो पर्वत भलिबल कप २०२३” को अन्तिम तयारी पुरा भएको छ।

“स्वास्थ्य रही, राष्ट्रिय खेलको प्रवर्द्धन तथा आपसी सद्भावका लागि खेलकुद” भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सउलको खेलमैदान 서울 성북구 화랑로13길 144 मा आयोजना गरिएको संस्थाका खेल बिभाग सदस्य एबं कार्यक्रम संयोजक श्रवण श्रेष्ठले  विशाल आवाज लाइ बताउनुभएको छ।यसैगरी प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्रदान गरिने र तृतीय स्थान प्राप्त टिमले ४ कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिने बताउँदै अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट सेटर र उत्कृष्ट ब्लकरले जनही ५० हजार कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने पनि खेल संयोजक श्रेष्ठले जानकारी दिनुभयो।

प्रतियोगिताको टाइसिट निम्नानुसार छ कार्यक्रम निर्धारित समयमा सुरु गर्नुपर्ने हुनाले सम्पुर्ण टिमलाई तोकिएको समयमा उपस्थितका लागि आयोजकले अनुरोध समेत गरेको छ।

संस्थाले स्थापनाकाल देखि हरेक परोपकारी कार्यमा आफ्नो उपस्थिति देखाउँदै अन्य संघसंस्थाहरुसँग निरन्तर सहकार्य र हातेमालो गरिरहेको सन्दर्भ उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन मनकारी व्यक्ति र संस्थाहरुको सहयोग प्राप्त भईरहेको र अन्य शुभचिन्तकहरुबाट सहयोगको अपेक्षा रहेको संस्थाका अध्यक्ष नविन प्रसाद उपाध्याय(नविन पराजुली)ले स्पष्ट पार्नुभयो।

पर्वत समाज दक्षिण कोरिया द्वारा आयोजित जुलाइ २ तारिख आइतबार का दिन “दोश्रो पर्वत भलिबल कप २०२३” को प्रतियोगिता खेल स्थल  서울 성북구 화랑로13길 144 मा स्वादिष्ट नेपाली परिकारहरुको व्यवस्था समेत गरिएको हुनाले कोरिया मा रहेका बिभिन्न संघ संस्था का प्रतिनिधिहरू,आदरणीय भलिबल खेल प्रेमी खेलाडी, दर्शक हरू लगायत दक्षिण कोरिया बासि नेपाली सम्पुर्ण जनसमुदायलाई प्रतियोगितामा प्रत्यक्ष उपस्थित जनाएर प्रतियोगिता लाइ सभ्य र भब्य रुपमा सफल पार्नको लागि आयोजकले हार्दिक अनुरोध गर्नुभएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

 दक्षिण कोरियामा सक्रिय नेपाली संस्था पूर्वी नेपाल समाज दक्षिण कोरिया ले नेपाली नयाँवर्ष २०८३ को अवसर पारेर आयोजना गर्न लागेको भव्...
कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

दक्षिण कोरियामा सक्रिय नेपाल मगर संघ दक्षिण कोरिया ले प्रत्येक वर्ष मनाउँदै आएको परम्परागत भुमे पूजा यस वर्ष पनि निरन्तरता दिँदै आ...
नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम...
कोरियामा छायांकन भएको समिक्षा अधिकारी र सिडि विजय अधिकारीको गीतको भिडियो सार्वजनिक

कोरियामा छायांकन भएको समिक्षा अधिकारी र सिडि विजय अधिकारीको गीतको भिडियो सार्वजनिक

चर्चित गायीका समिक्षा अधिकारी र सिडि विजय अधिकारीको युगल आवाजमा रहेको मायाँलु गीत लजालु मायाँको प्रिमियर कोरियाको फेंतेकस्थित निरम...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×