SentBe रेमिट्यान्सले ल्यायो दशैं अफर!,पैसा खातामा आइफोन १५ प्रो हातमा
विशाल आवाज:यसपालिको दशैमा SentBe रेमिटेन्सले कोरियामा रहनुभएका नेपालीहरुका लागि 𝐒𝐞𝐧𝐭𝐛𝐞 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 𝐄𝐯𝐞𝐧𝐭 ! अफर लिएर आएको छ। जसमा बम्पर उपहारको रुपमा आइफोन १५ प्रो पाउन सकिने छ।
चाडपर्वको बहार NIC ASIA Remit को उपहार यो दशैमा SentBe मार्फत नेपालमा नि:शुल्क पैसा पठाएर आइफोन १५ प्रो जित्ने मौका पाउन सकिने छ। अक्टोबर १ तारिक बाट सुरु भएर अक्टोबर ३१ तारिख सम्म रहने 𝐒𝐞𝐧𝐭𝐛𝐞 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 𝐄𝐯𝐞𝐧𝐭 ! मा सहभागि हुनको लागि १ अक्टोबर बाट ३१ अक्टोबर सम्मको अवधिमा नेपाल पैसा पठाएको हुन पर्नेछ। यो अवधि मा SentBe मार्फत पैसा पठाउने सम्पुर्णलाई अफरमा समाबेश गरि सो मार्फत १ जना बिजेता छानि 𝐈𝐩𝐡𝐨𝐧𝐞 𝟏𝟓 𝐏𝐫𝐨 बम्पर उपहारको रुपमा दिइनेछ । जति धेरै पठायो , त्यति नै धेरै जित्ने मौका हुनेछ रकम थोरै धेरै जति पठाउन पनि सकिन्छ।साथै यदि ग्राहकले पहिलो पटक SentBe मार्फत पैसा पठाउदै हुनु हुन्छ भने पनि अक्टोबर ६ ~ ३१ भित्र पैसा पठाउदा २ ओटा फ्री रेमिट्यान्स कुपन पाउन सक्नेछ।
ढुक्कसँग SentBe मार्फत दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा प्राथमिक शेयर निष्कासनमा १०% को आरक्षण को समेत लाभको फाइदा लिन सकिनेछ।हटलाइन :877-4017/010-2629-6626 इमेल: cs_np@sentbe.com
सेवा जानकारीको लागीः
░ 𝐅𝐚𝐜𝐞𝐁𝐨𝐨𝐤 : https://www.facebook.com/sentbe.np
░ 𝐓𝐢𝐤𝐓𝐨𝐤 : https://www.tiktok.com/@sentbe.nepal
░ 𝐇𝐨𝐭𝐋𝐢𝐧𝐞 : 1877-4017 / 010-2629-6626
░ 𝐄𝐦𝐚𝐢𝐥 : cs_np@sentbe.com
𝐒𝐞𝐧𝐭𝐛𝐞 𝐀𝐩𝐩 [ 𝐀𝐧𝐝𝐫𝐨𝐢𝐝 ] : http://bit.ly/3F5Xnqg
𝐒𝐞𝐧𝐭𝐛𝐞 𝐀𝐩𝐩 [ 𝐈𝐩𝐡𝐨𝐧𝐞 ] : https://bit.ly/3ZGXKRG
𝐒𝐢𝐠𝐧 𝐔𝐩 𝐓𝐮𝐭𝐨𝐫𝐢𝐚𝐥 𝐕𝐢𝐝𝐞𝐨 : https://bit.ly/46ouwtn
𝐀𝐮𝐭𝐨 𝐃𝐞𝐛𝐢𝐭 𝐓𝐮𝐭𝐨𝐫𝐢𝐚𝐥 𝐕𝐢𝐝𝐞𝐨 : https://bit.ly/3ZLvOMB0











