SentBe रेमिट्यान्सले ल्यायो दशैं अफर!,पैसा खातामा आइफोन १५ प्रो हातमा
SentBe रेमिट्यान्सले ल्यायो दशैं अफर!,पैसा खातामा आइफोन १५ प्रो हातमा
विशाल आवाज:यसपालिको दशैमा SentBe रेमिटेन्सले कोरियामा रहनुभएका नेपालीहरुका लागि 𝐒𝐞𝐧𝐭𝐛𝐞 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 𝐄𝐯𝐞𝐧𝐭 ! अफर लिएर आएको छ। जसमा बम्पर उपहारको रुपमा आइफोन १५ प्रो पाउन सकिने छ।
चाडपर्वको बहार NIC ASIA Remit को उपहार यो दशैमा SentBe मार्फत नेपालमा नि:शुल्क पैसा पठाएर आइफोन १५ प्रो जित्ने मौका पाउन सकिने छ। अक्टोबर १ तारिक बाट सुरु भएर अक्टोबर ३१ तारिख सम्म रहने 𝐒𝐞𝐧𝐭𝐛𝐞 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 𝐄𝐯𝐞𝐧𝐭 ! मा सहभागि हुनको लागि १ अक्टोबर बाट ३१ अक्टोबर सम्मको अवधिमा नेपाल पैसा पठाएको हुन पर्नेछ। यो अवधि मा SentBe मार्फत पैसा पठाउने सम्पुर्णलाई अफरमा समाबेश गरि सो मार्फत १ जना बिजेता छानि 𝐈𝐩𝐡𝐨𝐧𝐞 𝟏𝟓 𝐏𝐫𝐨 बम्पर उपहारको रुपमा दिइनेछ । जति धेरै पठायो , त्यति नै धेरै जित्ने मौका हुनेछ रकम थोरै धेरै जति पठाउन पनि सकिन्छ।साथै यदि ग्राहकले पहिलो पटक Se...



